Загрузка...

🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका मुख्य समाचार | चैत १७, आइतबार साँझ ७ बजे | AP1 HD

NEWS PRESENTER: RAJENDRA BHATTA & SMITA KHATIWADA

HEADLINES 7PM
१. संघीय संसद निरन्तर अवरुद्ध, सत्तारुढ र प्रतिपक्षीवीच आरोपप्रत्यारोप, प्रधानमन्त्रीले सोमबार संसदमा जवाफ दिने सभामुखद्वारा जानकारी ।
संसदको सकस
सत्तारुढ र प्रतिपक्षीवीच चर्काचर्की

२. अराजकता मच्चाउनेविरुद्ध गृहप्रशासन कठोर, पक्राउ परेकाहरुलाई सांगठनिक अपराध र राज्यद्रोहको मुद्दा, अनुसन्धान तथा कारवाहीमा सघाउन आग्रह ।
अराजकताविरुद्ध कारवाही
अनुसन्धानमा सघाउन अपील

३. दबाब थेग्न नसकेपछि त्रिवि उपकूलपति डा.बरालको राजीनामा, सांसदको प्रश्नमा शिक्षामन्त्री भट्टराईको अनभिज्ञता ।
उपकूलपति राजीनामा
शिक्षामन्त्री भट्टराई अनभिज्ञ

४. शेयर बजारमा सुधार, नेप्से २९ अंकले बढेर २६ सय ९३ विन्दुमा, साढे ७ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार ।
सूचक सकारात्मक
शेयर बजारमा सुधार

र,
५. म्यानमारमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो, राहत तथा उद्धारमा जुट्न अन्तर्राष्ट्रिय संघसंस्थासमेतको अपील ।
म्यानमार भूकम्प
सयौं मानिसको मृत्यु

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision/
►TikTok: https://tiktok.com/@ap1hd_tv
►YouTube: https://www.youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1HDTV
► Facebook: https://www.facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2025 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #roshanikathet #elizalamichane

Видео 🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका मुख्य समाचार | चैत १७, आइतबार साँझ ७ बजे | AP1 HD канала AP1HD
Страницу в закладки Мои закладки
Все заметки Новая заметка Страницу в заметки