Загрузка страницы

साझा सवाल अंक २८१ : कतारमा नेपाली कामदार । कतार ।

हामीलाइ फेसबुकमा लाइक गर्नुहोस्ः https://www.facebook.com/bbcsajhasawal
--------------------------------------------------------------------------------------------
दोहामा रहेको नेपाली दुतावासका अनुसार कतारमा करीव तीन लाख रहेको खास कतारीको जनसंख्याभन्दा धेरै संख्यामा नेपाली कामदारहरू छन् । नेपाली कामदार अग्ला घर बनाउनेबाहेक खेती किसानी, उँट र भेडा गोठालादेखि सरसफाइ, ड्राइभिङ, सुरक्षा गार्डलगायतका काम गर्छन् ।
काममा सुख दुःख त जहाँ पनि हुन्छ । हामीले भेटेका नेपाली कामदारहरू आफ्नो कामबाट सन्तुष्ट देखिए तर काममा दुःख पाउनेहरू पनि त्यत्तिकै छन् । खेती किसानी गर्ने भेंडिगोठमा बाख्रा चराउनेहरूलाई भेट्न हामी दोहा शहरभन्दा बाहिर मजरासम्म पुग्यौं ।
भेडिगोंठमा काम गर्ने होस् या भवन बनाउने या होटल र मजारामा काम गर्ने नेपालीहरू कोही व्यक्तिगत चिनजानबाट कतार पुग्छन् भने कोही म्यानपावर कम्पनीमार्फत पुग्छन् । तुलनात्मक रूपमा कम्पनीसँग सिधै सम्झौता गरेर आएकाहरूले भन्दा कतारमा बसेर कामदार झिकाउँदै आवश्यकताअनुसार विभिन्न कम्पनीलाई सप्लाइ गर्नेहरूबाट नेपाली कामदार ठगिएको बढी गुनासो सुनिन्छ । कामदार सप्लाइ गर्ने यस्ता कम्पनीहरू विदेशीहरूसँगै नेपालीहरूले पनि चलाएका छन् । नेपालबाट ल्याइएका मानिसहरूलाई कतारको निर्माणमा सप्लाई गर्ने नेपाली व्यवसायीहरू भने सकभर कामदारलाई दोष दिएर उम्किन खोज्छन् ।
व्यवसायी कामदारलाई दोष दिन्छन् । उनीहरूका अनुसार काम नसिकी, भाषा, काम र स्वास्थ्यको विचार नगरी आउने भएकाले कामदार नै समस्या भएको गुनासो गर्छन् । कामदारहरू भने आफूलाई भनेजस्तो सेवा सुविधा नदिने व्यवसायीलाई दोषी ठान्छन् । दुतावासको कामलाई नजिकबाट नियालिरहेकाहरू भने दुतावास र राजदूतले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउँछन् । कतारमा लामो समयदेखि काम गर्ने र यहाँको नेपाली कामदारको गतिविधी नियालिरहेकाहरू भने अन्य देशको तुलनामा नेपाली कामदारले कठीन काम गर्ने तर सो अनुसारको ज्याला नपाउने बताउँछन् ।

Видео साझा सवाल अंक २८१ : कतारमा नेपाली कामदार । कतार । канала Sajha Sawal
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
31 марта 2013 г. 21:14:46
00:49:39
Другие видео канала
साझा सवाल अंक २८५ : कतारमा नेपाली कामदार - २ । कतार ।साझा सवाल अंक २८५ : कतारमा नेपाली कामदार - २ । कतार ।साझा सवाल अंक २७९ : कृषि उद्यमी । धादिङ, गोरखा, कास्की, पर्वत ।साझा सवाल अंक २७९ : कृषि उद्यमी । धादिङ, गोरखा, कास्की, पर्वत ।Sajha Sawal | सामाजिक सुरक्षा योजनाले तपाईको जीवनमा के फरक पार्ला ? 14 April 2019Sajha Sawal | सामाजिक सुरक्षा योजनाले तपाईको जीवनमा के फरक पार्ला ? 14 April 2019SAJHA SAWAL | साझा सवाल अंक ५६१ | ‘भातको राजनीति’SAJHA SAWAL | साझा सवाल अंक ५६१ | ‘भातको राजनीति’Sajha Sawal | साझा सवाल - अनेकतामा एकता  नेपालको राष्ट्रियताSajha Sawal | साझा सवाल - अनेकतामा एकता नेपालको राष्ट्रियतासाझा सवाल अङ्क ४८८ : डोल्पालीको दुःख र जाँगर । डोल्पा ।साझा सवाल अङ्क ४८८ : डोल्पालीको दुःख र जाँगर । डोल्पा ।साझा सवाल अंक ५३ : सेना समायोजन । चितवन ।साझा सवाल अंक ५३ : सेना समायोजन । चितवन ।साझा सवाल ४९१ : बाँचेकै छन् मान्छेहरु । सिन्धुपाल्चोक ।साझा सवाल ४९१ : बाँचेकै छन् मान्छेहरु । सिन्धुपाल्चोक ।साझा सवाल अंक २८० : कृषी उद्यमी - २ । दाङ, रुपन्देही, काठमाडौं, कास्की ।साझा सवाल अंक २८० : कृषी उद्यमी - २ । दाङ, रुपन्देही, काठमाडौं, कास्की ।साझा सवाल अंक ४२८ : बाँचेका मान्छेहरु । सिन्धुपाल्चोक ।साझा सवाल अंक ४२८ : बाँचेका मान्छेहरु । सिन्धुपाल्चोक ।Sajha Sawal | कैलालीमा ५० जनाको एउटै परिवार | 05 May 2019Sajha Sawal | कैलालीमा ५० जनाको एउटै परिवार | 05 May 2019साझा सवाल अंक ४६१ : सर्लाहीको मुसहर बस्तीमा केही दिन । सर्लाही ।साझा सवाल अंक ४६१ : सर्लाहीको मुसहर बस्तीमा केही दिन । सर्लाही ।Sajha Sawal | साझा सवाल - त्रिवि विद्यार्थी राजनीतिSajha Sawal | साझा सवाल - त्रिवि विद्यार्थी राजनीतिसाझा सवाल अंक ४५७ : समलिङ्गी, तेस्रो लिङ्गी र लैङ्गिक अल्पसंख्यकहरुको सवाल । ललितपुर ।साझा सवाल अंक ४५७ : समलिङ्गी, तेस्रो लिङ्गी र लैङ्गिक अल्पसंख्यकहरुको सवाल । ललितपुर ।Sajha Sawal | कसरी मनाइन्छ रमजान ? | 02 June 2019Sajha Sawal | कसरी मनाइन्छ रमजान ? | 02 June 2019Sajha Sawal | चरम गरिबी, अभाव र पछौटेपनको पर्यायजस्तै बनेको कर्णाली उस्तै छ कि फेरिँदैछ त ?Sajha Sawal | चरम गरिबी, अभाव र पछौटेपनको पर्यायजस्तै बनेको कर्णाली उस्तै छ कि फेरिँदैछ त ?साझा सवाल अंक १ : प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । मोरङ ।साझा सवाल अंक १ : प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । मोरङ ।Sajha Sawal । साझा सवाल अङ्क ५२४ रोल्पाली जीवनSajha Sawal । साझा सवाल अङ्क ५२४ रोल्पाली जीवनSAJHA SAWAL | साझा सवाल अंक ५६० | "स्वास्थ्य बीमा कति प्रभावकारी ?"SAJHA SAWAL | साझा सवाल अंक ५६० | "स्वास्थ्य बीमा कति प्रभावकारी ?"साझा सवाल अंक ४४१ : बझाङको जीवन । बझाङ ।साझा सवाल अंक ४४१ : बझाङको जीवन । बझाङ ।
Яндекс.Метрика