Загрузка...

शेक्सपियरको विश्वचर्चित नाटक ह्यामलेटको सारसंक्षेप | Nepali Book | Book Summary | by Shukdev Poudel

नमस्कार !

तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।

यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेपहरु प्राप्त गर्न सक्नुहुन्छ ।

कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।

उत्कृष्ट कृतिहरुका सारसंक्षेपका साथै पुस्तक समीक्षा गरिएका भिडियोहरु ल्याउने क्रममा आज पश्चिमी साहित्यका विश्वचर्चित नाटककार विलियम शेक्सपियर William Shakespeare को विश्वप्रसिद्ध नाटक 'ह्यामलेट' Hamlet को नालिबेली लिएर उपस्थित भएका छौँ । सन् १६०३ मा पहिलोपटक मन्चन गरिएको यो नाटक सन् १६०४ को आसपासमा प्रकाशित भएको थियो । शेक्सपियर नाटककारका साथसाथै अभिनेता पनि थिए । उनका प्रायः नाटकहरु दु:खान्तक रहेका छन् ! त्यसो त उनले सुखान्तक र प्रहसनात्मक नाटक पनि लेखेका छन् । स्वच्छन्दतावादलाई अंगाल्दै ऐतिहासिक नाटक पनि लेख्ने शेक्सपियरले यो ह्यामलेट नाटक पनि ऐतिहासिक विषयवस्तुमा आधारित रहेर लेखेका छन् ।

भिडियो हेरिसकेपछी आफूलाई लागेका प्रतिक्रियाहरु तलको कमेन्ट बक्समा व्यक्त गर्नुहोला ।

साथै अन्य यस्तै भिडियोका लागि हामीलाई सब्स्क्राइब गर्नुहोला ।

धन्यवाद !!!

#NepaliBook
#Hamlet
#Shakespeare
#BookSummary

Видео शेक्सपियरको विश्वचर्चित नाटक ह्यामलेटको सारसंक्षेप | Nepali Book | Book Summary | by Shukdev Poudel канала Nepali Book
Яндекс.Метрика
Все заметки Новая заметка Страницу в заметки
Страницу в закладки Мои закладки
На информационно-развлекательном портале SALDA.WS применяются cookie-файлы. Нажимая кнопку Принять, вы подтверждаете свое согласие на их использование.
О CookiesНапомнить позжеПринять