Загрузка страницы

Today News | आज १२ गतेका मुख्य समाचार | केपि ओलि विरुद्ध मुद्दा, फेरि कडा लकडाउन, कोरोना खोप निशुल्क

Today News | आज १२ गतेका मुख्य समाचार | केपि ओलि विरुद्ध मुद्दा, फेरि कडा लकडाउन, कोरोना खोप निशुल्क

आजका मुख्य समाचार

१. पछिल्लो २४ घन्टामा नेपालमा २७० जनामा कोरोना संक्रमण पुष्टि थप ७ जनाको निधन
२. केपी ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
३. यहि १४ गते १० बजे सुरु हुनेछ कोरोनाविरुद्ध खोप लगाउन सुरु
४. ९४ वर्षको मान्छेलाई गरेको गाली ओलीले जीन्दगीभर सम्हालेर राखुन् भन्दै कृष्णप्रसाद भण्डारीले भने
५. कोभिड खोप र निर्वाचनले आकस्मिक खर्चको दवावमा अर्थ मन्त्रालय
६. संसद विघटन गर्दा प्रधानमन्त्रीको बदनियत कहाँ देखियो भन्दै वकिललाई न्यायाधीश सपना प्रधान मल्लको प्रश्न
७. नेपाललाई जीटुजी मोडलमा रासायनिक मल दिन भारत सहमत भयो
८. म पनि थोरैथोरै अपाङ्गता भएको मान्छे हुँ भन्दै प्रधानमन्त्रि केपी ओलीले भने
९. प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा पुग्यो
१०.वैवाहिक जीवनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई
११.प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर भन्दै बारका चार पूर्वअध्यक्षको अपिल
१२.संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्दै प्रधानमन्त्री केपी ओलीको भनाई
१३.हुम्लाका बिधालय माघ १५ गतेदेखि खुला गरिने
१४.१९ वर्षीया किशोरी उत्तराखण्डको एकदिने मुख्यमन्त्रीको भूमिकामा
१५.बजारका कुरामा नजानुस् भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाउँदा प्रधानन्यायाधीशले भने
१६.राजपत्रबारे प्रश्न उठाउँदा प्रधानन्यायाधीशले रोके
१७.प्रधानमन्त्रीको अभिव्यक्ति न्यायपालिकाको स्वतन्त्रतामाथिको आक्रमण भन्दै सर्वोच्च बारले भन्यो
१८.आउने भयो मेलम्ची खानेपानी , चार हप्तापछि सुरुङमा पानी आउने
१९.चीनले विदेशी जहाजमा गोली हान्ने विवादास्पद कानुन ल्यायो
२०.हिजो सडकभरि बालबालिका हुन्थे, आज त्यो अवस्था छैन भन्दै प्रधानमन्त्री केपी ओलीले भने
२१.ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल, खाम अझै बार्गेनिङमा
२२.४० अर्ब जुट्यो, सबैले निःशुल्क कोरोना खोप पाउँछन् भन्दै अर्थमन्त्री विष्णु पौडेलले भने

smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar

S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E

नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।

Topic : 1 Smart Khabar
2 aajako news nepal
3 today news nepal
4 aajako khabar
5 आजको समाचार
6 today news nepali live
7 आज को नयाँ समाचार
8 aajako taja khabar nepali samachar
9 aajako tattato khabar
10 आजको खबर

Contact For Business : smartkhabar571@gmail.com

Social Media Link :
Facebook : https://www.facebook.com/smartkhabar10
Instragram :
Twitter :
Youtube :http://www.youtube.com/channel/UCSzSr_uusx035AVDuWdvHAQ

Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.

© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©smartkhabar

Видео Today News | आज १२ गतेका मुख्य समाचार | केपि ओलि विरुद्ध मुद्दा, फेरि कडा लकडाउन, कोरोना खोप निशुल्क канала Smart Khabar
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
25 января 2021 г. 5:00:04
00:18:26
Другие видео канала
Kantipur Samachar | कान्तिपुर समाचार, ११ माघ २०७७Kantipur Samachar | कान्तिपुर समाचार, ११ माघ २०७७SUPER 100 News | January 24th, 2021SUPER 100 News | January 24th, 2021इतिहासमा ओलीको नाम लेखिन्छ; संसद विघटन गरे ठिक गरे भन्दै ओलीको पक्षमा राजावादीले गरे दमदार भाषणइतिहासमा ओलीको नाम लेखिन्छ; संसद विघटन गरे ठिक गरे भन्दै ओलीको पक्षमा राजावादीले गरे दमदार भाषणAajako Rashifal Magh 12 || Today Horoscope 25 January 2021 Aries to PiscesAajako Rashifal Magh 12 || Today Horoscope 25 January 2021 Aries to PiscesKantipur Samachar | कान्तिपुर समाचार, ०४ माघ २०७७Kantipur Samachar | कान्तिपुर समाचार, ०४ माघ २०७७ड'रलाग्दो हिमाल K2 चढेका नेपालीलाई पाकिस्तानले दियो यतीठुलो सम्मान, तर आफ्नै देशमा यस्तो हेला, PK NPड'रलाग्दो हिमाल K2 चढेका नेपालीलाई पाकिस्तानले दियो यतीठुलो सम्मान, तर आफ्नै देशमा यस्तो हेला, PK NP९४ वर्षको जेष्ठ नागरिकलाई दिएको गाली उनलै सम्हालेर राखुन् ।। Onlinekhabar.com९४ वर्षको जेष्ठ नागरिकलाई दिएको गाली उनलै सम्हालेर राखुन् ।। Onlinekhabar.comToday News | आज ११ गतेका मुख्य समाचार | फेरि नेपाल बन्द हुँदै,रबि लामिछाने माथी षड्यन्त्र,कोरोना खोपToday News | आज ११ गतेका मुख्य समाचार | फेरि नेपाल बन्द हुँदै,रबि लामिछाने माथी षड्यन्त्र,कोरोना खोपKantipur Samachar | कान्तिपुर समाचार, २२ पौष २०७७Kantipur Samachar | कान्तिपुर समाचार, २२ पौष २०७७Halka Ramailo | Episode 63| 24 January 2021 | Balchhi Dhurbe, Raju Master | Nepali ComedyHalka Ramailo | Episode 63| 24 January 2021 | Balchhi Dhurbe, Raju Master | Nepali Comedyप्रचण्डको भाषण सुनेपछि Kp Oli ले फर्काए कडा जवाफ: मलाई भेडो भन्ने, घुँडा टेकाउँछु भन्ने, कठै बिचरा !प्रचण्डको भाषण सुनेपछि Kp Oli ले फर्काए कडा जवाफ: मलाई भेडो भन्ने, घुँडा टेकाउँछु भन्ने, कठै बिचरा !अब नफुट्ने भयो Nekapa ?  || Nepal Timesअब नफुट्ने भयो Nekapa ? || Nepal TimesKantipur Samachar | कान्तिपुर समाचार, १९ पौष २०७७Kantipur Samachar | कान्तिपुर समाचार, १९ पौष २०७७प्रचण्डलाई हेग लाने कुरा गरेपछि पूर्व लडाकूहरुले कार्यक्रममै गरे झगडा,ओली क्याम्पमा  किन गएप्रचण्डलाई हेग लाने कुरा गरेपछि पूर्व लडाकूहरुले कार्यक्रममै गरे झगडा,ओली क्याम्पमा किन गएकेपी ओली झन् झन् पावरफुल हुँदै गए | बाटोभरी नेपाली सेना | ३० बर्ष जे*ल हाल्ने प्रचण्डको प्रयास असफलकेपी ओली झन् झन् पावरफुल हुँदै गए | बाटोभरी नेपाली सेना | ३० बर्ष जे*ल हाल्ने प्रचण्डको प्रयास असफलहेर्नुस् त नेपालकै सबैभन्दा महङ्गो माछा यति डरलाग्दो भिरमा पाईन्छ।हेर्नुस् त नेपालकै सबैभन्दा महङ्गो माछा यति डरलाग्दो भिरमा पाईन्छ।प्रचण्ड धर्मसंकटमा, पूर्वमाओवादी लडाकू प्रवेश गरेको भोलिपल्टै ओलीले गरे यस्तो घोषणा, PM KP Oli.प्रचण्ड धर्मसंकटमा, पूर्वमाओवादी लडाकू प्रवेश गरेको भोलिपल्टै ओलीले गरे यस्तो घोषणा, PM KP Oli.काजलले छत्र शाहीलाई सडकको साँडे गोरु भनेपछी छत्रले तिमि माली गाई भन्दा बबाल मच्चीयो ।। ११.१०.०७७।।काजलले छत्र शाहीलाई सडकको साँडे गोरु भनेपछी छत्रले तिमि माली गाई भन्दा बबाल मच्चीयो ।। ११.१०.०७७।।Action Sports: PM CUP 2077 (NEPAL A.P.F. CLUB VS TRIBHUWAN ARMY CLUB)Action Sports: PM CUP 2077 (NEPAL A.P.F. CLUB VS TRIBHUWAN ARMY CLUB)नारायणकाजी रिसाए पछि मंचमै बबाल झण्डै भाँडियो सभा सम्झाउन नेताहरु हैरान, पुन पनि तानिए बिबादमा || KPनारायणकाजी रिसाए पछि मंचमै बबाल झण्डै भाँडियो सभा सम्झाउन नेताहरु हैरान, पुन पनि तानिए बिबादमा || KP
Яндекс.Метрика