Загрузка страницы

जातिय व्यवस्था र रुकुम घटनाका बारेमा प्रदीप गिरी र आहुती #TOUGHtalkFromHome #TOUGHtalkTapainsanga

छ दशक लामो संगठित आन्दोलनपछि २०६३ जेठ २१ मा नेपाललाई ‘जातीय विभेद र तथा छुवाछुत मुक्त’ देश घोषणा गरियो । २०६८ सालमा जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन जारी भयो । २०७२ सालको संविधानले सबै प्रकारका विभेदहरुको अन्त्य र सामाजिक न्यायको हक सुनिश्चिता ग¥यो ।
तर के ? संविधान र कानूनमा लेख्दैमा हुने रहेछ त ? त्यसलाई हामीले आत्मसाथ गर्नु नपर्ने रहेछ ? हालै रुकुममा नवराज विक सहित ६ जनाको ज्यान जाने गरि र कैयौ घाइते हुने गरि, अझ भनौं सिंगो मानव समाजकै अनुहारमा कालो पोत्ने गरि गरिएको त्यस नर संभारबाट पनि हामीले केहि नसिक्ने ?
संविधान र कानूनले त जातीय विभेदलाई बर्जित गरेको छ, तर सामाजिक बनोट र हाम्रो चेतनास्तर पूर्णत बदलिएको छैन । त्यसैले कथित तल्लो जात भएकै आधारमा नागरिकहरुले ज्यान गुमाउनु परिरहेको छ । विभेदको शिकार हुनुपरेको छ ।
पछिल्लो गणना अनुसार नेपालमा दलितको संख्या १३.८ प्रतिशत छ । दलित भित्र तराई र पहाडमा २६ जातीहरु सूचीकृत छन् । यी जातीहरुलाई लक्षित गरेर जातीय विभेद अन्त्यको लागि भन्दै बर्षेनी करोडौ बजेट खर्च हुन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी तथा नागरिक संस्थाहरुबाट पनि अनेक अभियान चल्छन् । तर ती बजेट र अभियान सामाजिक बनोट र मानसिकता बदल्न कामयावी हुन सकेका छ्रैनन् । दलित अधिकारकर्मीहरुका अनुसार जातीय भेदभाव तथा कसुर सजाय ऐन लागू भएपछि नै १९ जनाको ज्यान गइसकेको छ, र ती घटनाका अधिकांस पीडितले न्याय पाएका छैनन् । अन्तरजातीय विवाहका कारण ज्यान गुमाएका काभ्रेका अजित मिजारको शव त चार बर्षदेखि त्रिवि टिचिङ अस्पतालमा न्यायको पर्खाईमा छ ।
समाजमा गडेर बसेको जात व्यवस्थाले कथित उपल्लो जातबाट तल्लो जाती मात्र होइन हरेक फरक जातजातीबीचमा समेत जातीय विभेद छ । बार्ने चलन छ । दलितभित्र पनि माथिल्लो र तल्लो जात भनेर छुट्याउने क्रम रोकिएको छैन ।
हनु त समाजिक चेतना उन्नत भएको भनिएका अमेरिका युरोप जस्ता देशहरुमा पनि रंगका आधारमा हुने विभेद रोकिएको छैन । हाल अमेरिकामा एक काला जातीका युवालाई गोरा जातीका प्रहरीले गरेको हत्यालाई लिएर आन्दोलनको आगो बलिरहेको छ । ...तर अन्यत्र पनि विभेद छ भनेर यहा“को विभेद क्षम्य हुनुपर्छ भन्ने होइन ।
कथित जातको आधारमा किन भेदभाव किन हुन्छ ? यतिका धेरै राजनितिक आन्दोलन तथा परिवर्तन हुंदा पनि हाम्रो सामाजिक चेतनास्तर किन माथि उठ्न सकिरहेको छैन ? अधिकारका आन्दोलन हुने कानून बन्ने तर त्यो व्यवहारमा लागू नहुने यो कस्तो अवस्था हो ? जातीय विभदेको खास चुरो समस्या कहा“ छ ? समाजिक मानसिकता बदल्ने के गर्नुपर्छ ? हाम्रो सोच किन बद्लिएन । यस्तै प्रश्नहरुको जवाफ खोज्न आजको संवादमा मसंग हुनुहुन्छ ः जातीय विभेदविरुद्ध सशक्त कलम चलाउदै आउनु भएका लेखक, साहित्यकार तथा पूर्व सभासद् विश्वभक्त दुलाल आहुती र तराई क्ष्ँेत्रबाट संसदमा प्रतिनिधत्व गर्नुहुने नेपाली काग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि ।

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal Network- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
#TOUGHtalk #DilBhusanPathak
Follow us for regular updates in:
Facebook: https://www.facebook.com/ToughTalk/
Twitter: https://twitter.com/DilBhusanPathak
Instagram: https://www.instagram.com/dil_bhusan_pathak/
Youtube: https://www.youtube.com/user/toughtalk1
Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: https://www.instagram.com/dil_bhusan_pathak/

Видео जातिय व्यवस्था र रुकुम घटनाका बारेमा प्रदीप गिरी र आहुती #TOUGHtalkFromHome #TOUGHtalkTapainsanga канала TOUGH talk with Dil Bhusan Pathak
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
4 июня 2020 г. 20:15:11
01:21:54
Другие видео канала
सभ्यताको आरम्भदेखि अन्त्यका संकेतसम्मः आहूतिसँग अन्तरंग | TAMASOMA JYOTIRGAMAYA | AP1HDसभ्यताको आरम्भदेखि अन्त्यका संकेतसम्मः आहूतिसँग अन्तरंग | TAMASOMA JYOTIRGAMAYA | AP1HDआँखा उपचारमा कसरी चमत्कारिक परिवर्तन आयो ? Dr. Sanduk Ruit in TOUGH talk with Dil Bhusan Pathakआँखा उपचारमा कसरी चमत्कारिक परिवर्तन आयो ? Dr. Sanduk Ruit in TOUGH talk with Dil Bhusan Pathakनेपाली समाजको वर्गविन्यास  | Nepali Samajko Bargabinyas | आहुति | Aahutiनेपाली समाजको वर्गविन्यास | Nepali Samajko Bargabinyas | आहुति | Aahutiकाठमाडौंमा कसका योजना कस्ता ?Mayoral candidates of KTM metropolis in TOUGHtalk with Dilbhusan Pathakकाठमाडौंमा कसका योजना कस्ता ?Mayoral candidates of KTM metropolis in TOUGHtalk with Dilbhusan PathakMADANBAHADUR HARIBAHADUR Season 1 Episode 7MADANBAHADUR HARIBAHADUR Season 1 Episode 7तपाईं छोरी रोप्नुहुन्छ, क्यारी आमाले छोरा पाउनुहुन्छ ? Amar Neupane On Tamasoma Jyotirgamayaतपाईं छोरी रोप्नुहुन्छ, क्यारी आमाले छोरा पाउनुहुन्छ ? Amar Neupane On Tamasoma Jyotirgamayaशासकलाई बुद्धिजीवि किन मन पर्दैन ? सीके लालको सटिक जवाफ || CK LAL || TAMASOMA JYOTIRGAMAYAशासकलाई बुद्धिजीवि किन मन पर्दैन ? सीके लालको सटिक जवाफ || CK LAL || TAMASOMA JYOTIRGAMAYAदेश र दुनियाँका दिनभरका समाचार | बैशाख २० साँझ  ७:०० | AP NEWS TIME | AP1HDदेश र दुनियाँका दिनभरका समाचार | बैशाख २० साँझ ७:०० | AP NEWS TIME | AP1HDRabi Lamichhane in KO BANCHHA CROREPATI With Rajesh Hamal EPISODE 45Rabi Lamichhane in KO BANCHHA CROREPATI With Rajesh Hamal EPISODE 45Comedy Champion - Episode 20Comedy Champion - Episode 20नेपालमा यस्तो हस्तक्षेपको अनुमान गर्छन् सौरभ || Saurabh in TOUGH talk with Dil Bhusan Pathakनेपालमा यस्तो हस्तक्षेपको अनुमान गर्छन् सौरभ || Saurabh in TOUGH talk with Dil Bhusan Pathakसाझा सवाल अंक २५८ : बदलिँदो समाज बदलिँदो चालचलन । काठमाडौं ।साझा सवाल अंक २५८ : बदलिँदो समाज बदलिँदो चालचलन । काठमाडौं ।मनमाया र छत्र शाही जिस्किएर गाउछन् दुबैको बिहे हुन नस्क्दा पिडा पोख्छन् ।०७६-१२-१३ HDमनमाया र छत्र शाही जिस्किएर गाउछन् दुबैको बिहे हुन नस्क्दा पिडा पोख्छन् ।०७६-१२-१३ HDNepal Lok Star | Kulendra BK | Contestants' Choice Special  | Season 1 | Episode27Nepal Lok Star | Kulendra BK | Contestants' Choice Special | Season 1 | Episode27Swami Anand Arun in TOUGH talk with Dil Bhusan Pathak - 43Swami Anand Arun in TOUGH talk with Dil Bhusan Pathak - 43एमसिसीका बुँदाबारे सूर्यराज आचार्य र प्रकाश शरण महतको चर्काचर्की | MCC | AP CENTER | AP1HDएमसिसीका बुँदाबारे सूर्यराज आचार्य र प्रकाश शरण महतको चर्काचर्की | MCC | AP CENTER | AP1HDRookmangad Katawal in TOUGH talk with Dil Bhusan Pathak - 113Rookmangad Katawal in TOUGH talk with Dil Bhusan Pathak - 113गगन थापादेखि नेपाली सेनासम्मलाई लगाए लेखक विश्लेषक अर्जुन ज्ञवालीले यति संवेदनशील आरोप(तथ्यसहित) !!गगन थापादेखि नेपाली सेनासम्मलाई लगाए लेखक विश्लेषक अर्जुन ज्ञवालीले यति संवेदनशील आरोप(तथ्यसहित) !!Live Interview with Dil Bhusan Pathak | Nepali Podcast | deepesh shresthaLive Interview with Dil Bhusan Pathak | Nepali Podcast | deepesh shresthaMCC BAHAS | एमसिसी: सन्देह, संवाद र समाधान | AP1HDMCC BAHAS | एमसिसी: सन्देह, संवाद र समाधान | AP1HD
Яндекс.Метрика