Загрузка страницы

RISHIPANCHAMI 2077|| GANGA SNAN @ NEPAL|| BAGMATIRIVER ||HINDU TRADITION || HOLY CULTURE || HOLYBATH

र्दशकवृन्द हाम्रो च्यानल सारङ्गा टिभी लाई लाईक,सेयर, कमेन्ट अनि सब्स्क्राईब गर्न भने नभुल्नुहोला । सुचनामुलक सन्देशमुलक एवं मनोरञ्नजनात्मक सामाग्रीका लागी हाम्रो युटुब च्यानल लाई Like, Share, Comment and Subscribe गर्नुहोला । तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
#HOLYBATH2020 #HINDUWOMEN #RISHI_PANCHAMI2077

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ। यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुप-यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।
यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ । तर, यसपटक कोरोनाभाइरसको महामारीका कारण जारी निषेधाज्ञाले गर्दा पशुपति लगायत क्षेत्रहरु सुनसान देखिएका छन् ।

To stay updated please CLICK HERE to SUBSCRIBE: https://www.youtube.com/channel/UC-fWJne09FoXTrcz4bEMpjA?view_as=subscriber

Saranga TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect With Saranga Television
© Saranga TV 2020

Thank You !

Видео RISHIPANCHAMI 2077|| GANGA SNAN @ NEPAL|| BAGMATIRIVER ||HINDU TRADITION || HOLY CULTURE || HOLYBATH канала Saranga TV
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
23 августа 2020 г. 9:47:38
00:17:51
Другие видео канала
नाग पन्चमीमा तपाईं हरुकाे प्रस्नकाे समाधान | नाग पन्चमीमा न गर्नुहाेस यी ५ काम नत्र हुनेछ नाेक्साननाग पन्चमीमा तपाईं हरुकाे प्रस्नकाे समाधान | नाग पन्चमीमा न गर्नुहाेस यी ५ काम नत्र हुनेछ नाेक्सानChina vs. Russia - Full Match | Women's Volleyball World Grand Prix 2017China vs. Russia - Full Match | Women's Volleyball World Grand Prix 2017In this lockdown- Palpa Tansen to Birkot vlog |Prabhas, Bartung. Arevanjyang, Tahun hudai BirkotIn this lockdown- Palpa Tansen to Birkot vlog |Prabhas, Bartung. Arevanjyang, Tahun hudai Birkotऋषि पंचमीमा हिन्दु महिलाहरुको सम्पूर्ण बिधि सहित होलि बाथ-World top viral videos Devghat Makar Melaऋषि पंचमीमा हिन्दु महिलाहरुको सम्पूर्ण बिधि सहित होलि बाथ-World top viral videos Devghat Makar MelaVolleyball match Nepal Vs BangladeshVolleyball match Nepal Vs Bangladeshऋषि पन्चमी स्नान//RISHIPANCHAMI HOLY BATH IN BAGMATI GAURIGHAT RIVERऋषि पन्चमी स्नान//RISHIPANCHAMI HOLY BATH IN BAGMATI GAURIGHAT RIVERHoli shower in dirty water ! women in Bagmati river, Kathmandu, Nepal !!!Holi shower in dirty water ! women in Bagmati river, Kathmandu, Nepal !!!salinadi snan,holybath salinadi,devghat,जहाँ स्वर्गका अप्सरा पनि आउछन्salinadi snan,holybath salinadi,devghat,जहाँ स्वर्गका अप्सरा पनि आउछन्WOW! HINDU WOMEN & GIRLS CELEBRATING RISHIPANCHAMI FESTIVALWOW! HINDU WOMEN & GIRLS CELEBRATING RISHIPANCHAMI FESTIVALSali Nadi ।। Holy Bath at Shali nadi ।। शाली नदिमा नुहाउँदै श्री स्वस्थानी व्रतालुहरुSali Nadi ।। Holy Bath at Shali nadi ।। शाली नदिमा नुहाउँदै श्री स्वस्थानी व्रतालुहरुपंचमी स्नान गर्दै महिलाहरु || Nepalese Women Festival || Panchami Snanपंचमी स्नान गर्दै महिलाहरु || Nepalese Women Festival || Panchami SnanHoly bath In Bagmati River , Panchami Bathing in Bagmati RiverHoly bath In Bagmati River , Panchami Bathing in Bagmati RiverVisit Sali Nadi  Kathmandu  //  yasari chokhinchhan nepali didi bahini haru // todays nepalVisit Sali Nadi Kathmandu // yasari chokhinchhan nepali didi bahini haru // todays nepalSHAPTA RISHIPANCHAMI SNAN/बागमती गङ्गा दशधारा हत्यामोचन स्नान।open holy bath बागमती गङ्गा स्नान।SHAPTA RISHIPANCHAMI SNAN/बागमती गङ्गा दशधारा हत्यामोचन स्नान।open holy bath बागमती गङ्गा स्नान।NEPALI HINDU WOMENS OPEN HOLY BATH IN SALINADI RIVER || स्वोस्थानी शालीनदी मेला 2020NEPALI HINDU WOMENS OPEN HOLY BATH IN SALINADI RIVER || स्वोस्थानी शालीनदी मेला 2020new salinadi holy bath at swosthani mela 2020.open holy bath//amazing holy bath.new salinadi holy bath at swosthani mela 2020.open holy bath//amazing holy bath.Devighat Dham  Sali NadiI Hindu Women Opemly Bathaing Haridawar Ganga Open Snan Naturl LifestyleDevighat Dham Sali NadiI Hindu Women Opemly Bathaing Haridawar Ganga Open Snan Naturl Lifestyleतीजको आज अन्तिम दिन यसरी स्नान गर्दै नेपाली हिन्दु नारीहरु Kalakhabar TVतीजको आज अन्तिम दिन यसरी स्नान गर्दै नेपाली हिन्दु नारीहरु Kalakhabar TVSali nadi snan 2020 | Holybath , Ganga snan | Holy bath Salinadi Snan, Nepal Devghat Mela IndiaSali nadi snan 2020 | Holybath , Ganga snan | Holy bath Salinadi Snan, Nepal Devghat Mela India
Яндекс.Метрика