Загрузка страницы

(क) बर्गको बैंकमा सेयर किन्दा फाइदा हुन्छ ? कुन-कुन बैंक (क) बर्गका बैंकहरु छन । NEPALI SHARE MARKET

🙏✍️ सेयर मार्केटमा आफ्नो भाग्य र भबिस्य बनाउन चाहाने साथिहरुले । सानो लगानी लगेर त्यही बाट लाखौ करोडौं कमाउन चाहान्छु सेयर मार्केट को बारेमा सिक्छु, बुझ्छु , भन्ने मित्रहरूले । सेयर मार्केट को A to Z ज्ञानको लागि यो हाम्रो च्यानल नयाँ च्यानल #The intelligent investor मा जोडिनु सक्नुहुनेछ लिन्क यहाँ छ थिचेर Subscribe गर्नुहोला 👇️👇️👇️ link 👇️👇️👇️👇️ https://youtube.com/channel/UCUE9c8x07PoOhjm10i2I9iQ
nepali share market, share market in nepali, share market nepal
नेपाल स्टक एक्सचेन्ज(Nepse) नेपालमा शेयरको कारोवार गर्ने एक मात्र कम्पनि र स्थान हो । यसका क्रियाकलापहरु प्राथमिक र द्धितिय बजारका सेवाहरु उपलव्ध गराउने तथा शेयरको राफ साफ गराउने लगायतका धेरै हुन्छन । यसले बजार सञ्चालकको रुपमा भुक्तानी राफसाफको सहजकर्ता काम पनि गर्दछ । नेपालमा सुचिकृत कम्पनिको सम्पुण मापदण्डको निगरानी राख्ने तथा अन्तिम शेयर लगानीकर्तालाइ साक्षर गराउने काम पनि नेपाल स्टक एक्सचन्जले गर्दछ ।

IPO(INITIAL PUBLIC OFFERING) FACT:-
कम्पनिले आव्हानपत्र जारी गरि कम्पनिको प्रकृति र यसको बित्तिय विवरणहरु प्रकाशित गर्दछ ।
सम्भावित लगानीकर्ताहरु उक्त आव्हान पत्रका आधारमा यो कम्पनिमा लगानी गनु उपर्युक्त छ कि छैन निर्धारण गर्दछन ।यदि उपयुक्त छ भने कम्पनिको शेयर खरिद गर्दछन ।
कम्पनिले उक्त रकम व्यवसायको विस्तार र वृद्धिका लागी उपयोग गर्दछन ।

PRIMARY:-
कम्पनिले शेयरवजारमा सुचिकरण गर्दा केही मात्रामा शेयरहरु जारी गरेको हुन्छ यो संख्या कम्पनि अनुसार फरकफरक हुन्छ र कम्पनिको वास्तविक आकारमा भर पर्दछ तथा कति रकम संकलन गर्नेहो त्यसैमा भर पर्दछ । कम्पनिमा लगानीकर्ताको जति वढि शेयर हुन्छ त्यसैअनुसार कम्पनिमा नियन्त्रण तथा व्यवस्थापनमा पहुच हुन्छ । कम्पनिलाइ क्ष्एइ पछि पनि कम्पनि को लगानीकोषको आवश्यकताका आधारमा थप शेयर जारी गर्ने अधिकार हुन्छ ।
शेयरको खरिदकर्ता भेटाउनेः लगानीकर्ताले कुनै पनि कम्पनिले क्ष्एइ जारी गरेको समयमा सहभागी भइ शेयर खरिद गर्न सक्दछन र उक्त शेयर भविष्यमा बेच्न चाहन्छ ।

SECONDARY:-
द्धितिय बजारको मुख्य काम शेयर मुल्य निर्धारण गरि उक्त रकम भुक्तानी पश्चात शेयर हस्तान्तरण गरेर खरिद कर्ता तथा बिक्रिकर्तालाइ सहयोग गर्नु हो । नेपालमा नेपाल स्टक एक्सचेन्ज मार्फत बाट मात्रै शेयर खरिद तथा बिक्रि गर्न सकिन्छ । खरिदबिक्रि नेपाल स्टक एक्सचेन्जको कारोवार समय आइतवार देखि विहिवार ११ बजेदेखि ३ बजे सम्म सार्वजनिक विदा बाहेकको दिनमा मात्रै लगानीकर्ताको खरिद र विक्रि आदेश अनुसार गर्न सकिन्छ । लगानीकर्ता सधै शेयरवजार किन घटवढ हुन्छ भनेर जान्न चाहन्छन । शेयरबजार अन्य बजारजस्तै स्थान हो । यहा माग र आपुर्तिको आधारमा शेयरमुल्य निर्धारण हुन्छ । कुनै पनि शेयर यदि धेरै लगानीकर्ता किन्न चाहन्छन भने शेयर वढ्छ र धेरै लगानीकर्ता आफुसंग भएको शेयर बिक्रि गर्न चाहन्छन भने शेयर घट्छ ।

शेयर खरिद विक्रिका लागी शेयर Broker को प्रयोगः
लगानीकर्ताले दुइ तरिकाले शेयर खरिद गर्न सक्दछन । पहिलो प्राथमिक शेयर निष्काशन मार्फत जुन वेला कम्पनिले नै व्यवसायको लागी रकम जम्मा गर्न पहिलोपटक सर्वसाधारणलाइ शेयर खरिदको लागी आव्हान गर्दछ र प्राथमिक शेयर निष्काशन पश्चात उक्त शेयर शेयर दलाल मार्फत मात्रै बिक्रि गर्न सकिन्छ । शेयर दलालले शेयरहोल्डरको एजेन्टको रुपमा शेयरवजारमा भुमिका निर्वाह गरेका हुन्छन । नेपाल स्टक एक्सचेन्जमा सोझै गएर शेयर खरिदविक्रि गर्न सकिन्न । सामान्यतया शेयर दलाल लगानीको सल्लाह दिने र नदिने गरि दुइ प्रकारका हुन्छन । नेपालमा यस्तो दलाल छैनन सामान्यतया शेयर खरिद बिक्रि बापतको शुल्क समान छ बरु त्यसैमा कतिपयले सल्लाह सुझाव उपलव्ध गराउदछन तर दलालले नियमअनुसार यस्तो गर्न पाउदैनन ।
share market in nepal
share market of nepal
share bazar nepali paisa
nepali share market analysis
nepali share market news
nepali share bazar news
nepali share market training
nepali share market online trading
nepal share market live
nepali share market live
nepali share market app
stock and share market in Nepal
nepal share market news
nepal share market live
nepal stock exchange market depth
today's share price nepal stock market
live trading of nepal share market
how to invest in nepal share market
nepal share market discussion forum
nepal share market today
nepal share market latest news
how to invest in nepal share market
nepse online trading
nepse
nepse technical analysis
Nepal ma business kasari grne
Business idea Nepal
Business idea new video
business idea in nepal
top 10 business in nepal

business in nepal
#bestbanksinnepal #nepalsharemarket #biswashbadu #shareinnepal #Gbim
More videos:-
नेपालमा साबुन फ्याक्ट्रीमा यति धेरै पैसा र संभावना छ । Soap making business सुरु गर्नुहोस
https://www.youtube.com/watch?v=OmEOdYK6VU0&feature=youtu.be
नेपालमा अबको 30 बर्स सम्म सोचे जति पैसा कमाउन सक्ने बिजनेस यो हो I business idea of nepal
https://www.youtube.com/watch?v=BZVx5...
यो कुरामा ख्याल नगर्दा ध्यान नदिदा कयौं नेपाली पछि गएर अपसोच मान्छ्न्न I Money saving ideas in nepal
https://www.youtube.com/watch?v=csprt...
अब 40,50 हजार कमाउन बिदेश जानै पर्दैन । Top 2 business idea of nepal
https://www.youtube.com/watch?v=f4he-...
8 वटा नेपाल मा थोरै लागानी बाट पनि धेरै पैसा कमाउने ब्यबसाय यी हुन् I Top 8 business idea in nepal
https://www.youtube.com/watch?v=qyGVc...
==========================================================
any queries about business module
connect me https://www.facebook.com/biswashbibas...
Email : biswashbibashbadu@gmail.com
@all rights reserved

Видео (क) बर्गको बैंकमा सेयर किन्दा फाइदा हुन्छ ? कुन-कुन बैंक (क) बर्गका बैंकहरु छन । NEPALI SHARE MARKET канала Biswash Badu
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
27 декабря 2020 г. 17:14:57
00:14:12
Другие видео канала
SHARE MARKET  नै हो छोटो समयमा करोडपति बनाउने I सेयर मार्केटको सम्पूर्ण जानकारी I NEPAL SHARE MARKETSHARE MARKET नै हो छोटो समयमा करोडपति बनाउने I सेयर मार्केटको सम्पूर्ण जानकारी I NEPAL SHARE MARKETType of Bank Accounts in Nepal । कति प्रकारका बैङ्क खाता हुन्छन् र कुनमा पैसा राख्दा ठिक हुन्छType of Bank Accounts in Nepal । कति प्रकारका बैङ्क खाता हुन्छन् र कुनमा पैसा राख्दा ठिक हुन्छऋण मा हुनुहुन्छ ? कसरी तिर्ने भनेर पिर चिन्तामा हुनुहुन्छ I HOW TO PAY YOUR LOAN DEBT IN EASY WAYऋण मा हुनुहुन्छ ? कसरी तिर्ने भनेर पिर चिन्तामा हुनुहुन्छ I HOW TO PAY YOUR LOAN DEBT IN EASY WAYशेयर बजारका बादसाह कसरी भए खर्बपति ? Talk Show With Nirmal Pradhan | Share Market | Business Plus TVशेयर बजारका बादसाह कसरी भए खर्बपति ? Talk Show With Nirmal Pradhan | Share Market | Business Plus TVMutual fund ले मालामाल बनाउछ त ? सम्पूर्ण जानकारी 2020/2021 l Mutual fund in nepal l Beginner guideMutual fund ले मालामाल बनाउछ त ? सम्पूर्ण जानकारी 2020/2021 l Mutual fund in nepal l Beginner guide२०७८ कार्तिक २५ पछिसेकेन्डरी बजारमा कुन बिकास बैङ्क किन्ने?सबैभन्दा राम्रो  develp BANK BUY after 25२०७८ कार्तिक २५ पछिसेकेन्डरी बजारमा कुन बिकास बैङ्क किन्ने?सबैभन्दा राम्रो develp BANK BUY after 25शेयर बजारमा कहिले र कसरी लगानी गर्ने ?  बुझ्नेै पर्ने कुरा | Interview with Tulsi Ram Dhakal | BPTVशेयर बजारमा कहिले र कसरी लगानी गर्ने ? बुझ्नेै पर्ने कुरा | Interview with Tulsi Ram Dhakal | BPTVयो 5 गल्ती नगर्नुहोला I 5 business mistake in nepal I Why Business failed in nepal I Biswash baduयो 5 गल्ती नगर्नुहोला I 5 business mistake in nepal I Why Business failed in nepal I Biswash baduपैसा बाट पैसा दोबर येसरि कमाउन सकिन्छ । How to make money from money I Paisa bat paisa kamaune ideaपैसा बाट पैसा दोबर येसरि कमाउन सकिन्छ । How to make money from money I Paisa bat paisa kamaune ideaनविल बैंक 🆚 महिला लघुवित्त | एकहजारको एकवर्षमा २५००० रिटर्न 5025=50% | Nabil 1550 = 38% कुन राम्रो ?नविल बैंक 🆚 महिला लघुवित्त | एकहजारको एकवर्षमा २५००० रिटर्न 5025=50% | Nabil 1550 = 38% कुन राम्रो ?Nabil Bank Dividend || Share Market in Nepal || Manoj Gayawali Share Market Update || Share MarketNabil Bank Dividend || Share Market in Nepal || Manoj Gayawali Share Market Update || Share MarketHow to Become INTELLIGENT INVESTOR in Nepali ? | धेरै Return दिने Stocks कसरी छान्ने ? |Part - 6How to Become INTELLIGENT INVESTOR in Nepali ? | धेरै Return दिने Stocks कसरी छान्ने ? |Part - 6फाइदा वाला सेयर कसरी किन्ने ? सेयर बजारमा कसरी प्रवेश गर्ने ? Ipo सेयर पहिलो बजारको  सबै जानकारीफाइदा वाला सेयर कसरी किन्ने ? सेयर बजारमा कसरी प्रवेश गर्ने ? Ipo सेयर पहिलो बजारको सबै जानकारीयसकारण अब नेपालको नेप्से इन्डेक्स ३६ सयमा पुग्न सक्छ ।यसकारण अब नेपालको नेप्से इन्डेक्स ३६ सयमा पुग्न सक्छ ।NIFRA काे Bonus Share खादा राम्रो कि नराम्रो | Nepal infrastructure bank share | nifra analysisNIFRA काे Bonus Share खादा राम्रो कि नराम्रो | Nepal infrastructure bank share | nifra analysis२ बर्षमा ३०,३०० बाट १,२९,५०० IPO Share in Nepal । Share Investment । Share Market Knowledge२ बर्षमा ३०,३०० बाट १,२९,५०० IPO Share in Nepal । Share Investment । Share Market KnowledgeShare bazar bata kasari paisa kamaune | Share Bazar Secret Tips That's Make You Millionaire | 2021Share bazar bata kasari paisa kamaune | Share Bazar Secret Tips That's Make You Millionaire | 2021यो कुरामा ख्याल नगर्दा ध्यान नदिदा कयौं नेपाली पछि गएर अपसोच मान्छ्न्न I Money saving ideas in nepalयो कुरामा ख्याल नगर्दा ध्यान नदिदा कयौं नेपाली पछि गएर अपसोच मान्छ्न्न I Money saving ideas in nepalNabil Bank मा कति लगानी गर्दा कति वर्षमा करोडपती बनिन्छ ? | उदाहरण सहित | Share Market NepalNabil Bank मा कति लगानी गर्दा कति वर्षमा करोडपती बनिन्छ ? | उदाहरण सहित | Share Market Nepal
Яндекс.Метрика