Загрузка...

जनहितमा जारी सूचना (Health Alert) कोशी प्रदेशका ३ जिल्लामा बर्ड फ्लु (H5N1 कोआतङ्क८५ हजार कुखुरानष्ट

कुखुराको मासु र अण्डा उपभोग गर्ने सम्पूर्ण नागरिकहरू होसियार! कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा बर्ड फ्लुको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार यी ३ जिल्लाका २२ वटा व्यावसायिक फार्ममा सङ्क्रमण पुष्टि भएपछि हालसम्म ८५ हजार कुखुरा, ५७ हाँस, २ लाख २७ हजार अण्डा र २८ हजार किलो दाना नष्ट गरिएको छ।
खतरा के छ? 🦠
अहिले देखिएको H5N1 भाइरस पन्छीबाट सीधै मानिसमा पनि सर्न सक्ने उच्च जोखिम रहेको पशु विकास अधिकृत डा. गङ्गाराम यादवले बताउनुभएको छ। सङ्क्रमण नियन्त्रण गर्न ती क्षेत्रबाट पन्छीजन्य वस्तुको आयात-निर्यात र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइएको छ।
एकातिर व्यावसायिक किसानहरूलाई करोडौंको नोक्सानी भएको छ भने अर्कोतिर जनस्वास्थ्यमा ठूलो खतरा देखिएको छ। कुखुराको मासु र अण्डा खरिद गर्दा सजग रहनुहोला र राम्ररी पकाएर (उमालेर) मात्र उपभोग गर्नुहोला।
यो अत्यन्तै गम्भीर र सचेतनामूलक जानकारी आफ्ना परिवार, छिमेकी र साथीभाइहरूलाई सचेत गराउन अहिले नै Tag र Share गर्नुहोला! 🔄👇
#BirdFluNepal #H5N1 #KoshiPradesh #Jhapa #Morang #Sunsari #PublicHealthWarning #NepalNews #LetUsKnow #TrendingNepal #NepalUpdates #StaySafe #BirdFluAlert

Видео जनहितमा जारी सूचना (Health Alert) कोशी प्रदेशका ३ जिल्लामा बर्ड फ्लु (H5N1 कोआतङ्क८५ हजार कुखुरानष्ट канала Let us know
Яндекс.Метрика
Все заметки Новая заметка Страницу в заметки
Страницу в закладки Мои закладки
На информационно-развлекательном портале SALDA.WS применяются cookie-файлы. Нажимая кнопку Принять, вы подтверждаете свое согласие на их использование.
О CookiesНапомнить позжеПринять