Загрузка страницы

बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट कमाए एक करोड │ Buddha Chitta farming in nepal

Subscribe our new vlog channel @Nepal Chitra Network
#NepalChitra #Buddha_Chitta #Buddhachitta

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला ।
................
काभ्रेको नमोबुद्ध नगरपालिका–५ कानपुरका सिंह बहादुर लामाले पछिल्लो ६ वर्षदेखि बुद्ध चित्त मालाको खेती गर्दै आएका छन् । बौद्ध धर्मावलम्बीहरुले जप र मालाका रुपमा प्रयोग गर्ने बुद्ध चित्तको माला निकै महंगोमा बिक्री हुन्छ । लामाका अनुसार उनले एउटै बोटबाट एक करोड रुपैयाँसम्मको माला बिक्री गरे । चीनबाट आउने ग्राहक वा व्यापारीले बुद्ध चित्तका दाना साइज नापेर खरिद गर्छन् । यही खेती गर्दै आएका कृषक लामाले ठूलो भन्दा पनि साना दाना महंगोमा बिक्री हुन्छ । बुद्ध चित्तको एक सय आठ दानाको माला बनाइन्छ । यस्तो माला कम्तिमा १३ लाख रुपैयाँसम्ममा बिक्री गर्ने अनुभव लामाले हामीसँग साझा गरे । बुद्ध चित्तको खेती कसरी गर्ने ? यो कस्तो भूगोलमा हुन्छ ? लगानी, घाटा, नाफा, बजार कस्तो छ ? लगायतका जिज्ञासा मेट्न कृषककै गाउँठाउँमा पुगेर तयार पारिएको भिडिओ अन्तर्वार्ता पूरा हेर्नुहोला ।
................
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: https://www.youtube.com/channel/UCW-l49hIAqEltHb37JdQ0Ig?sub_confirmation=1
................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : https://www.facebook.com/akheel.kiran
विशाल सापकोटा : https://www.facebook.com/bishal.aawaj
Whatsapp/IMO/Viber : +977-9843839234
वेबसाइटः http://www.nepalchitra.com/
फेसबुकः https://www.facebook.com/nepalchitraonline
ट्वीटरः https://twitter.com/nepal_chitra
................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
................
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video nepali chitra
nepalchitra
Online news
letest news
agriculture news nepal
buddha chitta mala
buddha chitta price
buddha chitta plant
buddha chitta mala price
buddha chitta mala price in nepal
buddha chitta plant in nepal
buddha chitta tree in nepal
buddha chitta mala benefits
buddha chitta in english
buddha chitta in kavre
buddha chitta importance
buddha chitta in india
buddha chitta price in nepal
what is buddha chitta
buddha chitta mala tree
buddha chitta meaning
price of buddha chitta mala
types of buddha chitta
buddha chitta seed
buddha chitta tree
buddhist term chitta
................
Copyright ©Nepal Chitra

Видео बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट कमाए एक करोड │ Buddha Chitta farming in nepal канала Nepal Chitra
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
10 сентября 2020 г. 14:15:58
00:25:43
Другие видео канала
२ करोडको लगानीमा फलाए ड्रागन, किलोको १ हजारमा बेच्दा किसान मालामाल | Dragon fruit |  Nepal Chitra२ करोडको लगानीमा फलाए ड्रागन, किलोको १ हजारमा बेच्दा किसान मालामाल | Dragon fruit | Nepal Chitraहलो जोत्ने बाहुनको छोरो यसरी बने करोडपति, विदेशीलाई बेच्छन् तरकारी ! │Nepal Chitraहलो जोत्ने बाहुनको छोरो यसरी बने करोडपति, विदेशीलाई बेच्छन् तरकारी ! │Nepal Chitraडोको र नाम्लोमा रमाएका ७५ बर्षका बुवाको कथा ||  Happy old man from village || Rabilal Poudelडोको र नाम्लोमा रमाएका ७५ बर्षका बुवाको कथा || Happy old man from village || Rabilal Poudelरवि लामिछाने र ऋषि धमला मध्ये एक छान्न लाउदा ऋषिलाई छानिन् करिष्माले II GLAMOUR GUFF II 12 Sept 2020रवि लामिछाने र ऋषि धमला मध्ये एक छान्न लाउदा ऋषिलाई छानिन् करिष्माले II GLAMOUR GUFF II 12 Sept 2020आमा छोराको लोभ लाग्दो अचार उधोग - Story of Aamako Achar - Product of Nepalआमा छोराको लोभ लाग्दो अचार उधोग - Story of Aamako Achar - Product of Nepalकटकनाथ कुखुरा पालेरै मासिक लाखौं आम्दानी गर्दै युवाहरु,यसरी गर्न सकिन्छ थोरै लगानीबाटै मनग्य आम्दानीकटकनाथ कुखुरा पालेरै मासिक लाखौं आम्दानी गर्दै युवाहरु,यसरी गर्न सकिन्छ थोरै लगानीबाटै मनग्य आम्दानीअर्घाखाँचीका युवाहरुले उपत्यकामा उधुम मच्चाए...[ The Nepal today ] Agriculture in Nepal.अर्घाखाँचीका युवाहरुले उपत्यकामा उधुम मच्चाए...[ The Nepal today ] Agriculture in Nepal.रहरलाग्दो सुन्तला बगान देखि बाख्रा अनि कुखुरा पालन सम्म राजेन्द्र दाईको अनुभव | Organic Orange Farmरहरलाग्दो सुन्तला बगान देखि बाख्रा अनि कुखुरा पालन सम्म राजेन्द्र दाईको अनुभव | Organic Orange Farmभेडी गोठको कथा | Bhedi Gothko Katha - Herne Katha EP48भेडी गोठको कथा | Bhedi Gothko Katha - Herne Katha EP48झापामा भेटिए यस्ता जोशिला युवा कृषक, यस्तो रहेछ 'एक करोडको प्रोजेक्ट' ! │Nepal Chitraझापामा भेटिए यस्ता जोशिला युवा कृषक, यस्तो रहेछ 'एक करोडको प्रोजेक्ट' ! │Nepal ChitraThe first person to start dragon fruit farming in Nepal (Must Watch)The first person to start dragon fruit farming in Nepal (Must Watch)पुण्य र मुकुन्देका जीवनका सनसनी पुर्ण रहस्य कृष्ण कंडेल सामु खोले । कुलमानका बारेमा चर्काचर्की ।। HDपुण्य र मुकुन्देका जीवनका सनसनी पुर्ण रहस्य कृष्ण कंडेल सामु खोले । कुलमानका बारेमा चर्काचर्की ।। HDतितेपाती झारबाटै दशौं लाख सम्म कमाउन सकिने, सम्भावना छ बाँझो पाखा देखि बारीको कान्लासम्म | Titepatiतितेपाती झारबाटै दशौं लाख सम्म कमाउन सकिने, सम्भावना छ बाँझो पाखा देखि बारीको कान्लासम्म | Titepatiरौतहटको कटिया काठमाण्डौंमा, यसरी पाक्छ मटियामा पोलेको चिया देखि विभिन्न स्वादमा कटिया | Matiya Houseरौतहटको कटिया काठमाण्डौंमा, यसरी पाक्छ मटियामा पोलेको चिया देखि विभिन्न स्वादमा कटिया | Matiya Houseरक्सी खाएर सिध्याए करोडौंको सम्पत्ति, अहिले रक्सी छाड्नेलाई दिन्छन् १० हजार पुरस्कार  │Nepal Chitraरक्सी खाएर सिध्याए करोडौंको सम्पत्ति, अहिले रक्सी छाड्नेलाई दिन्छन् १० हजार पुरस्कार │Nepal ChitraSURE  WAY  TO  FINANCIAL  FREEDOM  ||  Dr.Yogi Vikashananda | Manokranti | 2020SURE WAY TO FINANCIAL FREEDOM || Dr.Yogi Vikashananda | Manokranti | 2020पृथ्वी नारायण शाहलाई जलाएको यो ढुंगा भएको ठाउँ पुग्दा , ३ करोडले हेर्नै पर्ने भिडियो Prithvi Narayanपृथ्वी नारायण शाहलाई जलाएको यो ढुंगा भएको ठाउँ पुग्दा , ३ करोडले हेर्नै पर्ने भिडियो Prithvi Narayanनेपालमै बन्यो चल्ला कोरल्ने मेसिन_यसको मूल्य र मुख्य फिचरहरु_ Made in Nepal_Hatching machineनेपालमै बन्यो चल्ला कोरल्ने मेसिन_यसको मूल्य र मुख्य फिचरहरु_ Made in Nepal_Hatching machineबोधिचित्त बिरुवा बारे जानकारीबोधिचित्त बिरुवा बारे जानकारी
Яндекс.Метрика