Загрузка страницы

२३८ भन्दाबढीको मृ*त्यु, घाइते ६५० मध्ये अधिकांशको अवस्था ग*म्भीर II train accident in india II

२३८ भन्दाबढीकोे मृत्यु, घाइते ६५० मध्ये अधिकांशको अवस्था गम्भीर II train accident in india II
भारतको ओडिशा राज्यको बालासोर जिल्लामा शुक्रबार साझँ शताब्दीकै सबैभन्दाठुलो रेल दुर्घटनाभएको छ । यो रिर्पोट तयार पार्दासम्म २ सय ३८ भन्दाबढी मानिसहरुको मृत्यु भइसकेको र साडे ६ सय मानिस घाइते भएको बताइएको छ ।
भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिक बाट पल्टिएका थिए । मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिको डिब्बा पटरीबाट खसेको थियो। विपरित दिशाबाट आइरहेको यसवन्तपुर– हाउडा सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो। सर एम विश्वेश्वराया (बेंगलुरु)–हावडा एक्सप्रेसले १२हजार ८६४ जनायात्रु बोकेको थियो भने सुपरफास्ट एक्सप्रेसले १ हजार यात्रु लिएर हावडातर्फ गइरहेको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलकाबग्गीले यात्रु थिचिएकाथिए। उद्धारकालागिघटनास्थलमा १०० भन्दाबढीएम्बुलेन्स र ५० भन्दाबढी बस परिचालनगरिएको छ ।

--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
---------------------------------------------
Stay connected with us:

Website → https://kendrabindu.com/
Facebook → https://www.facebook.com/KendrabinduN...
Twitter → https://twitter.com/kendrabindunews/
Instagram → https://www.instagram.com/kendrabindu/
Tumblr → https://kendrabindutv.tumblr.com/
LinkedIn → https://linkedin.com/company/kendrabi...
------------------------------------------
To Watch More Subscribe, Like and Share.
http://www.youtube.com/c/KendrabinduNews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Видео २३८ भन्दाबढीको मृ*त्यु, घाइते ६५० मध्ये अधिकांशको अवस्था ग*म्भीर II train accident in india II канала Kendrabindu News
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
3 июня 2023 г. 14:25:54
00:02:46
Другие видео канала
सोविता गौतमले संसदको पहिलो सम्बोधनमा के भनिन् ? II Sobita Gautam IIसोविता गौतमले संसदको पहिलो सम्बोधनमा के भनिन् ? II Sobita Gautam IIप्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरुले घण्टी बजाउँदा रवि मख्ख, जनमतको कदर गर्न सुझाव II Rabiप्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरुले घण्टी बजाउँदा रवि मख्ख, जनमतको कदर गर्न सुझाव II Rabiनेपाल ट्राम रेलतर्फ, केहो त ट्राम रेल सेवा ? II Towards Nepal Tram Rail IIनेपाल ट्राम रेलतर्फ, केहो त ट्राम रेल सेवा ? II Towards Nepal Tram Rail IIजसले भारतीय मुद्रा प्रयोगलाई अन्त्य गरे II Himalaya Shumsher Rana IIजसले भारतीय मुद्रा प्रयोगलाई अन्त्य गरे II Himalaya Shumsher Rana IIप्रतिनिधि सभा बैठक, २०८१ साल असार ५ गते, बुधबार– LIVEप्रतिनिधि सभा बैठक, २०८१ साल असार ५ गते, बुधबार– LIVEसचिवबाट अवकाश हुन तीन दिनमात्रै बाँकी हुँदा कसरी बने वैकुण्ठ अर्याल मुख्यसचिव ? I Baikuntha Aryal Iसचिवबाट अवकाश हुन तीन दिनमात्रै बाँकी हुँदा कसरी बने वैकुण्ठ अर्याल मुख्यसचिव ? I Baikuntha Aryal Iयुरोकप २०२४ का लागि यी २४ टोली छानिने प्रवल सम्भावना, यस्तो छ समिकरण II UEFA Euro 2024 IIयुरोकप २०२४ का लागि यी २४ टोली छानिने प्रवल सम्भावना, यस्तो छ समिकरण II UEFA Euro 2024 IIअझै धनी बन्दै विनोद चौधरी, थपियो ४० अर्ब सम्पत्ति || Binod Chaudhary ||अझै धनी बन्दै विनोद चौधरी, थपियो ४० अर्ब सम्पत्ति || Binod Chaudhary ||नेपालले विश्वकपमा खेल्न नसक्नुको रहस्य खोले कप्तान रोहितले, गुल्सन झाबारे बोल्दा बने भावुक |Rohit|नेपालले विश्वकपमा खेल्न नसक्नुको रहस्य खोले कप्तान रोहितले, गुल्सन झाबारे बोल्दा बने भावुक |Rohit|तपाईंको यो साताको ग्रहदशा कस्तो रहला हेर्नुहोस् साप्ताहिक राशिफल Weekly horoscope २०८१/०३/०९- ०३/१५तपाईंको यो साताको ग्रहदशा कस्तो रहला हेर्नुहोस् साप्ताहिक राशिफल Weekly horoscope २०८१/०३/०९- ०३/१५अन्तर्राष्ट्रिय मजदुर दिवस: नेपालका मजदूर र दिवसबीच अपनत्व कहिले कायम होला ?अन्तर्राष्ट्रिय मजदुर दिवस: नेपालका मजदूर र दिवसबीच अपनत्व कहिले कायम होला ?गाेरखा भूकम्पको ७ वर्ष पूरा, सम्झना अझै ताजा II Earthquake in Nepal 2072गाेरखा भूकम्पको ७ वर्ष पूरा, सम्झना अझै ताजा II Earthquake in Nepal 2072किन हुन्छ ग्यास सिलिन्डर दुर्घटना बारम्बार ? Why are gas cylinder accidents frequent ?किन हुन्छ ग्यास सिलिन्डर दुर्घटना बारम्बार ? Why are gas cylinder accidents frequent ?यस्ता छन् जाडो मौसमका लागि उपयोगी खानेकुरा | Useful foods for the winter season.यस्ता छन् जाडो मौसमका लागि उपयोगी खानेकुरा | Useful foods for the winter season.सडक नियम नमान्नेलाई नै खादा लगाउने कस्तो चलन ? Dhangadhi Mayor|| Gopal Hamalसडक नियम नमान्नेलाई नै खादा लगाउने कस्तो चलन ? Dhangadhi Mayor|| Gopal Hamalबदलिएको केशर महल, यस्तो बन्यो, झिलीमिलीले झकिझकाउ, स्वप्न बगैंचा उस्तै राम्रो Keshar Mahalबदलिएको केशर महल, यस्तो बन्यो, झिलीमिलीले झकिझकाउ, स्वप्न बगैंचा उस्तै राम्रो Keshar Mahalबैंककाे ढुकुटीमा पैसा टन्न छ, परिचालन गरेर उत्पादनमा जोड्नुपर्छ- चिन्तामणि शिवाकोटीबैंककाे ढुकुटीमा पैसा टन्न छ, परिचालन गरेर उत्पादनमा जोड्नुपर्छ- चिन्तामणि शिवाकोटीअजेय सुमार्गीबारे फेरि अर्काे सनसनीपूर्ण  खुलासा || Another big Disclosure about Ajeya Sumargiअजेय सुमार्गीबारे फेरि अर्काे सनसनीपूर्ण खुलासा || Another big Disclosure about Ajeya Sumargiयसकारण बढ्दो छ नेपालमा  सवारी दुर्घटना | Causes of increasing Road Accidents in Nepal.यसकारण बढ्दो छ नेपालमा सवारी दुर्घटना | Causes of increasing Road Accidents in Nepal.दुर्गा प्रसाईका चर्चित अभिव्यक्तिहरु II Durga Prasai IIदुर्गा प्रसाईका चर्चित अभिव्यक्तिहरु II Durga Prasai IIबाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राईका कर्तुत II Madan Rai IIबाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राईका कर्तुत II Madan Rai II
Яндекс.Метрика