Загрузка страницы

पर्खंदा पर्खंदै I Sushil Kumar Shrestha I नेपाली गजल I महफिल I Sahayatra TV

पर्खंदा पर्खंदै I Sushil Kumar Shrestha I नेपाली गजल I महफिल I Sahayatra TV

गायक सुशिल कुमार श्रेष्ठकाे सुमधुर स्वरमा नेपाली गजल यहाँहरूकाे लागि लिएर आएकाे छु । मन परेमा Like, Comment, Share & Subscribe गर्न नभुल्नु हाेला ।

उर्दू भाषाका महान गजलकार मिर्जा बेग असदूल्लाह खान (मिर्जा गालिब)को जन्मजयन्तीको अवसर पारेर ‘महफिल–ए–काव्य उपासना’ले विशेष महफिल सम्पन्न गरेको छ । गालिबको जन्म सन् १७९६ डिसेम्बर २७ तारिखका दिन भएको हो ।बुधबार भक्तपुर कौशलटारस्थित रिडर्सहवको संयोजनमा सम्पन्न गालिब जयन्तीमा उपस्थित कवि तथा गजलकारहरूले उर्दूका कवि तथा गजलकार गालिबको सम्झना गर्दै गजल वाचन गरे । विगत ११ वर्षदेखि महफिलले गालिबको सम्झना गर्दै आएको छ ।महफिलका संयोजक गजलकार प्रा.डा. सनतकुमार वस्तीले गालिबको अर्थ विजेता भएको अथ्र्याउँदै गालिबको काव्यले सधैँ सबैको मन जितेको बताए । उनले गजलको चर्चा चल्नासाथ तिनले गालिबलाई सम्झिने बताए । उनले गालिबको गजलका केही शेरहरू गुनगुनाएका थिए ।नेपाल उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफाले गालिबका गजलकारिताबारे चर्चा गरे । उनले गालिबका बारेमा बोल्नु सूर्यका अगाडि दियो बाल्नु भएको बताउँदै उनलाई आफ्नो लेखन क्षमता थाहा रहेको बताए । उनको गजलमा जिन्दगीका दर्शन अथाह पाइने उनले उल्लेख गरे । वफाले भने, “गालिब ठूलो परिवारका व्यक्ति भए पनि उनले जीवनमा अधिक आर्थिक तङ्गी व्यहोर्नु पर्यो । जुन उनको गजलका शेरहरूबाटै हामीले थाहा पाउँछौँ ।” उनले थपे “गालिबमा तत्काल गजल रचना गर्ने असीमित क्षमता थियो । उनले बहादुर शाह जफरको दरबारमा सम्पन्न मुसायरामा गजल वाचन गर्दा हेर्दै गरेको कागज त्यहीँ छोडिदिए । पछि जब अरूले त्यो कागज पल्टाएर हेरे, त्यसमा केही लेखिएको थिएन । त्यसैबाट गालिबको क्षमता प्रकट हुन्छ ।”साहित्यकार तथा सिनेकर्मी प्रकाश सायमीले गालिबले प्रारम्भमा पर्सियन भाषामा कविता र गजल लेखेको भन्दै पछि उनले उर्दू भाषामा गजल लेख्न सुरु गरेको बताए । उनले गालिबको युगमा गजलकारहरूबीच प्रतिश्पर्धा रहेको उल्लेख गरे । महफिलमा कैलाशसिंह ठकुरी, करुण थापा, शान्ति शर्मा, रवि प्राञ्जल, रमेश रसिक पौडेल, जीत कार्की, मानन्धर अभागीलगायतले गजल वाचन गरे ।उक्तअवसरमा शास्त्रीय गायक मनमोहन थपलिया र सुशीलकुमार श्रेष्ठले गालिबको गजलसहित अन्य गजलहरू गाएर सुनाएका थिए ।

Sahayatra TV is an Online Television (YouTube Channel) Run by Sahayatra Media & Production Pvt. Ltd. We are the source of Nepali Literature, News, Entertainment, Information & Education Videos.
Dalbir Singh Baraili 'Ghayal' is the founder and owner of this channel,
All video Uploaded on this Channel is Property of Sahayatra Media & Production Pvt. Ltd, Unauthorized Downloading & Re-uploading to any others Channel or Social media is Strictly Prohibited & will attract Necessary Copyright Law.

Contact: ghayaltv@gmail.com
Faebook Page: https://www.facebook.com/ghayaltv/

सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. द्धारा संचालित सहयात्रा टिभि एउटा अनलाइन टिभि (युट्यूब च्यानल) हाे । हामी नेपाली साहित्य, समाचार, मनोरञ्जन, जानकारी र शिक्षा सम्बन्धि बिबिध भिडियो खुराकहरु यहाँहरु समक्ष लिएर आउने छाैं !
यस च्यानलकाे संस्थापक/संचालक दलबीर सिंह बराइली 'घायल' हुनुहुन्छ ।
यस च्यानलमा अपलाेड गरिएका सम्पुर्ण भिडियाेहरू सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. काे सम्पत्ति हाे । भिडियाेहरू डाउनलाेड गरेर अन्य च्यानल वा कुनै पनि सामाजिक संजालमा पुन: अपलाेड गर्नु सख्त मनाही छ । यदि कसैले गरेमा प्रचलित कपिराइट कानुन अनुसार सजाय हुन सक्नेछ ।
सम्पर्क: ghayaltv@gmail.com

फेसबुक पेज: https://www.facebook.com/ghayaltv/

Music Credit to: https://youtu.be/U9nyqlCdyts

Видео पर्खंदा पर्खंदै I Sushil Kumar Shrestha I नेपाली गजल I महफिल I Sahayatra TV канала Sahayatra TV
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
3 января 2023 г. 15:25:26
00:08:05
Другие видео канала
Dr Devi Nepal I छन्द कविता I भानुजयन्ती I कार्यक्रमकाे समिक्षा I Sahayatra TVDr Devi Nepal I छन्द कविता I भानुजयन्ती I कार्यक्रमकाे समिक्षा I Sahayatra TVSushilraj Subedi, कविताः कुनै शिर्षक छैन, अनेसास-नबाेदित, नेपाल विशेष ९७औं डबली, Sahayatra TVSushilraj Subedi, कविताः कुनै शिर्षक छैन, अनेसास-नबाेदित, नेपाल विशेष ९७औं डबली, Sahayatra TVचालिस हजारमै रिकण्डिसन माेटरसाइकल II खातीज अटाे इन्टरप्राइजेज II Reconditions Bikeचालिस हजारमै रिकण्डिसन माेटरसाइकल II खातीज अटाे इन्टरप्राइजेज II Reconditions BikeSagar chand II Top 20 Poem II दाेस्राे राष्ट्रिय कविता महाेत्सव २०७५ नुवाकाेटSagar chand II Top 20 Poem II दाेस्राे राष्ट्रिय कविता महाेत्सव २०७५ नुवाकाेटCanon EOS 80D 18 135mm Unboxing By Dalbir (नेपालीमा)Canon EOS 80D 18 135mm Unboxing By Dalbir (नेपालीमा)Rejina Aapagain I छन्द कविता I काव्य सुगन्ध I भानुजयन्ती I Sahayatra TVRejina Aapagain I छन्द कविता I काव्य सुगन्ध I भानुजयन्ती I Sahayatra TVजसलाइ प्याराे ठान्छु I Shailendra Prasad Sigdel I प्रतियाेगी गजल I गाेकर्णेश्वर I Sahayatra TVजसलाइ प्याराे ठान्छु I Shailendra Prasad Sigdel I प्रतियाेगी गजल I गाेकर्णेश्वर I Sahayatra TVसुटिङ लाेकेशनकाे खाेजी I Day 2 I Kathmandu to ghorepani tour I Part 3 I Sahayatra TVसुटिङ लाेकेशनकाे खाेजी I Day 2 I Kathmandu to ghorepani tour I Part 3 I Sahayatra TVउत्कृष्ट चार गजल | Lokendra Banjara | पलक लाेकार्पण कार्यक्रम | गजलवाचन | Sahayatra TVउत्कृष्ट चार गजल | Lokendra Banjara | पलक लाेकार्पण कार्यक्रम | गजलवाचन | Sahayatra TVशब्द र स्वरकाे जादु I Jagat Bahadur Khadka I सान्त्वना विजेता I गोकर्णेश्वर नगरपालिका I Sahayatra TVशब्द र स्वरकाे जादु I Jagat Bahadur Khadka I सान्त्वना विजेता I गोकर्णेश्वर नगरपालिका I Sahayatra TVगजल सुनाैं खुशी उनाैं, Kamala, Sushila, Lilamaya, गजल वाचन, Part-4, Sahayatra TVगजल सुनाैं खुशी उनाैं, Kamala, Sushila, Lilamaya, गजल वाचन, Part-4, Sahayatra TVजाे फल्छ टुप्पाेबाट I Ravi Pranjal I अतिथि गजलकार I गोकर्णेश्वर नगरपालिका I Sahayatra TVजाे फल्छ टुप्पाेबाट I Ravi Pranjal I अतिथि गजलकार I गोकर्णेश्वर नगरपालिका I Sahayatra TVShahanaz Rahamat I Urdu Ghazal I महफिल-ए-काव्य उपासना I मिर्जा-ए-गालिव विशेष I Sahayatra TVShahanaz Rahamat I Urdu Ghazal I महफिल-ए-काव्य उपासना I मिर्जा-ए-गालिव विशेष I Sahayatra TVPrakash sayami I महफिल-ए-काव्य उपासना I मिर्जा-ए-गालिव विशेष I Sahayatra TVPrakash sayami I महफिल-ए-काव्य उपासना I मिर्जा-ए-गालिव विशेष I Sahayatra TVफर्किए हुन्थ्याे | Rashmi Rodan | प्रतियाेगी गजल | गोकर्णेश्वर नगरपालिका | Sahayatra TVफर्किए हुन्थ्याे | Rashmi Rodan | प्रतियाेगी गजल | गोकर्णेश्वर नगरपालिका | Sahayatra TVSahitya Parishad Bhutan काे पुरस्कार अर्पण तथा कृति लोकार्पण समारोह I Sahayatra TVSahitya Parishad Bhutan काे पुरस्कार अर्पण तथा कृति लोकार्पण समारोह I Sahayatra TVShambhu Gajurel I छन्द कविता I नारदकाे पशुपती दर्शन I भानु जयन्ती I Sahayatra TVShambhu Gajurel I छन्द कविता I नारदकाे पशुपती दर्शन I भानु जयन्ती I Sahayatra TVअल्लि समय लाग्छ | Aashish Khaniyan  | प्रतियाेगी गजल | गोकर्णेश्वर नगरपालिका | Sahayatra TVअल्लि समय लाग्छ | Aashish Khaniyan | प्रतियाेगी गजल | गोकर्णेश्वर नगरपालिका | Sahayatra TVTimi kapal ma riban lacha II Vocal/Music/Lyrics: Umesh Rai II Album: Mausam (Official Lyrical Video)Timi kapal ma riban lacha II Vocal/Music/Lyrics: Umesh Rai II Album: Mausam (Official Lyrical Video)पाठशाला II कविता II Subhandra Dhakal II सडक कवित वाचन II संयुक्त प्रयास II Sahayatra TVपाठशाला II कविता II Subhandra Dhakal II सडक कवित वाचन II संयुक्त प्रयास II Sahayatra TV
Яндекс.Метрика