सीडीओ कोषमा १२ करोड, विपद् पीडित भोक्कै
मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो र डुबानका घटनाले जनधनको क्षति हुने क्रम बढेको छ । ती घटनाका पीडितले समयमा उद्धार र राहत पाउन नसकेको भनेर सरकारको आलोचना हुने गरेको छ । तर विपदका बेला खर्च गर्न भन्दै सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने विपद् व्यवस्थापन कोषमा भने करौडौँ रुपैयाँ थन्किएर बसेको छ ।
विपद् व्यवस्थापन केन्द्र धादिङको कोषमा १२ करोड ५२ लाख रुपयाा मौज्दात छ । गृह मन्त्रालय मातहतमा रहने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने विपद् व्यवस्थापन केन्द्रको कोषमा विपद्को बेलामा खर्च गर्न रकम हुन्छ । सो रकम विपद व्यवस्थापनसम्बन्धी कामका लागि प्रयोग गरिनेछ भनेर विपद्सम्बन्धी ऐन २०७४ मा उल्लेख छ । कोषमा रकम थन्किएर बसेको छ । पछिल्लो समय देशभर बाढी पहिरो र डुबानको समस्या बढ्दो छ । वषार्ाैअघि विस्थापित भएकाहरुको पुर्नस्थापना हुन सकेको त छैन नै पीडितले तत्काल पाउनपर्ने राहत पनि सहजै प्राप्त गर्ने अवस्था छैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: https://twitter.com/kantipurtvhd
Instagram: https://www.instagram.com/kantipurTVHD
Видео सीडीओ कोषमा १२ करोड, विपद् पीडित भोक्कै канала Kantipur TV HD

Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
![संवैधानिक आयोगलाई सरकारले किन बेवास्ता गर्छ ?](https://i.ytimg.com/vi/mo2ix570-VU/default.jpg)
![Kantipur English News 10:30 PM | Full English News - 30 June 2024](https://i.ytimg.com/vi/BQQW1FRCQWg/default.jpg)
![प्राइड मन्थः सम्मान र समान अधिकारको लागि संघर्ष | Good Morning Nepal Clip](https://i.ytimg.com/vi/lJpz60fr1Wo/default.jpg)
![अझै लोप भएको छैन, पञ्चेबाजा र असारे भाकामा रोपाईँ](https://i.ytimg.com/vi/SHCLjGeOiKs/default.jpg)
![टि-२० विश्वकप विशेष । T-20 World Cup Special | 27 June 2024 | Kantipur LIVE](https://i.ytimg.com/vi/6nc3wJUY_JE/default.jpg)
![एकीकृत समाजवादी निरन्तर सत्तामा रहँदासमेत न विचार नत आकार नै, नेतृत्वका लागि भने तँछाडमछाड ।](https://i.ytimg.com/vi/7MBk1zNcu7o/default.jpg)
![एसईई नतिजा : कर्णाली प्रदेशमा किन कमजोर ? | Kantipur Samachar](https://i.ytimg.com/vi/NROxGVyjUxk/default.jpg)
![विज्ञान, गणित र अंग्रेजीका शिक्षक चाहिएको सूचना !](https://i.ytimg.com/vi/rSt9bwagJi4/default.jpg)
![पाल्पाको रिडीदेखि रुपन्देहीको सालझण्डीसम्मको सडक स्तरोन्नतिको कामले ४५ वर्षपछि लियो गति](https://i.ytimg.com/vi/_H1gkAtu6sc/default.jpg)
![मिर्चैया नर्सिङ क्याम्पसको अवैध शुल्कबारे सांसद अब्दुल खानको ध्यानाकर्षण | Kantipur Samachar](https://i.ytimg.com/vi/fh0BU9Kf4YA/default.jpg)
![Bhavishya Darpan - भविष्य दर्पण ज्योतिषाचार्य श्री त्रिविक्रम कोइराला | 30 June 2024 | EP - 170](https://i.ytimg.com/vi/nVLh5bg1sCY/default.jpg)
![Kantipur English News 6 PM | Full English News - 30 June 2024](https://i.ytimg.com/vi/Tm4CEZ4BiVo/default.jpg)
![गणित, विज्ञान र अंग्रेजीमा सबैभन्दा धेरै फेल](https://i.ytimg.com/vi/GljLZFrNy08/default.jpg)
![खेतमा घन्किए असारे भाका | Kantipur Samachar](https://i.ytimg.com/vi/RzfZpOP9jME/default.jpg)
![मस्कुलर डिस्ट्रोफीबाट पीडित दोलखाका दुई बालक स्वअध्ययनबाटै सवल बन्दै | Kantipur Samachar](https://i.ytimg.com/vi/g7HlMvqCQqU/default.jpg)
![सिन्धुपाल्चोकमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा पानीका मुहान पुरिए | Kantipur Samachar](https://i.ytimg.com/vi/H8VoGw_Dp5Q/default.jpg)
![असार १५ : रोपाइँको रौनक | Kantipur Samachar](https://i.ytimg.com/vi/7PGc-9C_mIw/default.jpg)
![संक्रमणकालीन न्यायको विषय फेरि कार्यदलमा पुर्याउने कसरत | Kantipur Samachar](https://i.ytimg.com/vi/_MDYKWumHPg/default.jpg)
![Kantipur English News 6 PM | Full English News - 27 June 2024](https://i.ytimg.com/vi/z9gBcOk4RMU/default.jpg)
![तपाईंकोमा रोपाईं कहिले ? Good Morning Nepal Clip](https://i.ytimg.com/vi/Twjoq3A0jYE/default.jpg)
![बाराको पच-रौताको सामुदायिक विद्यालय उदाहारणीय](https://i.ytimg.com/vi/WyWErBNTEbs/default.jpg)