Загрузка...

Computer को Screen Record गर्न सिक्नुस् | Free Screen Recorder for PC 2021 ScreenRec | Nepali Book

नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।

तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।

About This Video :

भिडियो शीर्षक :
Computer को Screen Record गर्न सिक्नुस् | Free Screen Recorder for PC 2021 | ScreenRec | Nepali Book

शिक्षण तथा प्रशिक्षणको दौरानमा होस् या youtube tutorial भिडियो निर्माणका लागि होस् computer screen record गर्नु आवश्यक हुन्छ । तर उपयुक्त screen recorder को अभावमा झन्झट महशुस हुने गर्दछ । यदी तपाईंले best & free screen record software खोजीरहनु भएको छ भने यो भिडियोले तपाईंलाई सहयोग गर्नेछ ।
यो भिडियोमा एउटा best & free screen recording software को बारेमा सम्पूर्ण जानकारी प्रस्तुत गरिएको छ । साथमा computer screen record गर्ने तरीका बताइएको छ ।

आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।

यस च्यानलका कम्प्युटर सम्बन्धि भिडियोहरुको Link :

Visiting Card बनाउन यो भिडियो हेर्नुस् :
https://youtu.be/2UCvE5aFniQ

Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् :
https://youtu.be/2HlqGyTPElo

Photoshop सम्बन्धि भिडियोहरुका लागि यो प्लेलिस्टमा जानुहोस् :
Photoshop: https://www.youtube.com/playlist?list=PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH

तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :
https://youtu.be/9nCYy8UpyQI

यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
Computer Book: https://www.youtube.com/playlist?list=PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s
शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :
https://youtu.be/GKRaaYWgbbs
नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
https://youtu.be/mpvisTROQgY

यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :

Excel मा Formula Lock गर्ने सहि तरीका
https://youtu.be/mHnnPFa9Nr0

Row र Column लाई Freeze गर्न जान्नुस्
https://youtu.be/nX0bO_eogsg

मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
https://youtu.be/2YbeLhd466Y

मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
https://youtu.be/FUCcvzT9SJg

Page Number, Date र File Path राख्ने तरीका
https://youtu.be/3hoiG_RyJZY

Rank Formula Video :
https://youtu.be/WAP4L9NKK7k

IF Formula Video :
https://youtu.be/qYkbCmfeVk8

Excel 8 Formula Video :
https://youtu.be/PDSbwFESzqw

Excel Tutorial Video For Beginners :
https://youtu.be/SP3VhUqt8t4

Excel Page Print Video :
https://youtu.be/ZgKX_MLzEPs

Conditional Formatting in Excel Video :
https://youtu.be/T1Ip0AXU9U8

Mail Marge Video :
https://youtu.be/0p236NL-o1Y

Make Grade In Ms Word Video :
https://youtu.be/KaqcUCfbkyM

Dropdown List In Excel
https://youtu.be/jxo42K07YXo

How To Make Form In Ms Excel
https://youtu.be/WKnMaLv0Tus

यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :
https://youtu.be/0w-QmGzZ3a0

यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :

पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस्
https://youtu.be/DMRSB7YAvRg

हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस्
https://youtu.be/Sx7HEdYECsk

पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्
https://youtu.be/ySPVT34W3H0

यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू
https://youtu.be/uZaWz6taGQU

Powerpoint का तीन Trick
https://youtu.be/0w-QmGzZ3a0

Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस्
https://youtu.be/ViIlL_wXJCg

पावरपोइन्टबाट भिडियो बनाउनुस्
https://youtu.be/St6AnWg_-JQ

Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show
https://youtu.be/DT1It_XegJA

यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।

तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।

तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।

भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book

#nepalibook
#Record_Computer_Screen
#ScreenRec_Free_Software2021

Видео Computer को Screen Record गर्न सिक्नुस् | Free Screen Recorder for PC 2021 ScreenRec | Nepali Book канала Nepali Book
Яндекс.Метрика
Все заметки Новая заметка Страницу в заметки
Страницу в закладки Мои закладки
На информационно-развлекательном портале SALDA.WS применяются cookie-файлы. Нажимая кнопку Принять, вы подтверждаете свое согласие на их использование.
О CookiesНапомнить позжеПринять