Загрузка страницы

KAROBAR NEWS 2021 05 06 त्रिभुवन विमानस्थलमा यात्रुको भिड, अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दै

आजको कारोबार समाचार (२३ बैशाख, २०७८)
१. हवाईमार्ग आजबाट पूर्ण रुपमा बन्द हुने भएसँगै त्रिभुवन विमानस्थलमा यात्रुको चाप, एकैदिन २ हजार बढी प्रस्थान गर्दा करिब ४ हजार नेपाल भित्रिए ।
२. सरकारले कोभिड–१९ उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दै ।
३.संघीय संसदभवनमा आज विहिबार पनि कोभिड १९परीक्षणका लागि स्वाव लिने कार्य जारी, ४ जना सांसद र २ जना सचिवालयका कर्मचारीमा कोरोना पोजेटिभ ।
४. वित्त आयोगद्वारा आगामी आर्थिक वर्षको लागि आन्तरिक ऋणको सीमा तय, कूल गार्हस्थ्य उत्पादनको ५ दशमलव ५ प्रतिशतको सीमाभित्र रही परिचालन गर्न सरकारलाई सिफारिस ।
५. समस्याग्रस्त व्यवसायमा आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा सरकारको हस्तक्षेप भैएकोमा निजी क्षेत्रद्वारा आश्चार्य प्रकट ।
६. साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घट्यो, नेप्से परिसूचक घटेपनि कारोबार रकम भने उल्लेखिए बढेर ७ अर्ब रुपैयाँ नजिक पुग्यो ।
७. नेकपा एमालेद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्ने गरि दलिय छलफल अघि बढाउने निर्णय ।
Please Like, Share, Comment and Subscribe Our Youtube channel
https://www.youtube.com/channel/UCBcovRc7nr16Wvpdgg-zx6g?view_as=subscriber

Видео KAROBAR NEWS 2021 05 06 त्रिभुवन विमानस्थलमा यात्रुको भिड, अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दै канала Karobar Online TV
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
6 мая 2021 г. 18:53:52
00:17:07
Другие видео канала
KAROBAR NEWS 2021 03 04 नेपालको अर्थतन्त्रको आकार बढ्यो, प्रतिव्यक्ति आय भने घट्योKAROBAR NEWS 2021 03 04 नेपालको अर्थतन्त्रको आकार बढ्यो, प्रतिव्यक्ति आय भने घट्योKAROBAR NEWS 2020 09 23 विश्वबजारमा अब नेपालको राष्ट्रियता झल्कने लोगो भएको चिया पाइनेKAROBAR NEWS 2020 09 23 विश्वबजारमा अब नेपालको राष्ट्रियता झल्कने लोगो भएको चिया पाइनेKAROBAR NEWS  सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु हुदैं, प्रधानमन्त्रीबाट शिलान्यासKAROBAR NEWS सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु हुदैं, प्रधानमन्त्रीबाट शिलान्यासKAROBAR NEWS 2024 09 15 नेपालमा भ्रष्टाचार झन मौलाउँदै गएको अख्तियारको प्रतिवेदन सार्वजनिकKAROBAR NEWS 2024 09 15 नेपालमा भ्रष्टाचार झन मौलाउँदै गएको अख्तियारको प्रतिवेदन सार्वजनिकKAROBAR NEWS 2024 10 17 विपद संकटग्रस्त स्थानीय तहले १ करोडसम्म राहत रकम पाउनेKAROBAR NEWS 2024 10 17 विपद संकटग्रस्त स्थानीय तहले १ करोडसम्म राहत रकम पाउनेKAROBAR NEWS 2021 04 01 चाँगुनारायण नगरपालिकामा रंगशाला बनाउने भन्दै धमाधम बालुवा उत्खननKAROBAR NEWS 2021 04 01 चाँगुनारायण नगरपालिकामा रंगशाला बनाउने भन्दै धमाधम बालुवा उत्खननKAROBAR NEWS 2022 06 24 बालेनको बजेट– वडालाई चालु बर्षको भन्दा दोब्बर, महत्वाकांक्षी राजस्व असुलीKAROBAR NEWS 2022 06 24 बालेनको बजेट– वडालाई चालु बर्षको भन्दा दोब्बर, महत्वाकांक्षी राजस्व असुलीKAROBAR NEWS 2023 03 31 प्रचण्ड सरकारले थप्यो ११ नयाँ सारथि, कसको के प्राथमिकता ?KAROBAR NEWS 2023 03 31 प्रचण्ड सरकारले थप्यो ११ नयाँ सारथि, कसको के प्राथमिकता ?KAROBAR NEWS 2020 08 11 मन्त्रीपरिष्लको बैठकद्धारा थप आदेश जारी, नयाँ निर्णयमा के ?KAROBAR NEWS 2020 08 11 मन्त्रीपरिष्लको बैठकद्धारा थप आदेश जारी, नयाँ निर्णयमा के ?KAROBAR NEWS 2020 06 24 विद्यासुन्दरको बजेट– सम्पत्ति करमा भारी छुट, प्रशासनिक खर्च कटौतीKAROBAR NEWS 2020 06 24 विद्यासुन्दरको बजेट– सम्पत्ति करमा भारी छुट, प्रशासनिक खर्च कटौतीKAROBAR NEWS 2020 10 01 रानीपोखरीको मन्दिरमा सुनको गजुर राखियो,  शंकरदास बैरागी मुख्यसचिवमा नियुक्तKAROBAR NEWS 2020 10 01 रानीपोखरीको मन्दिरमा सुनको गजुर राखियो, शंकरदास बैरागी मुख्यसचिवमा नियुक्तKAROBAR NEWS 2023 03 07 प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न रिट दर्ता, माओवादी धारका नेताहरु रुष्टKAROBAR NEWS 2023 03 07 प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न रिट दर्ता, माओवादी धारका नेताहरु रुष्टKAROBAR NEWS 2020 09 02 निषेधाज्ञाले किसानको रुवावासी, बारिमै कुहिन थाल्यो नास्पातीKAROBAR NEWS 2020 09 02 निषेधाज्ञाले किसानको रुवावासी, बारिमै कुहिन थाल्यो नास्पातीKAROBAR NEWS 2021 01 07 राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको प्रतिवेदन ः गत बर्ष ९७९ किमी सडक कालोपत्रKAROBAR NEWS 2021 01 07 राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको प्रतिवेदन ः गत बर्ष ९७९ किमी सडक कालोपत्रKAROBAR NEWS 2024 10 03 नेपालबाट बंगलादेश विद्युत बिक्रीको बाटो खुल्यो, सम्झौतामा के ?KAROBAR NEWS 2024 10 03 नेपालबाट बंगलादेश विद्युत बिक्रीको बाटो खुल्यो, सम्झौतामा के ?KAROBAR NEWS 2021 07 22 गुण्डागर्दी शैलीमा यातायात व्यवसायीहरुको प्रर्दशन, ७ बुँदे मागKAROBAR NEWS 2021 07 22 गुण्डागर्दी शैलीमा यातायात व्यवसायीहरुको प्रर्दशन, ७ बुँदे मागKAROBAR NEWS  उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यकKAROBAR NEWS उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यकKAROBAR NEWS 2020 03 05 अबदेखि सुन बैंकमा जम्मा गरे व्याज पाइने, ७०% कर्जा पाइनेKAROBAR NEWS 2020 03 05 अबदेखि सुन बैंकमा जम्मा गरे व्याज पाइने, ७०% कर्जा पाइनेKAROBAR NEWS 2021 03 28 आजदेखि काठमाडौको घर घरमा आइपुग्यो मेलम्चीको पानीKAROBAR NEWS 2021 03 28 आजदेखि काठमाडौको घर घरमा आइपुग्यो मेलम्चीको पानीKAROBAR NEWS 2019 05 19 अर्थ मन्त्रालयको निर्णय नागरिक उड्डयन प्राधिकरणलाई अस्वीकारKAROBAR NEWS 2019 05 19 अर्थ मन्त्रालयको निर्णय नागरिक उड्डयन प्राधिकरणलाई अस्वीकार
Яндекс.Метрика