Загрузка страницы

साइबर हमलाबाट सुरक्षित रहन 'साइबर ड्रिल'

सरकारी निकायका सूचना प्रणालीमा साइबर आक्रमण भइहाले कसरी त्यसको सामना गर्ने भन्ने सिकाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुई दिने कार्यशाला गरेको छ । सरकारी र सुरक्षा निकायका सूचना प्रविधिसँग सम्बन्धित अधिकारीहरुलाई वास्तविक साइबर आक्रमणको सामना गर्नका लागि सक्षम बनाउन राष्ट्रिय साइबर ड्रिल आयोजना गरिएको हो ।
सूचना प्रणालीमा साइबर आक्रमण भएमा तत्काल अपनाउनुपर्ने सावधानी, साइबर आक्रमणको जोखिमको मूल्याङ्कन, त्यस्ता घटना भएमा अन्य निकायसँग समन्वयलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको छ । सरकारको कम्युटर प्रणाली, नेटवर्क आदिमा आक्रमण भएमा त्यसको सामना गर्ने भन्ने अभ्यास गराउन साइबर ड्रिल आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

Видео साइबर हमलाबाट सुरक्षित रहन 'साइबर ड्रिल' канала Kantipur TV HD
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
21 мая 2024 г. 17:46:56
00:02:30
Другие видео канала
सत्तारुढ माओवादी सांसद नै भन्छन् - बजेटमाथिको छलफल औचित्यहीन | NEWS TALKसत्तारुढ माओवादी सांसद नै भन्छन् - बजेटमाथिको छलफल औचित्यहीन | NEWS TALKKantipur English News 11 AM | Full English News - June 11, 2024Kantipur English News 11 AM | Full English News - June 11, 2024चुरे संरक्षण अभियान सफल नहुँदा बन्जर बन्दै तराई मधेश  | Kantipur Samacharचुरे संरक्षण अभियान सफल नहुँदा बन्जर बन्दै तराई मधेश | Kantipur SamacharBan on TikTok app should be lifted or not? | Call Kantipur | 13 June 2024Ban on TikTok app should be lifted or not? | Call Kantipur | 13 June 2024अहिलको अवस्थामा कस्तो प्रदेश बजेटको खाँचो छ ? | NEWS TALKअहिलको अवस्थामा कस्तो प्रदेश बजेटको खाँचो छ ? | NEWS TALKKantipur English News 11 AM | Full English News - June 14, 2024Kantipur English News 11 AM | Full English News - June 14, 2024सांसदहरूले बजेटको बेला रक्सी खाएर आउनु भएको थियो : कल्पना मियाँ | Kantipur Samacharसांसदहरूले बजेटको बेला रक्सी खाएर आउनु भएको थियो : कल्पना मियाँ | Kantipur Samacharमनसुन प्रवेशसँगै पूर्वी नेपालमा बाढी र पहिरो | Good Morning Nepal - 14 June 2024मनसुन प्रवेशसँगै पूर्वी नेपालमा बाढी र पहिरो | Good Morning Nepal - 14 June 2024देशबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न भारत सकारात्मक | Kantipur Samacharदेशबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न भारत सकारात्मक | Kantipur Samacharश्रमाधान मेलामा रोजगारीका लागि ४० हजारभन्दा बढीको आवेदन | Kantipur Samacharश्रमाधान मेलामा रोजगारीका लागि ४० हजारभन्दा बढीको आवेदन | Kantipur Samacharपाल्पामा पनि सुक्न थाले पानीका स्रोत | Kantipur Samacharपाल्पामा पनि सुक्न थाले पानीका स्रोत | Kantipur Samacharपाकिस्तानको सुपर एटमा पुग्ने सम्भावना कायमै | Good Morning Nepal Clipपाकिस्तानको सुपर एटमा पुग्ने सम्भावना कायमै | Good Morning Nepal Clip६२‌ औं प्रतिवेदनमा पनि बेरुजु देखिए सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गराउछौं : ऋषिकेश पोखरेल६२‌ औं प्रतिवेदनमा पनि बेरुजु देखिए सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गराउछौं : ऋषिकेश पोखरेलडुबानबाट अतिप्रभावित सप्तरीमा मनसुनअघिको पूर्वतयारी कमजोर  | Kantipur Samacharडुबानबाट अतिप्रभावित सप्तरीमा मनसुनअघिको पूर्वतयारी कमजोर | Kantipur Samachar१६ वर्षमा पनि बनेन केन्द्रीय खेलकुद प्रतिष्ठान  | Kantipur Samachar१६ वर्षमा पनि बनेन केन्द्रीय खेलकुद प्रतिष्ठान | Kantipur Samacharसंसद्मा बजेटमाथिको औचित्यहीन बहस कहिलेसम्म ? Kantipur Samacharसंसद्मा बजेटमाथिको औचित्यहीन बहस कहिलेसम्म ? Kantipur Samacharआर्थिक मन्दीले विश्वकै ठुला बैंक संकटमा पर्न थालेपछि लगानीकर्ता सशंकित । कान्तिपुर समाचारआर्थिक मन्दीले विश्वकै ठुला बैंक संकटमा पर्न थालेपछि लगानीकर्ता सशंकित । कान्तिपुर समाचारसंसद्प्रति प्रधानमन्त्री दाहाल अनुत्तरदायी,  संसद् छलेर बाहिर भने भ्रमणको चर्चा | Kantipur Samacharसंसद्प्रति प्रधानमन्त्री दाहाल अनुत्तरदायी, संसद् छलेर बाहिर भने भ्रमणको चर्चा | Kantipur Samacharपहाडी जिल्लामा बाँदर आतंक : नियन्त्रणका लागि किसानको अनौठो प्रदर्शन | Kantipur Samacharपहाडी जिल्लामा बाँदर आतंक : नियन्त्रणका लागि किसानको अनौठो प्रदर्शन | Kantipur Samacharविदेशी विद्यार्थीका लागि थप नियम लगाउँदै अस्ट्रेलिया सरकार | Good Morning Nepal Clipविदेशी विद्यार्थीका लागि थप नियम लगाउँदै अस्ट्रेलिया सरकार | Good Morning Nepal ClipKantipur English News 11 AM | Full English News - 15 June 2024Kantipur English News 11 AM | Full English News - 15 June 2024
Яндекс.Метрика