Загрузка страницы

नेपाली महिला भलिबल टिमकाे तयारी | Nepal women vollyball

फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली महिल भलिबल टिमको बन्द प्रशिक्षण मंगलबारबाट शुरु भएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा बन्द प्रशिक्षण सुरु भएको हो । एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने छ । नेपाल भलिबल संघ (एनभीए) ले टिमको बन्द प्रशिक्षण कोरोना महामारीलाई मध्येनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर सुरु गरिएको जनाएको छ । यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञाका कारण असार एक गते अर्थात मंगलबारदेखि शुरु गरिएको हो । भलिबल संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा समावेश गरेको छ । पहिलो दिनको बन्द प्रशिक्षणमा २५ जना खेलाडीमात्रै सहभागी भएका छन् । अन्य खेलाडीहरु केही समयमा राष्ट्रिय टिममा सहभागी हुने छन् ।
यसैगरी बन्द प्रशिक्षणकालागि जगदिश भट्टलाई मुख्य प्रशिक्षक तोकिए पनि उनी आउन केही समय लाग्ने भएको छ । प्रशिक्षक भट्ट अहिले राजधानी बाहिर रहेकाले एक दुई दिनमा सहभागी हुने बताइएको छ । उनी नभएकाले अहिले राजधानीको न्यू डायमण्ड एकेडेमीका प्रिन्सिपलसमेत रहेका प्रशिक्षक कुमार राईले नेपाली टिमलाई प्रशिक्षण गराउने छन् । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले बन्द प्रशिक्षणबाट राम्रो टिम बन्ने विश्वास व्यक्त गरेकी छिन् ।
कोरोन महामारीका कारण डेड महिनाको रेष्टपछि प्रशिक्षण सुरु भएको र आफुहरु उत्कृष्ट प्रदर्शनका लागि थप मेहनत गर्ने पनि बताइन् ।

Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).

Edit: Manoj Basnet
Producer: Mukti Babu Regmi
Post Production: Neplays Media Management.

©Neplays Media Management Pvt. Ltd.
Visit us: https://www.neplays.com
Find us on Facebook:- https://www.facebook.com/neplays2017
Find us on Twitter:-https://twitter.com/Neplayss

Видео नेपाली महिला भलिबल टिमकाे तयारी | Nepal women vollyball канала Neplays TV
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
15 июня 2021 г. 19:59:44
00:10:43
Другие видео канала
Nepal Vs Sri Lanka Volleyball Full match 13th SAG GAME 2019 Kathmandu #13saggamesNepal Vs Sri Lanka Volleyball Full match 13th SAG GAME 2019 Kathmandu #13saggamesINTERVIEW | I AM Trying to learn Nepali | Andrew Leonard | नेपाली क्रिकेट समर्थकमा चर्चितINTERVIEW | I AM Trying to learn Nepali | Andrew Leonard | नेपाली क्रिकेट समर्थकमा चर्चितटुडिखेलदेखि राष्ट्रिय टिमसम्मकाे यात्रा | Suraj Jyu Thakuri | Football Player of Nepalटुडिखेलदेखि राष्ट्रिय टिमसम्मकाे यात्रा | Suraj Jyu Thakuri | Football Player of NepalFULL INTERVIEW | Players are Masters, You Work for Them, Not they work for you | Abdullah AlmutairiFULL INTERVIEW | Players are Masters, You Work for Them, Not they work for you | Abdullah AlmutairiWOMEN'S KABADDI FINAL MATCH INDIA VS NEPALWOMEN'S KABADDI FINAL MATCH INDIA VS NEPALबङ्गलादेशकाे खेल अगाडी नेपाली खेलाडी र प्रशिक्षककाे धारणा | voxpop | Player's Thought about gameबङ्गलादेशकाे खेल अगाडी नेपाली खेलाडी र प्रशिक्षककाे धारणा | voxpop | Player's Thought about game🏐नेपाली भलिबल क्षेत्रका🏐केही ❣️अाेपेन स्पाईकर❣️ हरुकाे स्पाईक कलेक्सन।❣️Sanju/Amrit/Ghanshyam/Milan.🏐नेपाली भलिबल क्षेत्रका🏐केही ❣️अाेपेन स्पाईकर❣️ हरुकाे स्पाईक कलेक्सन।❣️Sanju/Amrit/Ghanshyam/Milan.गण्डकीलाई च्यालेन्ज दियो गलकोटले || Galkot Vs Gandaki Pradesh || Baglung Nwagi Volleyball ||गण्डकीलाई च्यालेन्ज दियो गलकोटले || Galkot Vs Gandaki Pradesh || Baglung Nwagi Volleyball ||दोस्रो जुनी पाएका मनिष डाँगीको भनाई | Asian Cup Qualify | Nepal football Teamदोस्रो जुनी पाएका मनिष डाँगीको भनाई | Asian Cup Qualify | Nepal football Teamप्रशिक्षक अब्दुल्लाहको भनाईमा रोहितको प्रतिक्रिया | Rohit Chand | National footballerप्रशिक्षक अब्दुल्लाहको भनाईमा रोहितको प्रतिक्रिया | Rohit Chand | National footballerGandaki Vs Nepal Army || Final || Volleyball Nepal || Final Highlights || National Game ||Gandaki Vs Nepal Army || Final || Volleyball Nepal || Final Highlights || National Game ||नेपालीको मुक्काले बंगाली ठाउँको ठाउँ ढले || 13th South Asian Games 2019 - Nepal VS Bangladeshनेपालीको मुक्काले बंगाली ठाउँको ठाउँ ढले || 13th South Asian Games 2019 - Nepal VS BangladeshBack To the Business | Nepali Football Team Busy in TrainingBack To the Business | Nepali Football Team Busy in Trainingक्यानको भावी योजनामा Women's T20 I । Roshan Kumar Singh । CAN Treasurerक्यानको भावी योजनामा Women's T20 I । Roshan Kumar Singh । CAN Treasurerहङकङकाे दाेस्राे डिभिजन खेल्ने माेहन लिम्बु नेपालमा फुटबल खेल्ने अवसरकाे खाेजिमा  | MOHAN LIMBU |हङकङकाे दाेस्राे डिभिजन खेल्ने माेहन लिम्बु नेपालमा फुटबल खेल्ने अवसरकाे खाेजिमा | MOHAN LIMBU |भलिबलमा नेपाल र अफगानिस्तानको घम्साघम्सी Nepal vs Afghanistan  Volleyballभलिबलमा नेपाल र अफगानिस्तानको घम्साघम्सी Nepal vs Afghanistan VolleyballINTERVIEW | आमाको चाहना | मनीष डाँगीको आमासँग कुराकानी | MANISH DANGIINTERVIEW | आमाको चाहना | मनीष डाँगीको आमासँग कुराकानी | MANISH DANGIरोमाञ्चक जीत सहित  महिला भलिवल टोली फाइनलमा ll NEPAL VS SRILANKA WOMENS VOLLEY BALL HIGHLIGHTS llरोमाञ्चक जीत सहित महिला भलिवल टोली फाइनलमा ll NEPAL VS SRILANKA WOMENS VOLLEY BALL HIGHLIGHTS llFinal Match - एनभिए कपमा न्यु डाइमन्डले एपीएफलाई हराए || APF Vs New Daimond || NVA Cup Kathmandu ||Final Match - एनभिए कपमा न्यु डाइमन्डले एपीएफलाई हराए || APF Vs New Daimond || NVA Cup Kathmandu ||
Яндекс.Метрика