Загрузка страницы

KAROBAR NEWS 2021 01 07 राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको प्रतिवेदन ः गत बर्ष ९७९ किमी सडक कालोपत्र

आजको कारोबार समाचार (२३ पुस, २०७७)
१. गत आर्थिक बर्ष ९ सय ७९ किलोमीटर सडक कालोपत्रे भएको सरकारको तथ्याङक, १ सय ४९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप भएको दावी ।
२. सरकारले रोजगार कार्यक्रम सञ्चालन गर्न तीन चरणमा १० अर्ब रुपैयाँ अनुदान वितरणको लागि स्थानीय तहलाई पठायो ।
३. नेपाल आयल निगमले कर्मचारीलाई २९ करोड रुपैयाँ बोनस बाँड्ने ।
४. भारतमा बर्ड फ्लू देखिएपछि नेपालमा पनि रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी सुरु, उच्च सतर्कता अपनाउन आग्रह, सीमा क्वारेन्टाइनलाई कडा बनाउन दिर्नेशन ।
५. राष्ट्रिय सभाका सदस्यहरुद्धारा प्रतिनिधि सभा विघटन, बाढी प्रभावितको व्यवस्थापन, उखु किसानको भुक्तानी लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ।
६. राष्ट्रियसभाको बिहिबारको बैठकमा सांसदद्धारा प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त ।
७. स्थानीय बजारमा पहेंलो धातुको मूल्य बिहिबार प्रतितोला एक हजार ३ सय रुपैयाँले ओरालो ।
८. सेयर बजारमा दोहोरो अंकको उछाल आउने क्रममा बिहिबार पनि निरन्तरता, परिसूचक करिब १६ अंकले बढदा कारोबार रकम छ अर्ब रुपैयाँ नजिक ।
Please Like, Share, Comment and Subscribe Our Youtube channel
https://www.youtube.com/channel/UCBcovRc7nr16Wvpdgg-zx6g?view_as=subscriber

Видео KAROBAR NEWS 2021 01 07 राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको प्रतिवेदन ः गत बर्ष ९७९ किमी सडक कालोपत्र канала Karobar Online TV
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
7 января 2021 г. 19:32:23
00:22:05
Другие видео канала
KAROBAR NEWS 2022 09 09 छ प्रकारका आयोजनाले हेजिङ सुविधा पाउने, विवादित करको दर परिमार्जनKAROBAR NEWS 2022 09 09 छ प्रकारका आयोजनाले हेजिङ सुविधा पाउने, विवादित करको दर परिमार्जनKAROBAR NEWS 2020 11 10 भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्व कै अग्लो त्रिशुल स्थापना हुनेKAROBAR NEWS 2020 11 10 भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्व कै अग्लो त्रिशुल स्थापना हुनेKAROBAR NEWS 2023 03 31 प्रचण्ड सरकारले थप्यो ११ नयाँ सारथि, कसको के प्राथमिकता ?KAROBAR NEWS 2023 03 31 प्रचण्ड सरकारले थप्यो ११ नयाँ सारथि, कसको के प्राथमिकता ?KAROBAR NEWS 2020 06 24 विद्यासुन्दरको बजेट– सम्पत्ति करमा भारी छुट, प्रशासनिक खर्च कटौतीKAROBAR NEWS 2020 06 24 विद्यासुन्दरको बजेट– सम्पत्ति करमा भारी छुट, प्रशासनिक खर्च कटौतीKAROBAR NEWS 2020 10 01 रानीपोखरीको मन्दिरमा सुनको गजुर राखियो,  शंकरदास बैरागी मुख्यसचिवमा नियुक्तKAROBAR NEWS 2020 10 01 रानीपोखरीको मन्दिरमा सुनको गजुर राखियो, शंकरदास बैरागी मुख्यसचिवमा नियुक्तKAROBAR NEWS 2020 09 02 निषेधाज्ञाले किसानको रुवावासी, बारिमै कुहिन थाल्यो नास्पातीKAROBAR NEWS 2020 09 02 निषेधाज्ञाले किसानको रुवावासी, बारिमै कुहिन थाल्यो नास्पातीKAROBAR NEWS 2024 05 23 संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको बैठक बिना निस्कर्ष टुंगियोKAROBAR NEWS 2024 05 23 संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको बैठक बिना निस्कर्ष टुंगियोKAROBAR NEWS 2024 05 24 सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुनःआन्दोलनमाKAROBAR NEWS 2024 05 24 सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुनःआन्दोलनमाKAROBAR NEWS 2019 05 19 अर्थ मन्त्रालयको निर्णय नागरिक उड्डयन प्राधिकरणलाई अस्वीकारKAROBAR NEWS 2019 05 19 अर्थ मन्त्रालयको निर्णय नागरिक उड्डयन प्राधिकरणलाई अस्वीकारKAROBAR NEWS 2020 09 22 पर्यटन मजदुरको चेतावनी– सरकारले राहत नदिए आन्दोलनमा जानेKAROBAR NEWS 2020 09 22 पर्यटन मजदुरको चेतावनी– सरकारले राहत नदिए आन्दोलनमा जानेKAROBAR NEWS 2021 03 09 एफएनसीसीआईको भिजन–सन् २०३० सम्म नेपालको अर्थतन्त्र १००अर्ब डलरKAROBAR NEWS 2021 03 09 एफएनसीसीआईको भिजन–सन् २०३० सम्म नेपालको अर्थतन्त्र १००अर्ब डलरKAROBAR NEWS 2023 05 14 नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अन्तिम चरणमाKAROBAR NEWS 2023 05 14 नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अन्तिम चरणमाKAROBAR NEWS 2020 01 16 काठमाडौंमा अतिक्रमणमा रहेका सार्वजनिक जग्गामा पार्क निमार्ण गरिनेKAROBAR NEWS 2020 01 16 काठमाडौंमा अतिक्रमणमा रहेका सार्वजनिक जग्गामा पार्क निमार्ण गरिनेKAROBAR NEWS 2020 03 08 कोरोनाको त्रासः व्यापारी भन्छन् अभाव छैन्, पाइन्छ ७ रुपैयाँमा मास्कKAROBAR NEWS 2020 03 08 कोरोनाको त्रासः व्यापारी भन्छन् अभाव छैन्, पाइन्छ ७ रुपैयाँमा मास्कKAROBAR NEWS 2021 03 25 नेपाल पशुपन्छीजन्य उत्पादनहरुमा आत्मनिर्भर भएको घोषणा, अब लकडाउन हुदैंन !KAROBAR NEWS 2021 03 25 नेपाल पशुपन्छीजन्य उत्पादनहरुमा आत्मनिर्भर भएको घोषणा, अब लकडाउन हुदैंन !KAROBAR NEWS 2020 10 12 धरहरा १६ तल्लाको बन्यो, सम्पन्न हुन बर्ष दिन लाग्नेKAROBAR NEWS 2020 10 12 धरहरा १६ तल्लाको बन्यो, सम्पन्न हुन बर्ष दिन लाग्नेKAROBAR NEWS 2020 09 27 पर्यटकको स्वागत बिनै पर्यटन दिवस, मन्त्री भन्छन्– कार्यक्रम ल्याउँदै छुKAROBAR NEWS 2020 09 27 पर्यटकको स्वागत बिनै पर्यटन दिवस, मन्त्री भन्छन्– कार्यक्रम ल्याउँदै छुKAROBAR NEWS 2021 03 02 प्रधानमन्त्रीकै अगाडी वनमन्त्रीको खुलासा– एक अर्बको घुस अफर आयोKAROBAR NEWS 2021 03 02 प्रधानमन्त्रीकै अगाडी वनमन्त्रीको खुलासा– एक अर्बको घुस अफर आयोKAROBAR NEWS 2024 05 15 भारतको कश्मिरमा बन्धक बनाइएका ३६ जना नेपाली कामदारको उद्धारKAROBAR NEWS 2024 05 15 भारतको कश्मिरमा बन्धक बनाइएका ३६ जना नेपाली कामदारको उद्धारKAROBAR NEWS 2020 08 24 निषेधाज्ञामा घरमै बसेर दुई अर्बको कारोबार, बढ्दै लगानीकर्ताको मनोबलKAROBAR NEWS 2020 08 24 निषेधाज्ञामा घरमै बसेर दुई अर्बको कारोबार, बढ्दै लगानीकर्ताको मनोबल
Яндекс.Метрика