7 Suggestions for British Gurkha Nepal | By Rahul Pandey 9851314001
ब्रिटिश गोर्खा नेपाललाई सात सुझाव ।
विश्वास कमाउन समय लाग्छ, तर विश्वास गुमाउन भने समय लाग्दैन ।
त्यो भन्दा पनि, गुमेको विश्वास पुन: कमाउन झन धेरै समय लाग्छ।
तसर्थ भईराखेको विश्वास कायम राख्नु आजको आवश्यकता हो।
यसको मतलव यो हो कि गोर्खा भर्ति छनौट प्रक्रिया नि:शुल्क, निष्पक्ष र पारदर्शी रहेको धेरैले स्वीकार गरिरहेको समयमा एक्कासी २०७७ साल वैशाख २९ गते र जेठ ६ गते, ब्रिटिश गोर्खा नेपालको सूचना प्रकाशित भएसँगै गोर्खा भर्तिको मुल मन्त्रमा ठुलो प्रश्न चिन्ह उठेको छ ।
विश्व अहिले कारोना भाईरसका कारण लाग्ने रोग कोभिड १९ को महामारीमा जुधिरहेको छ । यो समयमा अहिले हरेक राष्ट्र महामारी रोकथामका लागि लागिपरेका छन् ।
मानौ अहिले यो रोग निर्मुल भई गोर्खा भर्ति खुलेमा वा यस वर्ष भर्ति नखुले पनि आगामी वर्षको भर्तिको लागि लाहुरे भर्ति तालिम केन्द्रको हैसियतले ब्रिटिश गोर्खा नेपाललाई सात सुझावहरु दिन चाहान्छु ।
जय सल्युट गोर्खा...
#Suggestions #for_British #Gurkha_Nepal
Видео 7 Suggestions for British Gurkha Nepal | By Rahul Pandey 9851314001 канала Salute Gorkha

Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
How and when to prepare Gurkha Army ? गोर्खा भर्ति कसरि र कहिले तयारि गर्ने ? By Rahul PandeyTraining Center Advantage & Disadvantage | How To Choose Right Training Center | By Rahul PandeyProtests Against British Goverment And Nepal GovermentWitness Gurkha SchoolShocking News from BGN ! What do you say? | By Rahul PandeyGurkha Life in the UK for Nepal's Brave Veterans DocumentaryEducation requirements for us army. Nepali Version. ASVAB TEST!!!satyagraha aldershot UKIndian Gurkha Bharti Rally New updates 2021| इण्डियन भर्ति ~र्याल्लि २०२१ | Rahul Pandey 9851314001Your questions British Gurkha Nepal answer | By Rahul Pandey 9851314001Regional Selection British Army | 800m | improvementKrishna kumar Rai, President of GAESO कहाँ पुग्यो गोर्खा र बेलायत सरकारबीचको वार्ता ?British Gurkha Training centre (hill run) | Dharan | EastBest Interview Tips | Central Selection | DRO | British Gurkha ArmyLahure's interviewArmy document list 2021 कौन से Document सेना भर्ती में लेकर जाएं GD Trademan Clerk Technician RallyGurkha Bharti InformationIntake 2022, process of selection British Army & GCSPF२०२१ मा भर्ति हुने सम्भावना कति छ ? What is probability of success in 2021? Rahul Pandey 9856026177