- Популярные видео
- Авто
- Видео-блоги
- ДТП, аварии
- Для маленьких
- Еда, напитки
- Животные
- Закон и право
- Знаменитости
- Игры
- Искусство
- Комедии
- Красота, мода
- Кулинария, рецепты
- Люди
- Мото
- Музыка
- Мультфильмы
- Наука, технологии
- Новости
- Образование
- Политика
- Праздники
- Приколы
- Природа
- Происшествия
- Путешествия
- Развлечения
- Ржач
- Семья
- Сериалы
- Спорт
- Стиль жизни
- ТВ передачи
- Танцы
- Технологии
- Товары
- Ужасы
- Фильмы
- Шоу-бизнес
- Юмор
St Man FT. @lilnorzza - AABA ( Tribute to father ) Prod. Bomjan dai7231
I am thrilled to release my latest song, "Aaba," which is very close to my heart. This song is a tribute to my beloved father, who passed away recently. Losing him has been one of the hardest things I have ever experienced, but through this song, I feel like I can talk to him and honor his memory.
"Aaba" is my way of expressing my love and gratitude for my father. It represents everything that he was to me - a source of strength, guidance, and unconditional love. Although I cannot give him anything now, this song is my way of giving back to him and showing him how much he meant to me.
This song is not just a tribute to my father, but also a reminder to cherish the special people in our lives while we still have them. Life is precious, and we never know when it will be taken away from us. We need to appreciate our loved ones and show them how much they mean to us.
❤️🙏
आज साथ मा छैनौ तिमी मेरो किन एक्लो feel मलाई भैराछ
मेरो मुटु को पीडा यहाँ कस्लाई के थाहा
मैले भित्र भित्रै कति सहिराछ अ
मुहार मा झुटो हासो तर भित्र बाट म मरि रहे
तिम्रो याद हरुले पिर्छ धेरै
म मुर्दा सरि जलिरहे
तिमलाई कति धेरै माया गर्छु
खै कसरी पो साथ छोड्न सक्छु
तिम्लाई जीवन भरी पुजा गर्छु
तिम्रो अघि हात सधै जोड्न सकुम
तिम्रो जिम्मेवारी लाई बोक्न सकुम
मलाई गारो हुदा दुख पोख्न सकुम
तिमी बितेर गएनी बिर्सिन्न कहिले
तिम्रो त्यो याद हरु सिद्दिन्न कहिले
मानिस को जिवन बालुवा को घर जस्तो
सबै यहाँ एक्छिन लाई
सपना को महल जस्तो
के छ र जिन्दगी मरेर जानू छ
के चै लानु छ दुई दिनलाई बाच्नु छ
त्यसैले हास्नु ल
कस्को यहाँ गर्नु trust
आफ्नै सास ले त साथ छोड्छ
खास्मा तिम्रो मेरो साथ मा को छ ?
सबै हो अनित्य
एकदिन सबै चिज यहाँ विलीन हुन्छ
मेरो आँखा को आँसु सक्की सक्यो
अहिले म भित्र को feelings रुन्छ
मेरो life को कहानी film हुन्छ
मेरो life को कहानी film हुन्छ अ
तिम्रो त्यो मुहार लाई धेरै नै miss गर्छु आबा
तिम्रो त्यो याद हरुले एकलै नै ठिस हुन्छु आबा
घर दैलो आगनले खोजिरन्छ नि आबा
पिढी मा आमा जहिले कुरिरन्छ नि आबा
टुलु टुलु हेर्नू हुन्छ बोल्न बुवा लाई निकै नै गारो भाछ सास लिन पनि सारो भाछ
मलाई छाती मा पोल्यो भन्नू हुन्छ
तर सक्दिन गर्न केहि लाटो भाछ
बगिरहेछ आँसु मात्र
थाहा छ तपाईं लाई मर्न मन थेन
झुट बोले तपाई लाई केही हुन्न भनेर
बैनी को अगाडि आँसु लुकाए
रुन्थे म घर पछाडी गएर
तपाई सङ्ग फेरि बोल्न मन छ
तपाईं को हात फेरि छुन मन छ
उत्तर जति सबै प्रश्न बन्छ
मेरो आँसु रुदा यो शब्द बन्छ
मेरो आँसु रुदा शब्द बन्छ
याद हरु स्तब्ध बन्छ बुवा
कात्रो ले बेरिएको
तिमिलाई दाउरा ले घेरिएको
कसरी लाउ तिमी लाई आगो
मै मर्थे आबा बरु तिम्रो साटो
जलाए बुवा लाई मुडा सङ्गै
बैनी रुदै छिन बुवा भन्दै
आमा जान्छु भन्च उहाँ सङ्गै
छाडी जानू भयी सक्यो बुवा अन्तै
धुप बत्ती बालेर काधमा बोकेर
तपाईं लाई घाट मा छोडेर
खरानी हुनु भो जलेर
फर्किए बुवा म मलामी बनेर
Nepal Hip-hop Records presents
#AABA #tributetofather
Stream download - https://songwhip.com/stman
Camera - Jholey & Jenish
Edit - Jholey NFTP
Beat - Bomjan dai
Mix master - Eq beatz x Bomjan dai
Connect with Lil norzza
https://www.facebook.com/profile.php?...
Connect with Lil norzza
https://instagram.com/norzza_tamang?i...
All Rights Reserved © NEPAL HIP-HOP RECORDS 2022
Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited 🚫
Видео St Man FT. @lilnorzza - AABA ( Tribute to father ) Prod. Bomjan dai7231 канала ST MAN

Комментарии отсутствуют
Информация о видео
20 марта 2023 г. 18:15:10
00:04:36
Другие видео канала