Загрузка страницы

Kp Oli को भाषणका अगाडी प्रचण्ड फेरि भए निरीह,Oli लेर्फकाए यस्तो सम्मको जवाफ, सुन्नुस दुवैको भाषण

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले जनताका सपनामाथि कुठाराघात गरेको आरोप लगाएकाछन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाले बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको विरोध सभामा प्रचण्डले प्रधानमन्त्री ओली श्री ३ महाराजधिराज बन्ने गरी निरकुंश र स्वच्छेयाचारी रुपमा अघि बढेको समेत आरोप लगाए । प्रचण्डले केही महिनाभित्र ओलीको स्वेच्छाचारिता अन्त्य हुने र नेपाली जनता विजयी हुने बताएकाछन् । आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट जस्तो भूमिकामा देखा परेको उहाले बताए । पार्टी एकताको तीन वर्ष नपुग्दै ओली एकताका बेला गरिएको सहमति र चुनावी घोषणा पत्रको मर्मविपरीत निरकुंशतातर्फ अघि बढेको प्रचण्डको भनाई छ । ओली गलत बाटोबाट हिँडेको भन्दै आफूहरु देशलाई अब नयाँ युगतिर लिएर जाने अभियानमा लागेको उनले बताए ।
सभालाई सम्बोधन गर्दै नेकपा सो पक्षका नेता घनश्याम भुषालले नेकपा र सरकारलाई कब्जा गर्ने काम प्रधानमन्त्रीले गरेको बताए । उनले पार्टी समृद्ध र समाजवादको बाटोमा हिड्न नसकेको आरोप लगाए ।

त्यस्तै अन्य वक्ताहरुले पार्टी र संसदमा अल्पमतमा परेकाले प्रधानमन्त्रीले संविधान बिपरित संसद बिघटन गरेको आरोप लगाएका थिए । यता प्रकानमन्त्रीले माधन प्रचण्डलाई कडारुपमा जवाफ र्फकाएकाछन । प्रचण्ड भारतको विभिन्न स्थानमा लुकेर बसेको खुलासा समेत गरेकाछन ।

Nepali News and Information channel that aims in promoting news and current affairs with a professional and an objective approach. #ournewscrew
#https://www.youtube.com/channel/UCBCX8qXEiRTQH-xJ4DXIryQ
#Prachanda #Madhab Nepal

Видео Kp Oli को भाषणका अगाडी प्रचण्ड फेरि भए निरीह,Oli लेर्फकाए यस्तो सम्मको जवाफ, सुन्नुस दुवैको भाषण канала Our News Crew
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
28 января 2021 г. 19:48:06
00:13:26
Другие видео канала
केपी ओली र प्रचण्ड बीच घमासान उत्तर का प्रतिउत्तर || Kp Oli vs Prachanda || A1 Timeकेपी ओली र प्रचण्ड बीच घमासान उत्तर का प्रतिउत्तर || Kp Oli vs Prachanda || A1 Timeप्रणाली भत्क्यो भनेर गोहीको आँसु चुहाएर हुन्छ र ? - पुष्पकमल दाहालप्रणाली भत्क्यो भनेर गोहीको आँसु चुहाएर हुन्छ र ? - पुष्पकमल दाहालManoj Gajurel - Press Peet (Gaijatra 2076)Manoj Gajurel - Press Peet (Gaijatra 2076)Sajha Sawal | सुस्ता, कालापानी फिर्ता कहिले ? | 24 November 2019Sajha Sawal | सुस्ता, कालापानी फिर्ता कहिले ? | 24 November 2019संसद - प्रधानमन्त्री निर्वाचन - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसंसद - प्रधानमन्त्री निर्वाचन - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डबिदेशीलाई कम्फर्टेबल सरकार बनाउने?:प्रधानमन्त्री के पी ओलीबिदेशीलाई कम्फर्टेबल सरकार बनाउने?:प्रधानमन्त्री के पी ओलीएमालेमा एकैदिन तीन प्रयास, युद्धविराम तोड्दै ओली–माधव थप आक्रामक, माधव अझै पेल्ने मुडमा || YOHOTVHDएमालेमा एकैदिन तीन प्रयास, युद्धविराम तोड्दै ओली–माधव थप आक्रामक, माधव अझै पेल्ने मुडमा || YOHOTVHDके.पि ओलीको बाल्यकाल कस्तो थियो ? यसरी बताउँछन् बुवा मोहन प्रसाद ओली । ०७४.०७.०६के.पि ओलीको बाल्यकाल कस्तो थियो ? यसरी बताउँछन् बुवा मोहन प्रसाद ओली । ०७४.०७.०६गाइजात्रा, सार्वजनिक शौचालय,  New Comedy, 7 September 2018गाइजात्रा, सार्वजनिक शौचालय, New Comedy, 7 September 2018नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनियताको सपथ ग्रहण समारोह !नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनियताको सपथ ग्रहण समारोह !Manoj Gajurel -Dhurmus Comedy केपी 'धुर्मुस' ओली र पुष्प 'मनोज' दहाल DanceManoj Gajurel -Dhurmus Comedy केपी 'धुर्मुस' ओली र पुष्प 'मनोज' दहाल Dance९० बर्षियाBhadra Kumari Ghale ले भनिन् राजा महेन्द्र पछिको नेता ओली हो,को हो माधव नेपाल? Otv Nepal९० बर्षियाBhadra Kumari Ghale ले भनिन् राजा महेन्द्र पछिको नेता ओली हो,को हो माधव नेपाल? Otv Nepalराजु परियार, कमला घिमिरे, अर्जुन सापकोटा र लक्ष्मी खड्काको पहिलो गीत | FULYO GURASA | New Lok Dohoriराजु परियार, कमला घिमिरे, अर्जुन सापकोटा र लक्ष्मी खड्काको पहिलो गीत | FULYO GURASA | New Lok DohoriOMG भर्खरै पूर्बराजा ज्ञानेंद्रको खत्रा विज्ञप्ति देऊवा सरकारलाइ कडा चेतावनी देऊवा सरकार संकटमा//OMG भर्खरै पूर्बराजा ज्ञानेंद्रको खत्रा विज्ञप्ति देऊवा सरकारलाइ कडा चेतावनी देऊवा सरकार संकटमा//President Kovind accorded a ceremonial welcome to President Tran Dai Quang of VietnamPresident Kovind accorded a ceremonial welcome to President Tran Dai Quang of VietnamKp Sharma Oli Speech Live ft. King Gyanendra Shah || Kp Sharma oli Latest InterviewKp Sharma Oli Speech Live ft. King Gyanendra Shah || Kp Sharma oli Latest Interviewप्रचण्ड र प्रदीप ज्ञवालीको घम्साघम्सी, को भन्दा को कम? मुटु छेड्ने शब्दवाणको रोचक वाकयुद्ध Otv Nepalप्रचण्ड र प्रदीप ज्ञवालीको घम्साघम्सी, को भन्दा को कम? मुटु छेड्ने शब्दवाणको रोचक वाकयुद्ध Otv NepalKp oli i love you | नेपालको सबै भन्दा सक्तिशालि ब्यक्ति | multi talented kp oli | kp oli best comedyKp oli i love you | नेपालको सबै भन्दा सक्तिशालि ब्यक्ति | multi talented kp oli | kp oli best comedyपूर्वमन्त्री बिष्टको भाषणले पूरा विश्व हल्लियो, त्रिभुवन पार्क अगाडि उभिएर गरे यस्तो घोषणापूर्वमन्त्री बिष्टको भाषणले पूरा विश्व हल्लियो, त्रिभुवन पार्क अगाडि उभिएर गरे यस्तो घोषणालाहानु चौधरी उग्र आक्रोस: प्रचण्डले आफ्नो ज्यान बचाउन राष्ट्रपतिभन्दा राजा ठिक भने lahanu chaudharyलाहानु चौधरी उग्र आक्रोस: प्रचण्डले आफ्नो ज्यान बचाउन राष्ट्रपतिभन्दा राजा ठिक भने lahanu chaudhary
Яндекс.Метрика