Загрузка страницы

एशोसियट सदस्य पदका उम्मेदवार कमल कार्की को हुन ?

मेहनत, ईमान्दारिता र लगशिलताले कुनैपनि ब्यक्तिलाई सफल बनाउँछ भने जस्तै नेपालगञ्जका ब्यवसायी कमल कार्कीले आफुलाई उद्योग ब्यवसायको क्षेत्रमा स्थापित गर्न सफल हुनुभएको छ ।
बागेश्वरी हिमपार्ईप एण्ड विद्युत पोल उद्योग प्रालि मार्फत ब्यवसायमा जोडिनुभएका कार्की हाल करिब डेढदर्जन उद्योग प्रतिष्ठानको नेतृत्वदायी भूमिका रहनुभएको छ । उहाँ सिद्धबाबा हार्डवेयर प्रालि, सिग्नेट, कन्स्ट्रक्सन प्रालि, शिव शंकर बालुवा एण्ड क्रसिंग इण्डष्ट्रिज, स्टार पोलीपाईप, बागेश्वरी स्टिल स्ट्रक्चर, जय हुमान आयल स्टोर्स, न्यू बागेश्वरी सप्लायर्स, सिद्धबाबा स्टिल इन्डष्ट्रिज, सिद्धबाबा प्लाष्टिक प्रालि, वेष्टर्न क्रसर प्रालि कैलाली, स्वर्गद्धारी हिमपाईप दांग, रामजानकी हिमपाईप जनकपुर, भागेश्वर हिमपाई बनेपा र बागेश्वरी हिमपाईप सुर्खेतको सञ्चालकको रुपमा रहनुभएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघको यहिँ भदौं २ गते हुने निर्वाचनमा समावेशी प्यानलको तर्फबाट एशोसियट सदस्य पदको उम्मेदवारको रुपमा रहनुभएको छ ।
उद्योगी ब्यवसायीका समस्यालाई संघभित्र दह्रोरुपमा राख्न सक्ने मात्रै नभई उद्योगी ब्यवसायीका कुनैपनि समस्या आईपरेमा सहजिकरणका लागि जुनसुकै समयमा पनि उपस्थित हुन सक्ने उम्मेदवारको रुपमा कार्की देखिनुभएको छ ।

Видео एशोसियट सदस्य पदका उम्मेदवार कमल कार्की को हुन ? канала livepati tv HD
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
13 августа 2023 г. 15:43:43
00:01:30
Другие видео канала
नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न सुरुनेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न सुरुExclusive Video ! यसरी पगालिँदैछ ६० किलो सुन । पूरा भिडियाे पहिलाे कमेन्टमा :Exclusive Video ! यसरी पगालिँदैछ ६० किलो सुन । पूरा भिडियाे पहिलाे कमेन्टमा :eid vdo bankeeid vdo bankeश्री राम लीला संचालक समिति नेपालगंज बाँके द्वारा अयोजितश्री रामविवाह को भिडियो झलकहरूश्री राम लीला संचालक समिति नेपालगंज बाँके द्वारा अयोजितश्री रामविवाह को भिडियो झलकहरूभारतीय द्धारा नेपालगन्जको एउटा सरकारी भवन २५ बर्ष देखि कब्जाभारतीय द्धारा नेपालगन्जको एउटा सरकारी भवन २५ बर्ष देखि कब्जामन्त्री प्रकाश ज्वालालाई ओराले, अनि गाडीमा आगो लगाएमन्त्री प्रकाश ज्वालालाई ओराले, अनि गाडीमा आगो लगाएआज प्रदेश सभाको विशेष समयमा ..!आज प्रदेश सभाको विशेष समयमा ..!मानववेचविखन तथा ओसापसा विद्ध क्रियाशिल संथा माईती नेपालले पछिल्लो समय सामाजिक सञ्जालका काण मानव बेचबमानववेचविखन तथा ओसापसा विद्ध क्रियाशिल संथा माईती नेपालले पछिल्लो समय सामाजिक सञ्जालका काण मानव बेचबपहिलो पटक वैेदेशिक रोजगारीमा जादै हुनुहुन्छ भने यो भिडियो अवश्य हेनुहोस् ।पहिलो पटक वैेदेशिक रोजगारीमा जादै हुनुहुन्छ भने यो भिडियो अवश्य हेनुहोस् ।नेपालगञ्ज भन्सार कार्यालयमा दुई वर्षदेखि थन्किए लाखौँ मूल्यका सवारी साधननेपालगञ्ज भन्सार कार्यालयमा दुई वर्षदेखि थन्किए लाखौँ मूल्यका सवारी साधन९० वर्ष  पुरानो नेपाल९० वर्ष पुरानो नेपालजाेखिमपूण यात्रामा निस्केका ५ सय ९ जनालाई नाकाबाट फिताजाेखिमपूण यात्रामा निस्केका ५ सय ९ जनालाई नाकाबाट फितालोकसेवा आयोगको कपि कसरी चेक हुन्छ् ।                     #स्रोत : नेपाल टेलीभिजनलोकसेवा आयोगको कपि कसरी चेक हुन्छ् । #स्रोत : नेपाल टेलीभिजन22 October 202122 October 2021मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका विद्यार्थीहरूसँग केपी ओली  !मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका विद्यार्थीहरूसँग केपी ओली !बाँकेमा ४ किलो ९२९ ग्राम सुन सहित सोनी र ठाकुर प्रकाउ बाँकेमा ४ किलो ९२९ ग्राम सुन सहित सोनी र ठाकुर प्रकाउ श्रद्धाञ्जली, याेगेश वैद्य!श्रष्टालाई सृजनाकाे बिदाइ!!एकलासको चितामा बत्ती निभाई जाऊ…श्रद्धाञ्जली, याेगेश वैद्य!श्रष्टालाई सृजनाकाे बिदाइ!!एकलासको चितामा बत्ती निभाई जाऊ…काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ।काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ।6 September 20216 September 2021नेपाल गन्ज उपमहानगरपालिका वडा नं ४ मा मुस्लिम समुदाय हरुको अवरोध । भवन बनाउन खोजे प्रतिकार गने ।नेपाल गन्ज उपमहानगरपालिका वडा नं ४ मा मुस्लिम समुदाय हरुको अवरोध । भवन बनाउन खोजे प्रतिकार गने ।
Яндекс.Метрика