Загрузка...

Video editing सिक्नुस् | Video editing tutorial | Part - 3 | for beginners to advance | Nepali Book

About This Video :

disclaimer -
Video is for educational purpose only.

भिडियो शीर्षक :
Video editing सिक्नुस् | Video editing tutorial | Part - 3 | for beginners to advance | Nepali Book

यस अगाडिका भिडियोहरुमा video editing का एकदमै आधारभूत कुराहरु सिकाइएको थियो भने यो भिडियोमा चाहिँ भिडियो क्रप गर्नेदेखि लिएर भिडियो तयार गर्नेसम्मका सम्पूर्ण कुराहरु विस्तृतमा सिकाइएको छ । filmora video editing software मार्फत video editing गर्ने सम्बन्धि सम्पूर्ण तरिकाहरु step by step सिकाइएको छ ।

video editing गर्न जान्नु एक महत्त्वपूर्ण सीप हो । आजकालको समयमा यो नजानी नहुने विषय भैसकेको छ । तपाईं भिडियो editing को केही कुरा पनि थाहा छैन भने पनि यो भिडियोले तपाईंलाई सहयोग गर्नेछ ।

यो भिडियोमा सिकाइएका कुराहरू अभ्यास गर्दै रहनुहोला बाकी कुरा यस पछिको भिडियोमा सिकाइने छ ।

च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।

आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।

Vide editing tutorial Part - 1
https://youtu.be/rctT49NavK8

Vide editing tutorial Part - 2
https://youtu.be/moMnGFAbLXw

मोबाइलबाट भिडियो इडिट गर्ने तरिका
https://youtu.be/vvShrH8RlKc

यस भिडियोमा प्रयोग गरिएको Flute with Arjav को टाइटनिक मुरली धुन
https://www.youtube.com/watch?v=-j8OQdovaKI

यस अघिका automatic mark ledger | automatic mark sheet लगायत यस च्यानलबाट प्रसारित school related video हरु हेर्नुभएको छैन भने सबै भिडियोहरुको Link यहाँ दिइएको छ । अवश्य हेर्नुहोला ।

यस च्यानलका ms word, ms power point, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका १०० भन्दा बढी भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
Computer Book: https://www.youtube.com/playlist?list=PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s

Photoshop सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका लागि यो प्लेलिस्टमा जानुहोस् :
Photoshop: https://www.youtube.com/playlist?list=PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH

Powerpoint Book: https://www.youtube.com/playlist?list=PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY

Text Book: https://www.youtube.com/playlist?list=PLUoiXN7rzvAV1K95OFfTX-7YKiQsRuNmV

ऋतुविचार खण्डकाव्य: https://www.youtube.com/playlist?list=PLUoiXN7rzvAWTZ6o6OUFec2Qaoa_IU1ie

Visiting Card बनाउन यो भिडियो हेर्नुस् :
https://youtu.be/2UCvE5aFniQ

Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् :
https://youtu.be/2HlqGyTPElo

तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :
https://youtu.be/9nCYy8UpyQI

शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :
https://youtu.be/GKRaaYWgbbs

नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
https://youtu.be/mpvisTROQgY

#filmora9_tutorial
#video_editing_nepali
#basic_to_advance

Видео Video editing सिक्नुस् | Video editing tutorial | Part - 3 | for beginners to advance | Nepali Book канала Nepali Book
Яндекс.Метрика
Все заметки Новая заметка Страницу в заметки
Страницу в закладки Мои закладки
На информационно-развлекательном портале SALDA.WS применяются cookie-файлы. Нажимая кнопку Принять, вы подтверждаете свое согласие на их использование.
О CookiesНапомнить позжеПринять