Загрузка...

पवित्र तीर्थस्थल स्वर्गद्वारीको दर्शन गर्नुस र बुझ्नुस यसको बिशेषता | Swargadwari Nepal| Nepalmother

पवित्र तीर्थस्थल स्वर्गद्वारीको दर्शन गर्नुस र बुझ्नुस यसको बिशेषता
Swargadwari Nepal
Video/ Photos Credit : Bhup Narayan Gharti Magar/ www.NepalMother.com
मित्र भूप नारायण घर्तिमगरजी,
तपाईँको धार्मिक, सामाजिक, देशभक्तिको भावना र कर्मले नै तपाईँ हामीलाई नजिक बनाएको हो, मित्रतामा गाँसेको हो । आज तपाईँले स्वर्गद्वारी बाट प्रेषित गर्नु भएको प्रस्तुत भिडियो र त्यसमा तपाईँले व्यक्त गर्नु भएका शब्द शब्द प्रति मेरो पनि पूर्ण ऐक्यबद्धता जाहेर गर्दछु र मेरो तर्फबाट एउटा गौ माता (गाई) को पालन पोषणको जिम्मा लिँदै सो का लागि आवश्यक वार्षिक ११ हजार रुपैयाँ हरेक वर्ष स्वर्गद्वारी मन्दिर/आश्रम लाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईँ हामी बसैको जय होस । अब नेपाल जाँदा सके सम्म दर्शन का लागि म पनि त्यहाँ पुग्ने योजना बनाएको छु ।

Видео पवित्र तीर्थस्थल स्वर्गद्वारीको दर्शन गर्नुस र बुझ्नुस यसको बिशेषता | Swargadwari Nepal| Nepalmother канала Ram Prasad Khanal
Страницу в закладки Мои закладки
Все заметки Новая заметка Страницу в заметки