희망의 메시지 240929 व्यक्तिगत वृद्धिबारे गम्भीर बन्नुहोस् 개인적 성장에 대해 진지해지세요
व्यक्तिगत वृद्धिबारे गम्भीर बन्नुहोस्
개인적 성장에 대해 진지해지세요
आइतवार, सेप्टेम्बर २९, असोज १३
‘बिन्ती छ, मलाई आशिष् दिएर ठूलो इलाका दिनुहोस् ।’ –१ इतिहास ४ः१०
"간구가 있습니다. 나에게 복을 주시고 넓은 지역을 주소서." - 역대상 4장 10절
याबेसको कथाले धर्मशास्त्रका दुई वटा पद मात्रै लाई लिन्छ, तर तिनीहरूमा जीवन परिवर्तन गर्ने सत्यता समावेश छः
야베스의 이야기는 성경의 두 구절만 사용하지만, 그것 안에는 인생을 바꾸는 진리를 포함하고 있습니다.
‘याबेस आफ्ना दाजुभाइहरूभन्दा बढी मानका थिए । तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्यसलाई वेदनामा जन्माएँ ।”
"야베스는 자기 형제들보다 더 존귀했다. 그의 어머니는 그에게 야베스라는 이름을 지어주었다. 왜냐하면 그녀가 말했다. “내가 그를 고통 가운데 낳았다.”
मान 명예, 존중 honorable वेदना 고통, 쓰라림
याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे, “बिन्ती छ, मलाई आशिष् दिएर ठूलो इलाका दिनुहोस् !
야베스는 이렇게 말하며 이스라엘인들의 하나님께 부르짖었습니다. “간구가 있습니다. 나에게 복을 주시고 넓은 지역을 주소서.
तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस् ।”
당신의 손을 내 위에 놓으소서. 그리고 나를 위험에서 건지주소서. 그래서 내가 어떤 부상로도 아프지 않도록.”
अनि परमेश्वरले तिनको बिन्ती सुन्नुभयो’ (पद ९–१०) ।
그리고 하나님이 그의 간구를 들으셨습니다.’(9-10절).
त्यो प्रार्थना यी शब्दहरूमा सारांशित गर्न सकिन्छः
그 기도는 이 말로 요약할 수 있습니다.
सारांश 요약 summary
‘म वृद्धि हुन चाहन्छु, म जान्न चाहन्छु, म जान चाहन्छु !’
‘나는 성장하고 싶습니다. 내가 알기 원합니다. 내가 가길 원합니다.’
तपाईंले सामना गर्नुहुने सबैभन्दा ठूलो जोखिम भनेको तपाईंले व्यक्तिगत वृद्धिलाई पछिको प्राथमिकता बनाउनुहुनेछ भन्ने विचार हो ।
당신이 직면하게 되는 가장 큰 위험은, 당신이 개인의 성장을 차순위로 삼겠다는 생각입니다.
त्यो खाल्डो बाटोमा नफस्नुहोस् ।
그 웅덩이 길에 빠지지 마십시오.
खाल्डो 구덩이, 함정, 웅덩이, 계곡 - खाडल
कसैले भनेका छन्, ‘खाल्डो बाटो र चिहानको बिचमा भिन्नता भनेको लम्बाइ मात्रै हो । ’
누군가 말했습니다.”웅덩이 길과 무덤 사이의 차이점은 길이뿐이다.”
यदि तपाईं आफ्नो ईश्वर–प्रदत्त सम्भाव्यतामा पुग्न चाहनुहुन्छ भने, तपाईंले जीवन अनुभव गर्नुभन्दा बढी गर्नु अनि यात्रा गर्दैजाँदा तपाईंले जान्नुपर्ने कुराहरू सिक्नुहुन्छ भन्ने आशा गर्नुभन्दा बढी अरु केही गर्नु आवश्यक छ ।
만약 당신이 자기 하나님께서 주신 잠재력에 도달하고 싶다면, 당신은 인생을 경험하는 것 이상의 일을 해야 하며, 인생(여행)을 살아갈 때 당신이 알아야 할 것을 배운다는 것은, 기대하는 것보다 더 다른 어떤 것을 하는 것이 필요합니다.
तपाईंको भविष्यलाई यसको आवश्यकता छ भनेझैं गरी तपाईंले विकासका अवसरहरूलाई पक्रनुपर्छ– किनभने तपाईंको भविष्यलाई यसको आवश्यकता छ ।
당신의 미래에 이러한 필요가 있는 것처럼, 당신은 개발의 기회를 붙잡아야 합니다. - 왜냐하면 당신의 미래에 이것이 필요하기 때문입니다.
वृद्धि यत्तिकै हुँदैन; तपाईंले लक्षित रूपमा यसको खोजी गर्नुपर्छ ।
성장은 그냥 되는 것이 아닙니다; 당신은 목표한 방식으로 이것을 찾아야 합니다.
तपाईंले भन्नुहोला, ‘तर म असफल हुन डराउँछु ।’
당신은 말할지 모릅니다. ‘그러나 나는 실패할까 두렵다.’
हामी सबैमा डर छ । तर त्यहाँ शुभ खबरः हामी सबैमा विश्वास छ ।
우리 모두 안에 두려움이 있습니다. 그러나 거기에 좋은 소식: 우리 모두 안에 믿음이 있습니다.
‘परमेश्वरले हरेकलाई विश्वासको नाप दिनुभएको छ’ (रोमी १२ः३) ।
“하나님께서 각 사람에게 믿음의 분량을 주셨습니다”(롬 12:3).
तपाईंले आफैलाई सोध्नुपर्ने प्रश्न हो, ‘म कुनलाई बलियो बन्न अनुमति दिनेछु, मेरो डर वा मेरो विश्वासलाई ?’
당신은 스스로에게 물어봐야 할 질문입니다. ‘나는 어느 것을 강해지도록 허락할 것인가? 나의 두려움인가? 혹은 나의 믿음인가?”
परमेश्वरले तपाईंको निम्ति महान् कुराहरू साँचेर राख्नुभएको छ । यसकारण आज विश्वासमा खडा हुनुहोस् र अवसरहरूलाई पक्रन सुरु गर्नुहोस् ।
하나님께서는 당신을 위해 큰 일을 저장해 두셨습니다. 이러므로 오늘 믿음 안에서 일어서십시오. 그리고 기회를 잡기 시작하십시오.
साँच्नु 저축하다. 모으다.
आत्मिकी भोजनः हिब्रू ११ः७ उत्पत्ति ६ः९–२२ उत्पत्ति ८ः१८–२२ मत्ती २४ः३६–४१
Видео 희망의 메시지 240929 व्यक्तिगत वृद्धिबारे गम्भीर बन्नुहोस् 개인적 성장에 대해 진지해지세요 канала Daily Nepali Bible

Комментарии отсутствуют
Информация о видео
29 сентября 2024 г. 20:34:08
00:11:59
Другие видео канала