Загрузка страницы

मदनकृष्ण श्रेष्ठको मर्मस्पर्शी अन्तर्वार्ता Madan Krishna Shrestha in TOUGH talk

मदनकृष्ण श्रेष्ठको मर्मस्पर्शी अन्तर्वार्ता - टफटकमा- with Dil Bhusan Pathak
विक्रम सम्बत–२०२२ साल वैशाख –१ गते तत्कालीन श्री ५ को सरकारले रेडियो नेपालबाट प्रसारण हुने नेपाल भाषाको कार्यक्रम जीवन दबुलाई प्रतिबन्ध लगायो । तत्तपश्चात, आफ्नो भाषालाई जोगाइ राख्ने उद्देश्यले काठमाडौंको टोलटोलमा नेपाल भाषामा साहित्य सम्मेलनहरु व्यापक हुन थाले । नेपाल भाषा एउटा राष्ट्रिय सम्पत्ति हो, यसलाई जोगाइ राख्नु पर्छ भन्ने उद्देश्यले २०२८ सालमा एउटा संस्था जन्मियो, मुनाःस ।
नेवारी शब्द मुनासको नेपाली अर्थ हुन्छ, आवाजहरुको जमघट । त्यही मुनास नामक संस्था नै नेपाली हास्यब्ङ्ग्याका लागि कोशे ढुंगा नै साबित बन्यो । मुनास नामक संस्थाले हरेक वर्ष हास्यव्यांग्यको कार्यक्रम गराउ“थ्यो, विजेतलाई पुरस्कार बा“ड्थ्यो । र यही संस्थामा आयोजना हुने विभिन्न हास्यव्यांग्य कार्यक्रममार्फत मदनकृष्ण श्रेष्ठलाई हास्यव्यांग्यमा लाग्न प्रेरित ग¥यो ।
२०३७ सालमा हरिवंश आचार्यस“ग भेट भएपछि हास्यव्यांग्यमा महको नाममा यो दुईको जोडी अहिलेसम्म पनि निकै चर्चित छ । आजको कार्यक्रम टफ टकमा मैले महका म अर्थात मदनकृष्ण श्रेष्ठलाई कार्यक्रममा निम्त्याएको छु । पार्किन्सन रोगका कारण हातमा रिमोट बोकेर हि“ड्नु भएका श्रेष्ठको स्वास्थ्य अवस्था अहिले कस्तो छ ? आत्मकथा महको मसम्म आइपुग्दा जीवनमा कस्ता–कस्ता अप्ठ्यारा झेल्नु प¥यो ? घरमा क्यान्सरपीडित श्रीमतीलाई छोडेर दर्शकका लागि स्टेजमा बसेर पेट मिचिमिचि हसाउ“दा श्रेष्ठलाई कस्तो अनुभव हुन्थ्यो ? लगायतका प्रश्नको जवाफ खोज्ने छु । आउनुहोस स्वागत गरौं, आजका मेरा अतिथि हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई । #TOUGHtalk #MadanKrishnaShrestha #DilBhusanPathak
Follow us for regular updates in:
Facebook: https://www.facebook.com/ToughTalk/
Twitter: https://twitter.com/DilBhusanPathak
Youtube: https://www.youtube.com/user/toughtalk1
Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro)
Instagram: https://www.instagram.com/dil_bhusan_pathak/

Видео मदनकृष्ण श्रेष्ठको मर्मस्पर्शी अन्तर्वार्ता Madan Krishna Shrestha in TOUGH talk канала TOUGH talk with Dil Bhusan Pathak
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
6 сентября 2017 г. 21:15:00
00:50:40
Другие видео канала
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दिशानिर्देशमा !मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दिशानिर्देशमा !प्रचण्डका पाइला: युद्धदेखि आजसम्म । Pushpa Kamal Dahal in TOUGH talk with Dil Bhusan Pathakप्रचण्डका पाइला: युद्धदेखि आजसम्म । Pushpa Kamal Dahal in TOUGH talk with Dil Bhusan PathakMaya Launa Sajilo  माया लाउन सजिलो l Madan Krishna Shrestha l Komal Oli lMaya Launa Sajilo माया लाउन सजिलो l Madan Krishna Shrestha l Komal Oli lपहिलो पटक एकै साथ प्रेमध्वज प्रधान र मदनकृष्ण श्रेष्ठ | Ep -21पहिलो पटक एकै साथ प्रेमध्वज प्रधान र मदनकृष्ण श्रेष्ठ | Ep -21पहिलो पटक मिडियामा मदनकृष्ण श्रेष्ठकी श्रीमती || 'Mahako Ma' Book Launch | Madan Krishna Shrestha |पहिलो पटक मिडियामा मदनकृष्ण श्रेष्ठकी श्रीमती || 'Mahako Ma' Book Launch | Madan Krishna Shrestha |शताब्दी संस्मरण | Satya Mohan Joshi in TOUGH talk with Dil Bhusan Pathak | Episode 02शताब्दी संस्मरण | Satya Mohan Joshi in TOUGH talk with Dil Bhusan Pathak | Episode 02Mr. Madan Krishna shares his experience and outlook on Parkinson's DiseaseMr. Madan Krishna shares his experience and outlook on Parkinson's DiseaseOn Air With Sanjay #066 - Madan Krishna Shrestha and Hari Bansha AcharyaOn Air With Sanjay #066 - Madan Krishna Shrestha and Hari Bansha AcharyaNata |नाता प्रहसन |Madan Krishna Shrestha|Hari Bansa Acharya|Episode 2|Nata |नाता प्रहसन |Madan Krishna Shrestha|Hari Bansa Acharya|Episode 2|हामीलाई महजोडी भनेपुग्छ, थप अलंकार आवश्यक छैन ! | AP CENTER | MAHAJODI | AP1HDहामीलाई महजोडी भनेपुग्छ, थप अलंकार आवश्यक छैन ! | AP CENTER | MAHAJODI | AP1HDअमेरीका भन्दा आमा ठूलो ! मदनकृष्णका छोरा यमन श्रेष्ठ यसकारण अमेरिका छोडेर नेपाल फर्केअमेरीका भन्दा आमा ठूलो ! मदनकृष्णका छोरा यमन श्रेष्ठ यसकारण अमेरिका छोडेर नेपाल फर्केसबैका लागि नमुना बनेकाे जनज्याेति | Narayan Prasad Sigdel in TOUGH talk with Dil Bhusan Pathakसबैका लागि नमुना बनेकाे जनज्याेति | Narayan Prasad Sigdel in TOUGH talk with Dil Bhusan Pathakking gyanandra interview with prem banyaking gyanandra interview with prem banyaछोरा-छोरीसंगको अन्तर्वार्तामा Madan Krishan ले सुनाए बाल्यकालका कथा, आमा सम्झदा भावुक भए दुवैछोरा-छोरीसंगको अन्तर्वार्तामा Madan Krishan ले सुनाए बाल्यकालका कथा, आमा सम्झदा भावुक भए दुवैहरिबंशको बारेमा मुख खोले राजारामले। यस्तो छ वास्तविकता | Hari Bansha Acharya Vs Rajaram Paudelहरिबंशको बारेमा मुख खोले राजारामले। यस्तो छ वास्तविकता | Hari Bansha Acharya Vs Rajaram PaudelK.P. Sharma Oli in TOUGH talk with Dil Bhusan Pathak July 22, 2015K.P. Sharma Oli in TOUGH talk with Dil Bhusan Pathak July 22, 2015मदनकृष्णको मन छुने अन्तरजातीय प्रेम कथा Madan Krishna Shrestha Inter-caste love storyमदनकृष्णको मन छुने अन्तरजातीय प्रेम कथा Madan Krishna Shrestha Inter-caste love storyEarthquake । भुकम्प । Madan krishna Shrestha । Hari Bansa Acharya Episode 1Earthquake । भुकम्प । Madan krishna Shrestha । Hari Bansa Acharya Episode 1प्राधिकरणलाई एक वर्षमा १० अर्ब फाइदा | कुलमान घिसिङ | MR. KULMAN GHISING IN PYL SHOW | YOHO TV HDप्राधिकरणलाई एक वर्षमा १० अर्ब फाइदा | कुलमान घिसिङ | MR. KULMAN GHISING IN PYL SHOW | YOHO TV HD
Яндекс.Метрика