Загрузка страницы

SATKARMA| सत्कर्म| New Nepali Short Film| Rem BK,Rajendra Adhikari, Sadhana Sharma, Bijaya Adhikari|

‘सत्कर्म’

सत्कर्म लकडाउनको अवस्थामा समस्यामा परेका मानिसहरुलाई सहयोग गर्ने एक मनकारी व्यक्तिको कथा हो । समाजमा लकडाउनका कारण धेरै मानिसहरु समस्यामा छन् । कतिपय मानिसहरु यो बेलामा समस्यामा परेका मानिसहरुलाई अझै बढि समस्या दिन उद्दत छन् । तर समाजमा केही त्यस्ता माानिसहरु पनि छन्, जो समस्यामा परेका मानिसहरुलाई सहयोग गर्छन् । यस्तै मनकारी मान्छेले गरेको सत्कर्मका विभिन्न पाटोहरुलाई हामीले यो फिल्ममार्फत देखाउन खोजेका हौँ ।

नेत्र इन्टरटेनमेन्ट प्रोडक्शन प्रालि
NETRA Entertainment Pvt.ltd
presents ''Satkarma''
(सत्कर्म ) - a Nepali Short Film ||2020
in asccosiation with Jukson.com

A SHORT FILM BY Netra Gurung
ARTIST : Rem BK
Bijay raj adhikari
Rajendra Adhikari 'Apurna'
Sadhana Sharma
Bharat Chhantyal
Sabita Karmacharya
Bibek Gurung
Sabin Gayak
Ram Babu Sewan
DOP : Prakash Gurung ''Kash''
DRONE : Bikash Tamrakar
Colorist : Kiran Raj Thapa
Publicity Designer : Sabin Gayak
Production Manager : Bijay Raj Adhikari
Asst. Direction : Rohan Nepali, Bharat Chhantyal
Post- production : Netra Entertainment
Writer | Editor & Direction : Netra Gurung

नोटः यस च्यानलमा अपलोड गरिएका कुनै पनि फिल्म डाउनलोड गरेर अन्य कुनै डिजिटल प्लेटफर्ममा अपलोड गर्न पाईनेछैन । यदि कसैले यसो गरेको पाईएमा प्रचलित कानुन अनुसार कारबाही प्रकृया अगाडि बढाईने जानकारी गराईन्छ । इम्बल्ड गरेर कुनै समाचार या अनलाईनमा लिङ्क प्रयोग गर्न भने पाईनेछ । धन्यबाद ।

Видео SATKARMA| सत्कर्म| New Nepali Short Film| Rem BK,Rajendra Adhikari, Sadhana Sharma, Bijaya Adhikari| канала Netra Entertainment Pvt. Ltd.
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
12 июня 2020 г. 15:36:16
00:18:34
Яндекс.Метрика