KAROBAR NEWS 2021 03 25 नेपाल पशुपन्छीजन्य उत्पादनहरुमा आत्मनिर्भर भएको घोषणा, अब लकडाउन हुदैंन !
आजको कारोबार समाचार (१२ चैत्र, २०७७)
१. नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको सरकारको घोषणा, हरेक दिन नयाँ उपलब्धी हासिल गर्दै मुलुक नयाँ उचाइमा अगाडी बढिरहेको प्रधानमन्त्री ओलको भनाई ।
२. तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ५ मा अवस्थित ‘आँधिमूल’ मन्दिर पर्यटकीय गन्तव्य बन्दै ।
३. सरकारले अब पुनः लकडाउन नगर्ने अर्थमन्त्री विष्णु पौडेलको स्पष्टोक्त्ती, बजेटको प्रभावकारी कार्यान्वयनलाई ध्यान दिएर आगामी आर्थिक बर्षको बजेट निर्माण गरिने भनाई ।
४. राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्न र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशन ।
५. कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च सकेन्न, जिल्लाका सबै जसो स्थानीय तहमा दोस्रो चौमासिकसम्म निकै न्यून बजेट मात्र खर्च ।
६. निर्माणाधीन अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्न कृषि समितिका सदस्यहरुहरु आयोजना स्थलतिर जाने, सभापति सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन ।
७. साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम र सेयर संख्यामा सामानय कमी, चन्द्रागिरी हिल्स्को सेयर मूलयमा समारात्मक स्रर्किट ।
Please Like, Share, Comment and Subscribe Our Youtube channel
https://www.youtube.com/channel/UCBcovRc7nr16Wvpdgg-zx6g?view_as=subscriber
Видео KAROBAR NEWS 2021 03 25 नेपाल पशुपन्छीजन्य उत्पादनहरुमा आत्मनिर्भर भएको घोषणा, अब लकडाउन हुदैंन ! канала Karobar Online TV

Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
![KAROBAR NEWS 2021 03 04 नेपालको अर्थतन्त्रको आकार बढ्यो, प्रतिव्यक्ति आय भने घट्यो](https://i.ytimg.com/vi/pkWNsmsw7is/default.jpg)
![KAROBAR NEWS 2024 06 28 बुढीगण्डकीको काम अगाडी बढाउन सरकारलाई अल्टिमेटम, नभए आन्दोलन !](https://i.ytimg.com/vi/kYIV17i_5UA/default.jpg)
![KAROBAR NEWS 2020 09 23 विश्वबजारमा अब नेपालको राष्ट्रियता झल्कने लोगो भएको चिया पाइने](https://i.ytimg.com/vi/4FEH3NGdZvk/default.jpg)
![KAROBAR NEWS सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु हुदैं, प्रधानमन्त्रीबाट शिलान्यास](https://i.ytimg.com/vi/wSJztWX5nds/default.jpg)
![KAROBAR NEWS 2021 03 14 सेनाले फास्ट ट्रयाकमा भ्रष्ट्राचार गर्यो भन्दै उजुरी, लेखाको छानविन सुरु](https://i.ytimg.com/vi/QYjOvCrR4qg/default.jpg)
![KAROBAR NEWS 2021 04 01 चाँगुनारायण नगरपालिकामा रंगशाला बनाउने भन्दै धमाधम बालुवा उत्खनन](https://i.ytimg.com/vi/RV6CIQIpT2E/default.jpg)
![KAROBAR NEWS 2022 06 24 बालेनको बजेट– वडालाई चालु बर्षको भन्दा दोब्बर, महत्वाकांक्षी राजस्व असुली](https://i.ytimg.com/vi/UngtQ4m8g9c/default.jpg)
![KAROBAR NEWS 2023 03 31 प्रचण्ड सरकारले थप्यो ११ नयाँ सारथि, कसको के प्राथमिकता ?](https://i.ytimg.com/vi/aXptC2iSSGQ/default.jpg)
![KAROBAR NEWS 2020 08 11 मन्त्रीपरिष्लको बैठकद्धारा थप आदेश जारी, नयाँ निर्णयमा के ?](https://i.ytimg.com/vi/qIytzvlLnBU/default.jpg)
![KAROBAR NEWS 2020 06 24 विद्यासुन्दरको बजेट– सम्पत्ति करमा भारी छुट, प्रशासनिक खर्च कटौती](https://i.ytimg.com/vi/1DwUZuekF1Q/default.jpg)
![KAROBAR NEWS 2020 10 01 रानीपोखरीको मन्दिरमा सुनको गजुर राखियो, शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त](https://i.ytimg.com/vi/P2yWfTrsLrU/default.jpg)
![KAROBAR NEWS 2023 03 07 प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न रिट दर्ता, माओवादी धारका नेताहरु रुष्ट](https://i.ytimg.com/vi/VQND9CJa0pw/default.jpg)
![KAROBAR NEWS 2020 09 02 निषेधाज्ञाले किसानको रुवावासी, बारिमै कुहिन थाल्यो नास्पाती](https://i.ytimg.com/vi/W8a_Kl7Q390/default.jpg)
![KAROBAR NEWS 2021 01 07 राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको प्रतिवेदन ः गत बर्ष ९७९ किमी सडक कालोपत्र](https://i.ytimg.com/vi/eu0ec-I28r4/default.jpg)
![KAROBAR NEWS 2021 07 22 गुण्डागर्दी शैलीमा यातायात व्यवसायीहरुको प्रर्दशन, ७ बुँदे माग](https://i.ytimg.com/vi/AJD87R-n3GA/default.jpg)
![KAROBAR NEWS 2020 03 05 अबदेखि सुन बैंकमा जम्मा गरे व्याज पाइने, ७०% कर्जा पाइने](https://i.ytimg.com/vi/h6auHC-XW6c/default.jpg)
![KAROBAR NEWS 2019 05 19 अर्थ मन्त्रालयको निर्णय नागरिक उड्डयन प्राधिकरणलाई अस्वीकार](https://i.ytimg.com/vi/PyY2UB0Q75s/default.jpg)
![KAROBAR NEWS 2020 09 22 पर्यटन मजदुरको चेतावनी– सरकारले राहत नदिए आन्दोलनमा जाने](https://i.ytimg.com/vi/kw5GNDo61ws/default.jpg)
![KAROBAR NEWS 2021 03 09 एफएनसीसीआईको भिजन–सन् २०३० सम्म नेपालको अर्थतन्त्र १००अर्ब डलर](https://i.ytimg.com/vi/iFSaRy0hyIE/default.jpg)
![KAROBAR NEWS 2020 08 20 उपत्यकामा निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो, अत्यावश्यक सेवा पनि बन्द](https://i.ytimg.com/vi/TRW1Bw9JvI0/default.jpg)
![KAROBAR NEWS 2023 05 14 नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अन्तिम चरणमा](https://i.ytimg.com/vi/FDMv3tQ940U/default.jpg)