Загрузка страницы

NARE ‘नरे’Film Shooting Report

NARE ‘नरे’Film Shooting Report
निर्देशन:- माओत्से गुरुङ
सहनिर्देशन:- राजन कुँवर
भिडियो निर्देशन:- नेत्र गुरुङ
कोरियोग्राफर:- रोहन नेपाली
छायाँकार:-भेष गुरुङ
कलाकारहरू:-नायक नरजंग गुरुङ, नायिका एलिना-सविना
निर्माता:- हर्क गुरुङ
नेपाली चलचित्र नरे को बाकी छायाकन हङकङमा सम्पन्न
नेपालमा नेपाली चलचित्रहरु मुलधार र जनजातिधारमा बनिरहेको अवस्था छ । तर हाल आएर नेपाली चलचित्र बनाउने क्रममा केहि परिर्वतन भएको छ । वास्तवमा भने हो भने शहरिय रहन सहन बाट पृथक धारमा बनेका केहि चलचित्रले नेपालमा राम्रो व्यावसाय गरेकोले पनि फिल्म निर्माता निर्देशकहरु यो धारमा मोडिएको पाइएको छ । सोहि क्रममा जातिय फिल्म निर्देशक माओत्से गुरुङले पनि गाउाले परिवेशको फिल्म नायक नरजंग गुरुङ लाई लिएर नरे निर्देशन गर्न लागेका छन् । जानकारी प्राप्त भए अनुशार नरे चलचित्रको ९० प्रतिशत भाग छायााकन कास्की जिल्लाको धम्पुसमा सम्पन्न भएको छ । कथा अनुशार हङकङमा छायााकन गर्नु पर्ने १० प्रतिशत पनि छायााकन सम्पन्न भएको छ । कथा गााउले परिवेश, बिदेश जानु पर्ने बाध्यता र हास्यबेसमा बनेको जानकारी प्राप्त भएको छ । नरे चलचित्रका एक निर्माता हङकङ निवासी हर्क गुरुङले जानकारी गराए अनुशार फिल्म २०७२ को बैशाख अन्तिम वा जेष्ठ पहिलो हप्ता सम्ममा प्रर्दशन हुने जानकारी गराएका थिए । हङकङमा छायांकनको जिम्मेवरी भने डिजीटल आइ हङकङले लिएको छ ।

Видео NARE ‘नरे’Film Shooting Report канала jpthk
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
5 марта 2015 г. 0:50:30
00:22:04
Яндекс.Метрика