करियरको उच्च लयमा हुँदै विदेशिएका Kanishka Chaugai | Cricket Player | Roshan Bahadur Singh
नेपाली खेलकुदमा यस्ता खेलाडीपनि जो आर्थिक कठिनाईले बिदेशिएका छन भने कोहि उच्च शिक्षा हासिल गर्नका लागि । यतिमात्र होइन, कोहि खेलाडी जीवनमा राम्रो गर्न नसक्दा अर्को बिकल्प खोज्न बाध्य हुन्छन भने कोहि चर्चाको शिखरमा हुँदाहुँदै विदेशिएका छन । चर्चाको शिखरमा हुँदापनि खेलाडी जीवन नै चट्ट छोडेर विदेशिएका एक खेलाडी हुन कनिस्क चौगाई । कुरा हो सन् २००६ को । त्यो बेला नेपाली क्रिकेट टिम एसीसी ट्रफी खेल्ने तयारीमा थियो । यो प्रतियोगिताले नेपाललाई एसिया कपको बाटो तय गरेर एकदिवसिय खेल्ने देश बन्ने संभावना थियो । सोहि प्रतियोगिताका लागि मलेसिया जान अगाडी नेपाली टिमका मुख्य खेलाडी थिए कनिस्क चौगाई । तर उनले मलेसिया जान अगाडी आफ्नो नाम फिर्ता लिए । उनी अध्ययनका लागि अमेरिका जाने तय भएपछि क्रिकेट टिमबाट बाहिर भए । जसको चर्चा निकै भएको थियो । यसले नेपाली क्रिकेटमा ठूलो खाडल बनायो । बिपक्षी टिमलाई आफ्नो ब्याटबाट जवाफ दिने कनिस्कले यू १९ विश्वकपको प्लेट च्याम्पियन बनाउँदा उत्कृष्ट फर्ममा थिए । उनले यू १९ विश्वकपमा ६ खेलमा दुई सय ३४ रन बनाएका थिए । बुबा पनि क्रिकेटमा चर्चित नाम थियो । बुबाको आठमा कनिस्कले पनि बाल्यकाल देखि नै क्रिकेटलाई अंगालेका थिए । पढाईको सिलसिलामा अमेरिका उडेका कनिस्क दुई बर्षपछि फेरी क्रिकेटका लागि नेपाल फर्किएका थिए । तर एसीसी ट्रफीमा उनको प्रदर्शन खासै राम्रो हुन सकेन । त्यसपछि कनिस्कले अमेरिकालाई नै आफ्नो कर्मथलो बनाए ।
Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
Edit / Script / Narration: Roshan Bahadur Singh
Producer: Mukti Babu Regmi
Post Production: Neplays Media Management.
©Neplays Media Management Pvt. Ltd.
Website: https://www.neplays.com
Facebook:- https://www.facebook.com/neplays2017
Twitter:-https://twitter.com/Neplayss
Tiktok:https://www.tiktok.com/@neplaystv
Contact: https://neplays.com/contact
Supported by: Kaya Nepal
Please follow this link: https://www.facebook.com/sports.kaya
Website: http://kayacorp.com.np
Email:sports.kayacorp@gmail.com
Contact no.980-1007999
Видео करियरको उच्च लयमा हुँदै विदेशिएका Kanishka Chaugai | Cricket Player | Roshan Bahadur Singh канала Neplays TV
Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
Edit / Script / Narration: Roshan Bahadur Singh
Producer: Mukti Babu Regmi
Post Production: Neplays Media Management.
©Neplays Media Management Pvt. Ltd.
Website: https://www.neplays.com
Facebook:- https://www.facebook.com/neplays2017
Twitter:-https://twitter.com/Neplayss
Tiktok:https://www.tiktok.com/@neplaystv
Contact: https://neplays.com/contact
Supported by: Kaya Nepal
Please follow this link: https://www.facebook.com/sports.kaya
Website: http://kayacorp.com.np
Email:sports.kayacorp@gmail.com
Contact no.980-1007999
Видео करियरको उच्च लयमा हुँदै विदेशिएका Kanishka Chaugai | Cricket Player | Roshan Bahadur Singh канала Neplays TV
Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
क्यानिवरुद्धको मुद्दा फिर्तापछि आमिर अख्तर ll EPL Founder Amir Akhtar after withdraw case against Crखेलकुदको बजेटले माग सम्बोधन गर्न सक्दैन ।। Puspa Shai ।। Parliament of Nepal ।। Sportsएमालेकाले सुन्नुहोस् ।। भ्युटावर बनाउने पैसाले कति रंगशाला बन्ने थिए ? ।। Hari Dhakal ।। Rasopaकप्तान रोहित पौडेलको विश्वकप अनुभव: Pitch Condition र Batting का कारण खेल गुमायौं, हारेका छैनौं ।पदक विजेता खेलाडी र अफिसियल सम्मानित ।। Cricket Team । Arika Gurung । Palesa Gobardhan ।। Kabaddiक्रिकेट खेलाडीलाई गाली गर्ने छुट कसैलाई छैन ।। खेलकुद मन्त्री ।। Birajbhakta Shresthaसन्दिप र करोडमाथिको गाडी | Sandeep Lamichhane bought New Motor9th National Games ll Fencing Finalयुवा तथा खेलकुद मन्त्रालयको बजेट घटाएर रु १ कायम गरौं ।। Dhurba Bahadur PradhanWomen's T20 ll APF vs Lalitpur Mayor XI ll Lalitpur Mayor CUP9th National Games ll Football ll NPC vs Lumbini Provinceनेपाली टिमबारे गम्भीर समीक्षा आवश्यक छ ।। Pradeep Majgaiyan ।। Nepali Cricket Team Manager ।।9th National Games Archery Asoj 31खेलकुदमा सिमित स्रोत र सधन छ । Tankalal Ghising ।। NSCNepal U15 girls team hold first training session in Dhaka, Bangladesh । Nepali Cheli12th Player ll Historic Crowd in TU Cricket Groundओमानविरुद्ध जिम्मेवारी पारी खेलेपछि आशिफ शेख | Aashif Sheikh | Nepal CricketCOMEBACK GOAL OF BIMAL GHARTI MAGAR in A division Leagueपहिलाे पटक क्याम्पमा परेका Prashant Awasthi काे खटाई | New Player in National football Campनेपालको ब्याटिङमा रोहन मुस्तफाको टिप्पणी | Rohan Mustafa | UAE cricket Playerपाँच बर्षको संघर्षपपछि सफलताको सिढी चढेको क्लव | VIDEO STORY | CHURCH BOYS UNITED CLUB