Загрузка страницы

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफलWeekly horoscope २०८१/०६/१३-१९

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।
तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुहाेस् । हामीले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय प्रयाेग गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2024
---------------------------------------------
Stay connected with us:

Website → https://kendrabindu.com/
Facebook → https://www.facebook.com/KendrabinduN...
Twitter → https://twitter.com/kendrabindunews/
Instagram → https://www.instagram.com/kendrabindu/
Tumblr → https://kendrabindutv.tumblr.com/
LinkedIn → https://linkedin.com/company/kendrabi...
------------------------------------------
To Watch More Subscribe, Like and Share.
http://www.youtube.com/c/KendrabinduNews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Видео तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफलWeekly horoscope २०८१/०६/१३-१९ канала Kendrabindu News
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
29 сентября 2024 г. 5:15:02
00:13:24
Другие видео канала
भव्य बन्यो ‘खुस्मा’को प्रिमियर, Dhiraj र Upasana बिहेमाझैं सजिएर पुग्दा ज्ञानेन्द्र शाहीले गरे तारिफभव्य बन्यो ‘खुस्मा’को प्रिमियर, Dhiraj र Upasana बिहेमाझैं सजिएर पुग्दा ज्ञानेन्द्र शाहीले गरे तारिफमहानायक राजेश हमालले युवाहरुलाई दिए रोल मोडल बन्ने टिप्स, खोक्रो भाषण नेताहरुलाई छाडेनन्Rajesh Hamalमहानायक राजेश हमालले युवाहरुलाई दिए रोल मोडल बन्ने टिप्स, खोक्रो भाषण नेताहरुलाई छाडेनन्Rajesh Hamalफास्ट ट्रयाककाे आकर्षण बन्दै पुलः भुकम्प प्रतिराेधी, धरहराभन्दा अग्ला II Fast Track  Bridgeफास्ट ट्रयाककाे आकर्षण बन्दै पुलः भुकम्प प्रतिराेधी, धरहराभन्दा अग्ला II Fast Track Bridgeचीनको नीति देखेर छक्क परे गगन थापा, ‘समान सम्बन्ध राख्नुपर्छ भनेर बामपन्थीलाई मात्रै च्याप्छ’ Gaganचीनको नीति देखेर छक्क परे गगन थापा, ‘समान सम्बन्ध राख्नुपर्छ भनेर बामपन्थीलाई मात्रै च्याप्छ’ Gaganबेहुली फ्रम मेघौलीको प्रिमियरमा स्वस्तिमा ट्रयाक्टर हाँकेर पुग्दा हरिवंशदेखि प्रियंकासम्मले के भने ?बेहुली फ्रम मेघौलीको प्रिमियरमा स्वस्तिमा ट्रयाक्टर हाँकेर पुग्दा हरिवंशदेखि प्रियंकासम्मले के भने ?केपी ओलीलाई ‘नमेटिने घाउ’मा डेब्यू गराएपछि ६० करोडको फिल्म बनाउँदै रमित ढुंगाना !केपी ओलीलाई ‘नमेटिने घाउ’मा डेब्यू गराएपछि ६० करोडको फिल्म बनाउँदै रमित ढुंगाना !यी हुन् काठमाडौंका चर्चित र दर्शनीय शक्तिपीठहरु, जहाँ नवरात्रीमा दर्शन गर्नेको लाग्छ भीड Navaratriयी हुन् काठमाडौंका चर्चित र दर्शनीय शक्तिपीठहरु, जहाँ नवरात्रीमा दर्शन गर्नेको लाग्छ भीड Navaratriतपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफलWeekly horoscope २०८१/०६/०६-१२तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफलWeekly horoscope २०८१/०६/०६-१२दशैंमा खाने होइन त मटनका स्वादिष्ट परिकार ? अब घरमै बनाउनुस् मटन तास, सुकुटी र छोइला Mutton Tashदशैंमा खाने होइन त मटनका स्वादिष्ट परिकार ? अब घरमै बनाउनुस् मटन तास, सुकुटी र छोइला Mutton Tashचणिकलालले नख्खु खोलाको भेलमा साह परिवारलाई यसरी दिएका थिए जीवनदान, भन्छन्- भगवानले पठाए Chariklalचणिकलालले नख्खु खोलाको भेलमा साह परिवारलाई यसरी दिएका थिए जीवनदान, भन्छन्- भगवानले पठाए Chariklalदसैंमा टिकट काट्नेहरु घटिसके, राज्यको सिंगो संरचना परिचालन नगरे सडक बन्दैनन्ः अध्यक्ष स्वाँरदसैंमा टिकट काट्नेहरु घटिसके, राज्यको सिंगो संरचना परिचालन नगरे सडक बन्दैनन्ः अध्यक्ष स्वाँररवि लामिछाने पक्राउ परेपछि सडकमा ओर्लियो रास्वपा, ओली-देउवाविरुद्ध चर्को आलोचना Rabi lamichane/Oliरवि लामिछाने पक्राउ परेपछि सडकमा ओर्लियो रास्वपा, ओली-देउवाविरुद्ध चर्को आलोचना Rabi lamichane/Oliक्यानडामा नेपालको प्रदर्शन फ्लप हुँदा जिम्मेवार प्रशिक्षक की खेलाडी ? कहिले सुध्रिएला ब्याटिङ ?क्यानडामा नेपालको प्रदर्शन फ्लप हुँदा जिम्मेवार प्रशिक्षक की खेलाडी ? कहिले सुध्रिएला ब्याटिङ ?दुर्गा प्रसाईंलाई बोलेकै आधारमा पक्रिनु राज्य आतंक हो -सांसद डा‍‍. सुनिल शर्मादुर्गा प्रसाईंलाई बोलेकै आधारमा पक्रिनु राज्य आतंक हो -सांसद डा‍‍. सुनिल शर्माप्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन- Liveप्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन- Liveडा. सुनिल शर्माले गराए बाजुराका १०० बढी बिरामीलाई केएमसीमा निःशुल्क उपचार, भन्छन्- यो मेरो धर्म होडा. सुनिल शर्माले गराए बाजुराका १०० बढी बिरामीलाई केएमसीमा निःशुल्क उपचार, भन्छन्- यो मेरो धर्म होचाहेर पनि जन्मथलोमा दशैंमा मनाउन नपाएकाहरु भन्छन्- सडक रहेन, जहाजमा जान सकिएन ! Dashain Specialचाहेर पनि जन्मथलोमा दशैंमा मनाउन नपाएकाहरु भन्छन्- सडक रहेन, जहाजमा जान सकिएन ! Dashain Specialरवि लामिछानेले सुनाए सिंहदरबारदेखि इलामसम्मको यात्रा, ८४ मा लडाएर देखाउन चुनौती Rabi Lamichhaneरवि लामिछानेले सुनाए सिंहदरबारदेखि इलामसम्मको यात्रा, ८४ मा लडाएर देखाउन चुनौती Rabi Lamichhaneसरकार र यातायात व्यवसायीको मनोमानीको शिकार बन्दै यात्री, एउटै सिटमा दुई यात्री, प्रहरी मुकदर्शकसरकार र यातायात व्यवसायीको मनोमानीको शिकार बन्दै यात्री, एउटै सिटमा दुई यात्री, प्रहरी मुकदर्शकप्रतिनिधि सभा बैठक, २०८१ साउन 30 गते - LIVEप्रतिनिधि सभा बैठक, २०८१ साउन 30 गते - LIVE
Яндекс.Метрика