Загрузка...

जङ्गबहादुरको बेलायत यात्रा | Book Summary | Nepali Book | kamal dixit | Sajha Prakashan

हिन्दुस्थानका कोहि पनि बेलायत जान नसकेको अवस्थामा यहाँबाट बेलायत गएर जङ्गबहादुरले एउटा महत्त्वपूर्ण इतिहास रचेका थिए, साथै गोर्खाको विश्वमा गौरवपूर्ण स्थान राख्ने श्रेय पनि उनलाई नै जान्छ । जङ्गबहादुरका बारेमा नकारात्मक टीका टीप्पणीहरु गरेर उनलाई बदनाम पनि गराइएको छ । जुन अन्यायपूर्ण छ ।वास्तवमा उनी कति कुशल शासक थिए भन्ने कुरा यो किताब पढेपछि छर्लङ्ग हुन्छ । जहानीया शासन व्यवस्था चलाउनुबाहेक उनका अरु दोषहरु छैनन् । एक राष्ट्रप्रेमी र साच्चै बहादुर भन्न सुहाउने जङ्गबहादुरका बारेमा हरेक नेपालीले सत्य तथ्य जान्नु जरुरी छ !
यो किताब कसले लेख्यो भन्ने कुरा अज्ञात छ । तर जसले लेखे उनले नेपाली इतिहास, राजनीति र भाषा साहित्यका लागि निकै ठुलो गुन लगाए ।
यस्तो महत्त्वपूर्ण कृतिलाइ पाठकसामु ल्याउने सम्पादक कमल दीक्षितलाई सलाम छ ।
यसको पहिलो संस्करण (२०३०) मदन पुरस्कार पुस्तकालयबाट भएको थियोे भने दोस्रो संस्करण जगदम्बा प्रकाशनबाट प्रकाशित भएको थियोे ।
तेस्रो संस्करण(२०३०)देखि यसको प्रकाशनको जिम्मा साझा प्रकाशनले लिएको छ ।
पुरानो नेपाली भाषामा लेखिएका कारण पाठकलाई यसको रहस्य बुझेर रसास्वादन गर्न गाह्राे पर्न सक्छ । यसकारण हामीले यो भिडियोमा यश किताबको सार प्रस्तुत गर्ने जमर्को गरेका छौँ । यसबाट पाठकलाई फाइदा होला भन्ने आशा लिएका छौँ ।
यस्तै महत्त्वपूर्ण कृतिहरुको सार संक्षेप प्राप्त गर्नका लागि Nepali Book Channel लाई सब्स्क्राइब गर्नुहोला ।

#NepaliBook
#Jangabahadur
#BookSummary
#ShukdevPoudel

Видео जङ्गबहादुरको बेलायत यात्रा | Book Summary | Nepali Book | kamal dixit | Sajha Prakashan канала Nepali Book
Яндекс.Метрика
Все заметки Новая заметка Страницу в заметки
Страницу в закладки Мои закладки
На информационно-развлекательном портале SALDA.WS применяются cookie-файлы. Нажимая кнопку Принять, вы подтверждаете свое согласие на их использование.
О CookiesНапомнить позжеПринять