Загрузка страницы

पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब - NEWS24 TV

एकताको ठाँउ राखेर मात्रै अघि बढ्न नेकपा नेता बामदेब गौतमले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब दिनुभएको छ ।
दाहाल निवास खुमलटारमा भएको भेटका क्रममा गौतमले प्रचण्डलाई अझै पनि पार्टी एकता कायम राख्ने पक्षमा आफू रहेको बताउनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रूपले विभाजित भएपछि पहिलोपल्ट नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष प्रचण्डलाई भेट्न गौतम खुमलटार पुग्नुभएको थियो । आजको भेटमा पनि गौतमलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरे पनि गौतमले यसबारे कुनै जवाफ नदिएको बताइएको छ । गौतमले केही दिनअघि माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटमा आफूले केही समय सोचेर मात्रै निर्णय लिने बताउनुभएको थियो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Видео पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब - NEWS24 TV канала News24 Nepal
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
26 декабря 2020 г. 13:01:35
00:00:58
Другие видео канала
नेकपाको आधिकारिकता :ओली र प्रचण्ड–नेपाल समुहमध्ये कसले पाउला ? सूर्य चिन्हका लागि यस्तो हुँदैछ चलखेलनेकपाको आधिकारिकता :ओली र प्रचण्ड–नेपाल समुहमध्ये कसले पाउला ? सूर्य चिन्हका लागि यस्तो हुँदैछ चलखेलनेपाली राजनीतिक संकटमा चीन र भारतमध्ये कस्को बढी चासो ! - NEWS24 TVनेपाली राजनीतिक संकटमा चीन र भारतमध्ये कस्को बढी चासो ! - NEWS24 TVनेकपामा दाहाल–नेपाल र ओली समूह कसको पक्षमा कति ? - NEWS24 TVनेकपामा दाहाल–नेपाल र ओली समूह कसको पक्षमा कति ? - NEWS24 TVसर्वोच्च अदालत प्रतिनिधिसभा पुनःस्थापना वा विघटन जस्तो राजनीतिक मुद्दामा सामेल नहोस् Dr. Sangroulaसर्वोच्च अदालत प्रतिनिधिसभा पुनःस्थापना वा विघटन जस्तो राजनीतिक मुद्दामा सामेल नहोस् Dr. Sangroulaरमेश प्रसाई दम्पतीलाई सम्मान र यत्ति धेरै माया, रमेशले उल्टै बोलेर कलाकारहरुलाई हँसाएर मारे !रमेश प्रसाई दम्पतीलाई सम्मान र यत्ति धेरै माया, रमेशले उल्टै बोलेर कलाकारहरुलाई हँसाएर मारे !धरापमा ५ जना मुख्यमन्त्री । यस्तो छ अंक गणित । नेकपा कब्जा गर्न ओली र दाहालको यस्तो चाल || Bylineधरापमा ५ जना मुख्यमन्त्री । यस्तो छ अंक गणित । नेकपा कब्जा गर्न ओली र दाहालको यस्तो चाल || Bylineएमसीसीमा ओलीसंग र प्रचण्ड सहमत थिए, रेल र पानीजहाज रोकिदैन । CHHA PRASNAएमसीसीमा ओलीसंग र प्रचण्ड सहमत थिए, रेल र पानीजहाज रोकिदैन । CHHA PRASNAप्रधानन्यायाधीश संसद विघटनको पक्षमा कि विपक्षमा ? कस्तो आउला निर्णय ? ब्यूँतिएला संसद ?प्रधानन्यायाधीश संसद विघटनको पक्षमा कि विपक्षमा ? कस्तो आउला निर्णय ? ब्यूँतिएला संसद ?बेलायतबाट नेपालमा नयाँ भाइरस भित्रिएको आशंका - NEWS24 TVबेलायतबाट नेपालमा नयाँ भाइरस भित्रिएको आशंका - NEWS24 TVप्रचण्डलाई ओलीका प्रश्नहरु  - NEWS24 TVप्रचण्डलाई ओलीका प्रश्नहरु - NEWS24 TVओलीका पक्षमा जनसमर्थन ह्वात्तै, देख्ने पनि आश्चर्यमा । यो कसरी भयो ? SAMAYA CHAKRA | YOHO TV HD |ओलीका पक्षमा जनसमर्थन ह्वात्तै, देख्ने पनि आश्चर्यमा । यो कसरी भयो ? SAMAYA CHAKRA | YOHO TV HD |प्रचण्डलाई लाज लाग्नु पर्ने हो भन्दै खनिए CP Gajurelमाइतीघरको आन्दोलन यिनको नाटक हो|| Otv Nepalप्रचण्डलाई लाज लाग्नु पर्ने हो भन्दै खनिए CP Gajurelमाइतीघरको आन्दोलन यिनको नाटक हो|| Otv Nepalआफै त Bamdev ! कसलाई दिन्छन् वर ? || Nepal Timesआफै त Bamdev ! कसलाई दिन्छन् वर ? || Nepal Timesछिमेकी देश चीनबाट उच्च अधिकारीहरु नेपाल भ्रमणमा - NEWS24 TVछिमेकी देश चीनबाट उच्च अधिकारीहरु नेपाल भ्रमणमा - NEWS24 TVपछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरवार्ता ‘सत्य संवाद’पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरवार्ता ‘सत्य संवाद’सूर्य थापाले प्रचण्ड, माधव र झलनाथको यसरी गरे भण्डाफोर, ज्ञानेन्द्रलाई दाम चढाउने को ?सूर्य थापाले प्रचण्ड, माधव र झलनाथको यसरी गरे भण्डाफोर, ज्ञानेन्द्रलाई दाम चढाउने को ?गोकुल बाँस्कोटाः प्रचण्डको पत्तासाफ पार्छौं, अख्तियारले सफाइ दियो, मेरो साइबर सेना छैन। POWERNEWSगोकुल बाँस्कोटाः प्रचण्डको पत्तासाफ पार्छौं, अख्तियारले सफाइ दियो, मेरो साइबर सेना छैन। POWERNEWSप्रतिनिधिसभा विघटनदेखि नेकपा विभाजनसम्म  - Part 2 | Sarokar With Nimesh Banjade | 22 December 2020प्रतिनिधिसभा विघटनदेखि नेकपा विभाजनसम्म - Part 2 | Sarokar With Nimesh Banjade | 22 December 2020नारायणहिटिमै राजाबादीहरु छिर्नखोजेपछि सबिता माताको ड रलाग्दो भबिस्यबाणी,नेपाल र प्रचण्ड यसकारण सडकमानारायणहिटिमै राजाबादीहरु छिर्नखोजेपछि सबिता माताको ड रलाग्दो भबिस्यबाणी,नेपाल र प्रचण्ड यसकारण सडकमाकोरोना उपचारमा खर्च छैन, निर्वाचनको लागि काहाँबाट ल्याउने पैसा ? - NEWS24 TVकोरोना उपचारमा खर्च छैन, निर्वाचनको लागि काहाँबाट ल्याउने पैसा ? - NEWS24 TV
Яндекс.Метрика