दार्जिलिङमा ‘आशिकी ३’ को छायाङ्कनमा व्यस्त कार्तिक आर्यन, सुटिङमा फ्यानहरूको देखियो भिड

बलिउड अभिनेता कार्तिक आर्यन हाल आफ्नो बहुप्रतिक्षित चलचित्र ‘आशिकी ३’ को छायांकनका लागि दार्जिलिङ पुगेका छन्। उनलाई नजिकबाट हेर्न र फोटो खिच्न फ्यानहरूको ठूलो भिड नै लागेको थियो।
सुकुनामा सुटिङमा देखिएका आर्यनले स्थानीय बासिन्दा र फ्यानहरूसँग आत्मीय सम्वाद गर्दै छायाङकन स्थलमा रमाइलो माहौल सिर्जना गरे। रिपोर्टहरूका अनुसार, चलचित्रको निर्माण टोली सिक्किममा समेत छायाङ्कन गर्ने योजनामा छ, जसले स्थानीय दर्शकहरूमा थप उत्साह जगाएको छ।
Видео दार्जिलिङमा ‘आशिकी ३’ को छायाङ्कनमा व्यस्त कार्तिक आर्यन, सुटिङमा फ्यानहरूको देखियो भिड канала The Khangchendzonga Post

Комментарии отсутствуют
Информация о видео
28 марта 2025 г. 1:34:15
00:01:33
Другие видео канала