The words of a young woman's song touched the heart of our Sapana village lodge./S.V.S.I
चरी भए आउँथे उडेर …
फुल भए सपना भिलेजलाई लाउँथे चुँडेर …
“हरेक यात्राको सुरूवात एक सपनाबाट सुरू हुन्छ “ सपना भिलेज सोसीयल इम्प्याक्टले
चितवनका चेपाङ समुदायको जिवन शैली परिवर्तन सम्बंधित परियोजनात्मक तथा पुरस्कार वितरणको दोश्रो कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी एक युवतीको मनै छुने शब्दहरूले भरीएको यो गितले कार्यक्रमलाई थप शोभा प्रदान गरेको थियो।
Видео The words of a young woman's song touched the heart of our Sapana village lodge./S.V.S.I канала Sapana Village Lodge-S.V.S.I

Комментарии отсутствуют
Информация о видео
16 декабря 2021 г. 11:42:12
00:01:45
Другие видео канала