सिहलिला राष्ट्रिय आर्यण्य क्षेत्रमा कालो चितुवा मृत आवस्थामा
रिम्बिक: सिहलिला रास्टिय आरण्य क्षेत्रमा पर्ने धोत्रे अनि मानेभञ्ज्याङ बिचको गुर्दुम क्षेत्रमा आज बिहान कालो चितुवा (Black Leopard) मृत अवस्थामा फेला पारिएको छ। रिम्बिकदेखि सिलिगुडी जादै गरेको समय सडकबीचमा उक्त चितुवा लम्पसार अवस्थामा वाहन चालकले देखेपछि यात्रीहरू निकै भयभित बनेका थिए भने करिब पाँच मिनटसम्म वाहनले हर्न लगाउदा पनि उक्त चितुवा चट नपटाएपछि यात्रीहरू निस्केर हेर्दा चितुवा मृत अवस्थामा भेटियो भने उक्त चितुवाको शरीरमा गोली लागेको आशका गरिएको छ साथमा अन्य कुनै चोट नदेख्दा सायद त्यो चितुवा गोली लागेको कारण नै ज्यान गएको हुन सक्ने आशंका बढेको छ अर्कोतिर उक्त घटनालाई वन विभागले गम्भीरतापुर्वक लिने तथा @ठोस कदम चालिदिने वाहन चालक लाल प्रसाद राईले उक्त घटना स्थलबाट अपील गरेका छन् ।
Видео सिहलिला राष्ट्रिय आर्यण्य क्षेत्रमा कालो चितुवा मृत आवस्थामा канала ABN TV
Видео सिहलिला राष्ट्रिय आर्यण्य क्षेत्रमा कालो चितुवा मृत आवस्थामा канала ABN TV
Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
![अखिल असम गोर्खा छात्र संघ विश्वनाथ जिल्लाको पहिलो द्वि-वार्षिक अधिवेशन सम्पन्न...](https://i.ytimg.com/vi/mHvMwZ1ScPk/default.jpg)
![Prem geet 3 Official Teaser (Hindi)](https://i.ytimg.com/vi/XvbfAjOr3ig/default.jpg)
![नव निर्वाचित सभासद मिलेश राईलाई भागोप्रमोद्वारा बधाई ABNTV](https://i.ytimg.com/vi/PsN5tnpTdMk/default.jpg)
![पञ्चायत चुनावको निम्ति मैले सरकार संग बारम्बार कुरा गरिरहेको थिए।](https://i.ytimg.com/vi/ke8Ypluw23M/default.jpg)
![मेदिनापुरमा एक तृणमूल कार्यकर्ताको हत्या](https://i.ytimg.com/vi/IINqwoOuk6g/default.jpg)
![VIRAL भइदियो Promo](https://i.ytimg.com/vi/b5o3y8visvo/default.jpg)
![Salim Pradhan/Full Interview with Milan Jedidiah Gurung/The Sip](https://i.ytimg.com/vi/3GZAa-52JQk/default.jpg)
![पृथ्वी हाम्रो घर हो,घर विनाश नगरौं।](https://i.ytimg.com/vi/W6JQ35QAun0/default.jpg)
![Viral भइदियो teaser](https://i.ytimg.com/vi/plxiHiS0Ito/default.jpg)
![School Student gang-raped in Malda, one of the accused arrested by the Police.](https://i.ytimg.com/vi/qz2CY5f-IqM/default.jpg)
![गुराँस फुल्यो गीति संगालोको लोकार्पण](https://i.ytimg.com/vi/kMiU5htJxDk/default.jpg)
![शहीद विशाल छेत्री पञ्चतत्वमा विलिन](https://i.ytimg.com/vi/zhXkZ3j_gpU/default.jpg)
![K PAYE](https://i.ytimg.com/vi/Wb7hKYEkXAU/default.jpg)
![भारतद्वारा वेस्ट इण्डिज 125 रनले पराजित](https://i.ytimg.com/vi/Vg7GpwSBiPs/default.jpg)
![Exclusive Interview with Binay Tamang](https://i.ytimg.com/vi/ifU3Ec4YbgI/default.jpg)
![17 पटक बैठक बसिसक्दा पनि चिया श्रमिकहरुको न्युनतम रोजदर लागू नभए पछि आज देखि जोइन्ट फोरम](https://i.ytimg.com/vi/c0GDVwec16A/default.jpg)
![Pranesh Rai/Full interview with Milan Jedidiah Gurung/The Sip](https://i.ytimg.com/vi/o9jiSyZ9jcI/default.jpg)
![कालचिनी र सेन्ट्रल डुवर्स चियाबारीबीच यातायात ठप्प](https://i.ytimg.com/vi/xAp7C8oSVKw/default.jpg)
![११ जुलाईको दिन गान्तोकमा भ्रष्टाचार विरुद्ध सिक्किमे नागरिक समाजको जुलुस](https://i.ytimg.com/vi/rtOWd_z9zlQ/default.jpg)
![abn entertainment promo](https://i.ytimg.com/vi/-9TLSdiikJE/default.jpg)