Загрузка страницы

Arthur Gunn - Kaagbeni (Lyrics)

असार महिनामा परेको त्यो झरी
सुनकोसी बग्यो है रफ्तारमा
बाँकी भयो सबै त्यो यात्राको याद
बिरानो यो संसारको प्रतिबिम्ब

समय बितिए नि धैर्य हौ
रोकिँदैनन् यी पाइला यहाँबाट
म हुँ एक यात्री प्रलोभी संसारको माझमा
तर आदेशमै आएका छन् यी सबै शब्द

कति थियो होला तिम्रो ती विचार?
जति मैले फेर्न सकिन
म डाँडै काटी आएँ कागबेनी
मात्र तिम्रो यादबाट टाढा हुन

समय बितिए नि धैर्य हौ
रोकिँदैनन् यी पाइला यहाँबाट
म हुँ एक यात्री, प्रलोभी संसार छ माझमा
तर आदेशमै आएका छन् यी सबै शब्द

Ahh, yea-yea-yea-yeah, hmm, whoa, ahh

पोखेँ आफूलाई सबै ती क्रोध
कति झैँ पर्यो होला तिमी माझ
गए ती बिरानो सपना, अब फर्किँदैनन्
बग्दै छ यो पुरानो डुङ्गा, अब पर्खिँदैन

समय बितिए नि धैर्य हौ
रोकिँदैनन् यी पाइला यहाँबाट
म हुँ एक यात्री, प्रलोभी संसार छ माझमा
तर आदेशमै आएका छन् यी सबै शब्द

Hey!

Ra-ra-ra-ra...

All Rights For @arthurgunnofficial4941

Видео Arthur Gunn - Kaagbeni (Lyrics) канала Playlist
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
19 августа 2022 г. 8:41:04
00:04:57
Яндекс.Метрика