Загрузка страницы

सम्पादकीय : संवैधानिक सर्वोच्चता कायम रहोस्

संसद्का दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र संविधान संशोधन गर्ने सहमति भएपछि अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको छ । संविधान जारी भएको एक दशक नपुग्दै संशोधन गर्नुपर्ने निचोडमा ठूला दल किन पुगे भन्ने प्रश्न उठेको छ ।
नेपाली कांग्रेस र एमालेले भने राजनीतिक अस्थिरता अन्त्य गर्न संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । तर, २०७२ सालको संविधान पूर्ण कार्यान्वयन नहुँदै कहाँ-कहाँ संशोधन गर्नुपर्नेछ स्पष्ट खाका भने दिएका छैनन् । अहिले गोलमटोल रुपमा निर्वाचन प्रणाली हेरफेर, संसद्‌मा सिट संख्या घटाउने, प्रदेश र पालिका थपघट गर्ने जस्ता विषय बाहिर आएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: https://twitter.com/kantipurtvhd
Instagram: https://www.instagram.com/kantipurTVHD

Видео सम्पादकीय : संवैधानिक सर्वोच्चता कायम रहोस् канала Kantipur TV HD
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
2 июля 2024 г. 21:49:04
00:06:23
Другие видео канала
Kantipur English News 10:30 PM | Full English News - 30 June  2024Kantipur English News 10:30 PM | Full English News - 30 June 2024Pradesh Bishesh | प्रदेश विशेष, १७ असार २०८१Pradesh Bishesh | प्रदेश विशेष, १७ असार २०८१प्राइड मन्थः सम्मान र समान अधिकारको लागि संघर्ष | Good Morning Nepal Clipप्राइड मन्थः सम्मान र समान अधिकारको लागि संघर्ष | Good Morning Nepal ClipVastu Shastra - वास्तु शास्त्र with Basudev Krishna Shastri  | Episode 11 | 02 July 2024Vastu Shastra - वास्तु शास्त्र with Basudev Krishna Shastri | Episode 11 | 02 July 2024चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स-बीआरआई ऋणमै अघि बढाउने सरकारको तयारीचीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स-बीआरआई ऋणमै अघि बढाउने सरकारको तयारीपाँच हजार घरमा बायोग्यास पुर्याउने धनकुटा नगरपालिकाको लक्ष्यपाँच हजार घरमा बायोग्यास पुर्याउने धनकुटा नगरपालिकाको लक्ष्यधनुषाको गोबिन्दपुरमा जनककालीन महादेब मन्दिरको अवशेष फेलाधनुषाको गोबिन्दपुरमा जनककालीन महादेब मन्दिरको अवशेष फेलाप्रधानमन्त्रीलाई हामीले छिटो विश्वसको मत लिन आग्रह गरेका छौं : सन्तोष परियारप्रधानमन्त्रीलाई हामीले छिटो विश्वसको मत लिन आग्रह गरेका छौं : सन्तोष परियारपोखरा र भैरहवा विमानस्थलको अध्ययन उपसमितिले के गर्दैछ ?  | Kantipur Samacharपोखरा र भैरहवा विमानस्थलको अध्ययन उपसमितिले के गर्दैछ ? | Kantipur Samacharकांग्रेस-एमाले समीकरण : केन्द्रको आदेश पर्खंदै लुम्बिनी र सुदूरपश्चिम प्रदेश  | Kantipur Samacharकांग्रेस-एमाले समीकरण : केन्द्रको आदेश पर्खंदै लुम्बिनी र सुदूरपश्चिम प्रदेश | Kantipur Samacharकेन्द्रमा कांग्रेस-एमाले गठबन्धन, प्रदेशको समीकरणमा कस्तो असर ? KantipurTVHDकेन्द्रमा कांग्रेस-एमाले गठबन्धन, प्रदेशको समीकरणमा कस्तो असर ? KantipurTVHDKantipur English News 10:30 PM | Full English News - 02 July  2024Kantipur English News 10:30 PM | Full English News - 02 July 2024एसीसी महिला एसिया कपका लागि नेपाली टोली अन्तिम तयारीमा  | Kantipur Samacharएसीसी महिला एसिया कपका लागि नेपाली टोली अन्तिम तयारीमा | Kantipur SamacharKantipur English News 11 AM | Full English News - 4 July 2024Kantipur English News 11 AM | Full English News - 4 July 2024एनजी प्राप्त गरेका सबै विद्यार्थीले पुरक परीक्षा दिन पाउने | Good Morning Nepal - 1 July 2024एनजी प्राप्त गरेका सबै विद्यार्थीले पुरक परीक्षा दिन पाउने | Good Morning Nepal - 1 July 2024Kantipur English News 6 PM | Full English News - 30 June 2024Kantipur English News 6 PM | Full English News - 30 June 2024अनधिकृत व्यक्तिले बजेट पुस्तिकामा योजना थपेको भन्दै मधेश प्रदेशमा विवाद | Kantipur Samacharअनधिकृत व्यक्तिले बजेट पुस्तिकामा योजना थपेको भन्दै मधेश प्रदेशमा विवाद | Kantipur Samacharस्पष्ट धारणा छैन भने सरकारको बरालिने काम मात्रै हुन्छ : संविधानविद् विपिन अधिकारीस्पष्ट धारणा छैन भने सरकारको बरालिने काम मात्रै हुन्छ : संविधानविद् विपिन अधिकारीEducation Under Attack: Gaza War Deprives Students of EducationEducation Under Attack: Gaza War Deprives Students of Educationपाल्पाको चुरे क्षेत्रका विद्यालयमा पहिरोको त्रास | Kantipur Samacharपाल्पाको चुरे क्षेत्रका विद्यालयमा पहिरोको त्रास | Kantipur Samacharपाल्पाको चुरे क्षेत्रका विद्यालयमा पहिरोको त्रासपाल्पाको चुरे क्षेत्रका विद्यालयमा पहिरोको त्रास
Яндекс.Метрика