आमा | Chhewang Stha | मन छुने भनाईहरु | Quotes about Mother
Best Quotes Collection in Nepali | सुन्दर नेपाली भनाईहरु | Quotes Nepali.
————————————————
Quotes by: Chhewang Stha
आमा तिमी छौ र पो मेरो अस्तित्व छ
अंश तिम्रै हुँ म र पो जन्म मेरो छ
माया तिमिले दियौं र पो जिन्दगी मेरो छ
आँसु तिमिले पियौ र पो हाँसो मेरो छ
आफ्नो खुसी खोज्दा खोज्दै थाहा नै भएन
आफ्ना बुबाआमाको इच्छा चाहानाहरु कति मारे मैले
संसारको सबै भन्दा नाटक कार त बुबाआमा नै हुन्
मनभरी पीडा हुँदाहुदै पनि
आफ्नो सन्तानको अगाडि सधै मुस्कुराउँने गर्छन
आकाशबाट तारा खस्दा र
मन्दिर भित्र पसेर केही माग्दैमा केही पाइने भइदिए देखि म मेरो बुबाआमाको लागि लामो आयु माग्ने थिए
जिन्दगीभर मन परिवर्तन नहुने भनेको नै बुबाआमाको हो
नत्र छेपाराले रंग फेर्या जस्तो
मन फेर्नेको कमि छैन यहाँ
मानिसहरुले भन्ने गर्छन मुहुर्त हेरेर निस्क
तर म भन्छु बुबाआमाको मुख हेरेर बुबाआमाको आशीर्वाद लिएर निस्क
जुन आमाले तिमिलाइ जन्म दिइन ती आमाको मन कहिल्यै नदुखाउँ
जुन पिताले तिमिलाइ पालनपोषण गरे
ती पितालाइ कहिल्यै नसताउँ
नयाँ चिज पायो भनेर पुरानो चिजलाइ कदापी नभुल्नु
तपाइहरुलाइ थाहा नै छ होला नि
आफ्नै आमाले गर्ने मायामा र कान्छी आमाले गर्ने मायामा कति फरक पर्छ भन्ने कुरा
आफ्नो सन्तानले जति नै ठूलो गल्ती गरे पनि सन्ताकै पक्षमा वकिल बनी
सन्तानकै लागि लड्ने केबल आमा हुन्
जिन्दगिमा आफ्नो कमाइले एउटा सानो घर बनाउने मन छ
जहाँ आफ्नो बुबाआमासंग जिबनभर खुसिको साथमा बस्न सकु
🖱Subscribe to ExpensiveLife for unlimited Nepali Quotes. Also don’t forget to click on the bell 🛎 icon to get regular updates. 🇳🇵
👩💻Subscribe to our YouTube channel:
http://youtube.com/c/ExpensiveLife
🤳Like us on Facebook:
https://www.facebook.com/expensivelyfe/
👨💻Follow us on Instagram:
https://instagram.com/life.expensive
✔️Follow us on TikTok- http://vm.tiktok.com/esTwug/
✍🏻 Join with us:
- https://www.facebook.com/expensivelife2298
- https://instagram.com/samin_khatiwada
————————————————
If you have any Nepali Quotes of your own please feel free to post on our FB Page/Group. We will try our best to include your quotes on our YouTube channel.
Submit your quotes: expensivelife2298@gmail.com
————————————————
©️ExpensiveLife. © All Right Reserved.🦋
#expensivelife #skalpit #मनछुनेभनाई #samin #quotesnepali #bestquotes #saw_mik_shya #nepaliquotes
🕳Thank you!🌷
Видео आमा | Chhewang Stha | मन छुने भनाईहरु | Quotes about Mother канала Expensive Life

Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
आमा | Mother's Day Nepali Quotes | Mother's Quotes | मन छुने लाईनहरू |
Nepali quotes | mother's loveAama ko mukh herne din❤❤❤Best Motivational Quotes in Nepali | नेपाली प्रेरणादायी भनाईहरुआमा | Mother’s Day Quotes | माता तीर्थ औंशी | Mother’s Day Specialआमा सम्बिन्धि प्रसिद्ध भनाइहरू || Famous quotes about mother in Nepali Language | AamaLove Quotes | सुन्दर नेपाली भनाईहरु | Sad Quotesमन छुने भनाईहरु | Quotes Nepali | Nepali Heart Touching Lines | भाग - ५अनुभव | Nepali Quotes | मन छुने भनाईहरू | Expensive Lifeजिन्दगीको वास्तविकता | नेपाली मन छुने भनाईहरु | Heart Touching Quotesतितो सत्य | मन छुने लाइनहरु | संसारको वास्तविक सत्यAama Ghazal | आमा गजल -Heart touching and Emotional|Laxmi Tuladharआमा स्पेशल || Quotes Nepali || || Heart Touching Quotes For Mother || Nepali Quotesमन छुने भनाईहरु | Quotes Nepali | Nepali Heart Touching Lines | भाग - ६Nepali Heart Touching Lines Part 6 | नेपालि मन छुने भनाईहरु । Motivational Video by inspire Syangboभाग्यको खेल | मन छुने नेपाली लाइनहरु | Quotes Nepal 🇳🇵मेरी आमा |Mothers day Poem |Poem स्थानमन छुने नेपाली कविता आमा - दिपेन्द्र कुमार मल्ल | Aama Nepali Poem by Dipendra Mallaआमाको माया अनि संम्झनामा ❤️Best man chune line haru | Heart touching lines | nepali quotes | Nepali status | ma ani timi