momo making machine and business in Nepal | मम सम्बन्धी बिजनेस आइडिया | bm sujan pokhrel

मेसिन किन्न र थप जानकारीको लागि
👉️ Changing Nepal
www.changingnepal.com.np
9851131427/ 9840196002
About video-:
धेरै सथिहरुले मम बनाउने मेसिनको बारेमा बुझ्न चाहानुभएको थियो, त्यसैले यश भिडियोमा तपाइहरुकै माग अनुसार मम बनाउने मेसिनसम्बन्धी सम्पुर्ण जानकारी लिएर उपस्थित भैसकेको छु। यदि तपाईं पनि मम पसल खोल्ने सोच बनाउदै हुनुहुन्छ भने यो भिडियो स्पेसली तपाइकै लागि हो। यो मेसिन कहाँ पाइन्छ, यसको रेट कति पर्छ, यसले कसरी काम गर्छ अनि नेपालमा ममको ब्यावसायको सम्भावना कति छ, आदिजस्ता सबैकुरा बुझ्नको लागि भिडियोको अन्तिमसम्म हेर्नुहोला।
सधै यस्तै बिजनेस इन्कम र मोटिभेसन सम्बन्धी भिडियोहरु हेर्नको लागि मेरो च्यानललाइ सब्स्क्राइब गरेर छेउको घन्टी बजाउनुहोस त्यसपछी मैले नया भिडियो अपलोड गर्नेबित्तिकै सबैभन्दा पहिला तपाइले हेर्न पाउनुहुनेछ।
यदि तपाईं होटल ब्यावसाय गर्न चाहानुहुन्छ भने आफ्नो होटलमा पक्कैपनी मम बनाउनुहुन्छ होला। किनकी नेपालमा खाजाको रुपमा मम प्राय सबैले मन पराउछन।
हामी यस्ता धेरै होटलहरु पनि देख्न सक्छौ जहाँ मम मात्रै पाइन्छ र त्यहा मारामार चलेको पनि हुन्छ। फाइदाको कुरा गर्ने हो भनेपनी ममको बिजनेसमा 35-40 प्रतिशत सम्म नाफा कमाउन सकिन्छ। अझ तपाइले मम बनाउनको लागि जुन कामदारको प्रयोग गर्नुहुन्छ त्यस्को ठाउमा मेसिनको प्रयोग गर्नुभयो भने तपाइको कमाइ अझै ठूलो हुनेछ किनकी मेसिनले धेरै छिटो र कम खर्चमा काम गर्न सक्छ। एकचोटी मेसिनमा लगानी गरेपछी electrycity को मात्रै खर्च हुन्छ। ठूलो होटेलको लागि त यो मेसिन सबैभन्दा राम्रो बिकल्प बन्नेनै छ त्यसैगरि साना खाजा पसलको लागि पनि यसले राम्रो आम्दानी दिनसक्छ। यस्ता मम बनाउने मेसिनहरु नेपालमा 3 प्रकारका उपलब्ध छन यिनिहरुको क्यापिसिटिअनुसार 3 लाख 70 हजारदेखी साडे 4 लाखसम्म पर्न जान्छ। यो मेसिन चलाउनको लागि करिब 220 भोल्टको जरुरत पर्छ । यो मेसिनले प्रतिघन्टा 300 पिस मम बनाउन सक्छ। तपाइले यो मेसिनमा भेज मम, पनिर मम, बफ मम लगायत सबै किसिमका मम सजिलै बनाउन सक्नुहुन्छ। तर यो मेसिनबाट डल्लो आकारको मात्रै मम बनाउन सकिन्छ। यो मेसिनमा पिठो र किमा हालेपछी यसले ममको डल्ला बनाएर निकालिदिन्छ।
यदि तपाइ यो मेसिन किन्न चाहानुहुन्छ र पाउने ठाउको बारेमा जानकारी छैन भने टेन्सन लिनुपर्दैन किनकी यो भिडियोको डिस्क्रीप्सनमा यो मेसिन बेच्ने कम्पनी सम्पर्क नम्बर दिनेछु। त्यहा फोन गरेर सबैकुरा डिटेलमा बुझेर किन्न सक्नुहुनेछ। यो मेसिन चलाउनको लागि तालिम पनि मेसिन बेच्ने कम्पनिले नै दिनेछ।
About my channel:
In this channel you will get business ideas, motivational information, inspirational thought and all the information related to business. Similarly, our vedio wii provide information about the production and it's better utilization. So if you want to collect more and more informations and tips about business inform us on comment section and like share and subscribe our channel. "Sharing is caring" so please share our vedios with all friends. And if u haven't subscribe our channel then subscribe and hit the bell icon which will notify immediately when we post any vedio . Keep loving keep sharing. Thank you for watching the vedio.🙏
#Businessideainnepal ,
#sujanpokhrel
# manufacturingbusinessinnepal
#ghareluudyoginnepal
#manufacturing
#surffactory
#industry
#Business
momo making machine and business in Nepal. Changing nepal,momo pasal kasari garne.
Best business ideas in nepal. how to start online sale website in nepal. This video present by bm sujan pokhrel.
online Business ideas in nepal. How to start profitable business in nepal. nepali hotel business ideas. bm suman pokhrel. color full business of nepal. sano lagani ma garna sakine business. new business ideas 2020 in nepal. momo making business in nepal. Small business ideas for nepal. 2077 Nepali business ideas. Momo making machine in nepal.
Видео momo making machine and business in Nepal | मम सम्बन्धी बिजनेस आइडिया | bm sujan pokhrel канала Smart Tarika

Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
New business ideas 2021 in nepal | small business ideas in nepal | smrt tarikaयसरी बन्छ मेसिनबाट तिब्र गतिमा स्वच्छ मःमः MoMo SansarTop 4 profitable business in nepal || start from village area. bmsp 123मःम बनाउने मेसिन ल्याएर खोले उद्योग, कमाउन थाले गाउँमै ! │Nepal ChitraHow To Wrap/fold MoMo [ Dumpling ] 🇳🇵Step By Step | You Can Make MoMo After Watching This Video /ccAutomatic Momo Machineमहिलाहरुलाई मालामाल बनाउने काम || Business ideas for ladies (gorls) in nepal 2077New business ideas 2021 in nepal | भारतबाट सामान आयात गर्दा भन्सार कति लाग्छ | smrt tarikaHOW AUTOMATIC MOMO MAKING MACHINE WORKS FULL VIDEO WITH INSTALLATIONMOMO making Machine Price in Nepal 2021 | Reviews |थोरै लगानी धेरै कमाइ गज्जबको बिजनेस आइडिया || Top Business ideas in nepal start from village.यसरी म:म मेसिनले हुन्छ करोडौंको नाफा|Momo Making Machine In Nepal|Business Ideas In Nepal|Momo NepalTop 15 business ideas in Nepal | most popular business ideas in Nepal | smart tarikaसाना र धेरै नाफामुलक 5 ओटा बिजनेसहरु | profitable business ideas in nepal start with low invest.Tabletop Small Automatic momo maker Gyoza forming Samosa mini Dumpling Empanada Making MachineNoodles /Chowmein Making Machine | Small Business Ideas in Nepal। Chowmein Making Business in NepalMask making machine in nepal | mask making business ideas in nepal | smart tarikaDo not purchase chinese momo making machine. Beware of frauds!!Machine Price in Nepal कम लगानिमा नेपाल मै प्रशस्त कमाइ गर्न सकिने मेशिनहरु बारे सम्पूर्ण जानकारी