पेमेन्ट गेटवेमा प्रयोगमै नआउने सफ्टवेयर किनेर २३ करोड भ्रष्टाचारमा सचिवसम्मकै ठूलाको संलग्नता
पेमेन्ट गेटवेमा प्रयोगमै नआउने सफ्टवेयर किनेर २३ करोड भ्रष्टाचारमा सचिवसम्मकै ठूलाको संलग्नता | Galaxy News Report
२०७५ असार १९ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रले स्विडेनको सेवाप्रदायक कम्पनी सीएमआईसँग एकीकृत विद्युतीय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे)का लागि सम्झौता गर्यो । आर्थिक वर्ष सकिनै लाग्दा गरिएको सम्झौतामा दश दिनभित्र खरिदको काम सक्ने उल्लेख थियो । सम्झौतामा कम्पनीलाई कुल लागतको झण्डै ९४ प्रतिशत खर्च भैसकेको थियो । तर, यति ठूलो रकम बुझाएको पाँच वर्षमा पनि देशमा यस्तो प्रणाली सञ्चालन हुनु त परको कुरा सञ्चालन गर्ने केन्द्र नै खारेज भयो । र, अहिले त्यही नेशनल पेमेन्ट स्विचको कामका लागि नेपाल क्लियरिङ हाउसमार्फत काम थालिएको छ । यस विषयमा भएको अनियमितताबारे ग्यालेक्सी फोकेले निरन्तर रिपोर्टिङ गरेको थियो । र, अहिले यही प्रकरणमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसँगै, नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेललगायत नौजनाविरुद्ध २५ करोडको खरिदमा २३ करोड २७ लाख रूपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले भ्रष्टाचारमा मुद्दा दायर गरेको छ ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1
Facebook:https://www.facebook.com/G4KTVNepal
Twitter:https://twitter.com/Galaxy4KNepal
Instagram:https://www.instagram.com/galaxy4knepal/
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Видео पेमेन्ट गेटवेमा प्रयोगमै नआउने सफ्टवेयर किनेर २३ करोड भ्रष्टाचारमा सचिवसम्मकै ठूलाको संलग्नता канала Galaxy 4K

Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
This Morning LIVE In Conversation with Sunil PokharelProf. Dr. Bhola Thapa | This Morning LIVE In ConversationSambhujeet Baskota | This Morning LIVE In Conversationमेकअपको क्षेत्रमा जम्दै गरेकी सुजता न्यौपाने | Startup Stories | Episode - 7माया देशलाई, न्याय जनतालाई | SidhaKura Promoदुई पुस्ताका उपन्यासकार । Nayan Raj Pandey & Subin Bhattarai । Yugantar। Ep-49Nancy Svendsen | Dawa Futi Sherpa| This Morning LIVE In ConversationThis Morning LIVE In Conversation with Dolly GurungRajan Khatiwada | Srijana Subba | This Morning LIVE In ConversationThis Morning LIVE In Conversation with Chiri Babu Maharjanमनु एक्लैले खोलेको 'इको साथी नेपाल' | Startup Stories | Episode - 5Momila Joshi | This Morning LIVE In Conversationनेपाली कपडा उद्योगमा 'स्पर्श'को प्रवेश | Startup Stories | Episode - 11Yangzom Sherpa | This Morning LIVE In Conversationहेर्ने मन भए मात्र मेरो चलचित्र हेर्दिनुस्: खगेन्द्र लामिछाने | Khagendra Lamichane |G Cafe | EP- 37Harish Mathema | This Morning LIVE In ConversationDr. Suraj Yengde | This Morning LIVE In ConversationRajkumar Pudasaini | Deborah Merola | This Morning LIVE In Conversationविद्यालय व्यवस्थापन समिति(विव्यस) नाम मात्रैका छन् कि काम पनि गर्छन् ? Shaikshik Operation। Ep-10Manoj Kumar KC | This Morning LIVE In ConversationYaman Shrestha | This Morning LIVE In Conversation