माइक्रोसफ्टदेखि बाहुनडाडासम्म | पुस्तक समीक्षा | Nepali Book | Book Review | Fine Print | Khagendra
नमस्कार !
तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु प्राप्त गर्न सक्नुहुन्छ ।
कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
तीन हप्ताको छोटो अवधीका लागि माइक्रोसफ्टको जागीर जीवनको तनाबबाट मुक्त हुन नेपाल आएका जोन उड John Wood नेपालका विद्यालयको हालत देखेर कसरी चिन्ताग्रस्त भए ? अनि त्यसको लागि कसरी सक्रिय भएर सबथोक छोडेर सन्यासीजस्तै बने यो सम्पूर्ण कुराहरु उनले आफ्नो पुस्तक माइक्रोसफ्टदेखी बाहुनडाडासम्म मा लेखेका छन् ।
हाम्रै बालबालिकाका निम्ति कुनै विदेशी युवक यसरी दत्तचित्त भएर लाग्छ भने पक्कै पनि हामीले त्यो कार्यको आदर गर्नुपर्छ ।
सुरुमा एउटा मात्रै स्कुललाई किताब ल्याइदिने वाचा गरेका उडले कसरी Room To Read रुम टु रिड स्थापना गरेर विश्वका बालबालिकाका सामु पुस्तक पुर्याउने जिम्मा लिए ? यो हाम्रो पनि चासोको कुरा हो ।
पुस्तक पढ्न असमर्थ भएका वा यसको विषयवस्तु थाहा पाउन चाहेका हाम्रा दर्शकलाई सहयोग पुगोस् भनी यो भिडियो निर्माण गरिएको हो ।
भिडियो मन परेमा लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला ।
#NepaliBook
#JohnWood
#BookReview
Видео माइक्रोसफ्टदेखि बाहुनडाडासम्म | पुस्तक समीक्षा | Nepali Book | Book Review | Fine Print | Khagendra канала Nepali Book

Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
![Computer को Screen Record गर्न सिक्नुस् | Free Screen Recorder for PC 2021 ScreenRec | Nepali Book](https://i.ytimg.com/vi/HMkpp_4osKA/default.jpg)
![जङ्गबहादुरको बेलायत यात्रा | Book Summary | Nepali Book | kamal dixit | Sajha Prakashan](https://i.ytimg.com/vi/EJJ1CEdkoHU/default.jpg)
![सेभ गरेको फाइलको नाम बिर्सिनुभयो भने यी दुई Trick अपनाउनुस् | Computer Tricks | Every User Must Know](https://i.ytimg.com/vi/7uheezvYGlE/default.jpg)
![कम्प्युटरमा मोबाइल चलाउनुस् | How To Mirror Mobile To PC | Smart Mirror | Team Viewer | Nepali Book](https://i.ytimg.com/vi/GwljlryQ_sw/default.jpg)
![सजिलै बनाउनुस् Computer नोट | What Is Steps Recorder | How To Use Steps Recorder | Nepali Book](https://i.ytimg.com/vi/RfGUwnfUJpk/default.jpg)
![शेक्सपियरको विश्वचर्चित नाटक ह्यामलेटको सारसंक्षेप | Nepali Book | Book Summary | by Shukdev Poudel](https://i.ytimg.com/vi/zutK9GdVZXU/default.jpg)
![हेमन्त विचार | Hemanta Wichar | Episode - 5 | ऋतुविचार | लेखनाथ पौड्याल| Nepali Book | Padya wachan](https://i.ytimg.com/vi/zqACvz8djh4/default.jpg)
![Google Classroom सुरुदेखि सिक्नुस् | How To Use | Google Classroom | Full Tutorial | Nepali Book](https://i.ytimg.com/vi/KyNP9dAfJ5s/default.jpg)
![पास विद्यार्थीलाई मात्रै Rank मा राख्नुस्, फेल हुनेलाई * दिनुस् | Ranking Students Based on Result](https://i.ytimg.com/vi/14wfNhwAbIw/default.jpg)
![Word को फाइललाई फोटोमा बदल्नुस् | How to Convert Word to JPG Format | Nepali Book](https://i.ytimg.com/vi/4rQ-kG97vrA/default.jpg)
![नेपाली पाठ्यपुस्तक समीक्षा | कक्षा ९ | Nepali Book | Book Review | Book Summary | CDC Nepal |](https://i.ytimg.com/vi/3CNM9Hxv8NY/default.jpg)
![कुनै पनि फोटोको Background सजिलै हटाउनुस् | How To Remove Image Background | png image | Nepali Book](https://i.ytimg.com/vi/ML6Raam4nco/default.jpg)
![एक्सेलमा IFERROR Function को कमाल हेर्नुस् | How to apply iferror function in Excel | Nepali Book](https://i.ytimg.com/vi/bLtyYrS1INI/default.jpg)
![Date Calculation #shorts #youtubeshorts #nepali_book](https://i.ytimg.com/vi/sqy5IYqndLY/default.jpg)
![फोटो पछाडि अक्षर | Power Point Amazing Trick | Text Behind Object | PowerPoint In Nepali Nepali Book](https://i.ytimg.com/vi/rF4dz5uMupA/default.jpg)
![Excel मा Top 5 र Less 5 निकाल्ने तरिका | How to get Top Values and Less Values in Excel |Nepali Book](https://i.ytimg.com/vi/YT8-G-rgdjI/default.jpg)
![कृपया यति कुरा जानिदिनुस् | Please learn this](https://i.ytimg.com/vi/hsDtqp3X54w/default.jpg)
![Excel मा गजबको Search Box बनाउने तरिका | How to Create Amazing Search Box in Excel | Nepali Book](https://i.ytimg.com/vi/WrU2whdboGw/default.jpg)
![ग्रेडसिटमा कक्षा र रोल्नं. छान्न मिल्ने Dynamic VLOOKUP फर्मुला | Dynamic VLOOKUP In Excel](https://i.ytimg.com/vi/tdsDCpkFvHA/default.jpg)
![PMT विवरण Entry गर्ने तरीका | विपन्न लक्षित छात्रवृत्ति | How to fill PMT details | Nepali Book](https://i.ytimg.com/vi/EE20-cQXpbg/default.jpg)