Загрузка страницы

Kantipur Samachar | कान्तिपुर समाचार, ०१ भाद्र २०७८

Kantipur Samachar | कान्तिपुर समाचार, ०१ भाद्र २०७८

आजको मुख्य समाचार -

* पार्टी फुटाउन सजिलो हुने अध्यादेश राष्ट्रपति कार्यालयमा / केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था प्रस्ताव / अध्यादेश फर्ता नलिए सत्ता गठबन्धनलाई महँगो पर्ने एमालेको चेतावनी ।

* राष्ट्रपतिबाट अध्यादेश जारी हुनेबित्तिकै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी / पार्टी फुटाउन खोजेको भन्दै नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा एमालेको पत्र ।

* अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत १ सय १८ नेपालीलाई उद्धार गरी काठमाडौं ल्याइयो / अझै एक हजारभन्दा बढी उद्धारको पर्खाइमा ।

* अफगानिस्तानमा सर्वसाधारणको घरभित्र पसी लुटपाट नगर्न तालिबान लडाकुलाई नेतृत्वको निर्देशन / काबुलबाट बाहिरिने कूटनीतिक नियोगका सवारीमा पनि अवरोध नपुर्‍याउन आग्रह ।

* टि-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक / उद्घाटन खेलमा ओमान र पपुवा न्युगिनी भिड्ने / खेल ओमान र युएईमा खेलाइने ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

Видео Kantipur Samachar | कान्तिपुर समाचार, ०१ भाद्र २०७८ канала Kantipur TV HD
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
17 августа 2021 г. 21:51:28
00:32:17
Другие видео канала
'माधव नेपालहरुलाई निकास चाहिएकाे थियाे' | Sarokar With Nimesh Banjade | 17 August 2021'माधव नेपालहरुलाई निकास चाहिएकाे थियाे' | Sarokar With Nimesh Banjade | 17 August 2021Kantipur Samachar | कान्तिपुर समाचार, ३२ श्रावण २०७८Kantipur Samachar | कान्तिपुर समाचार, ३२ श्रावण २०७८Meri Bassai | मेरी बास्सै | Ep - 716 | August 17, 2021 | Nepali Comedy | दारी बा, दमन || Media HubMeri Bassai | मेरी बास्सै | Ep - 716 | August 17, 2021 | Nepali Comedy | दारी बा, दमन || Media HubKantipur Samachar | कान्तिपुर समाचार, ०२ पौष २०७७Kantipur Samachar | कान्तिपुर समाचार, ०२ पौष २०७७मेरो पार्टीको नेताहरुलाइ मन्त्री बनाइदिनुस PLEASE | What The Flop Clipमेरो पार्टीको नेताहरुलाइ मन्त्री बनाइदिनुस PLEASE | What The Flop ClipEMT ७८ सालको गाईजात्रा | Manoj Gajurel, Shailendra Simkhada | Raja | esewa Money Transfer GAIJATRAEMT ७८ सालको गाईजात्रा | Manoj Gajurel, Shailendra Simkhada | Raja | esewa Money Transfer GAIJATRAKantipur Samachar | कान्तिपुर समाचार, २५ श्रावण २०७८Kantipur Samachar | कान्तिपुर समाचार, २५ श्रावण २०७८देउवा सरकार पनि अध्यादेशकै सहारामादेउवा सरकार पनि अध्यादेशकै सहारामाअध्यादेशले खैलाबैला, एमाले फुटाउन ल्याएको अध्यादेशले माधव पक्षमै विभाजन, एमाले विभाजन टुङगीयो ||अध्यादेशले खैलाबैला, एमाले फुटाउन ल्याएको अध्यादेशले माधव पक्षमै विभाजन, एमाले विभाजन टुङगीयो ||Kantipur Antarkriya | कान्तिपुर अन्तरक्रिया महामारीमा सेयर बजार - ०२ असोज २०७७Kantipur Antarkriya | कान्तिपुर अन्तरक्रिया महामारीमा सेयर बजार - ०२ असोज २०७७४६ सय दिन नसक्दा केएमसीले शब नै बन्धकीमा राख्यो, कति निर्दयी | SAMAYA CHAKRA WITH BIKRAM SHRESTHA |४६ सय दिन नसक्दा केएमसीले शब नै बन्धकीमा राख्यो, कति निर्दयी | SAMAYA CHAKRA WITH BIKRAM SHRESTHA |अफगानिस्तानको भावी राजनीतिक परिदृश्यको समीक्षा: नहकुल केसीअफगानिस्तानको भावी राजनीतिक परिदृश्यको समीक्षा: नहकुल केसीएमालेका नेताहरुले ओली र माधवलाई भन्न केही पनि बाँकी राखेनन् यसरी फुट्दैछ पार्टी, को–को सांसद जादैछन्एमालेका नेताहरुले ओली र माधवलाई भन्न केही पनि बाँकी राखेनन् यसरी फुट्दैछ पार्टी, को–को सांसद जादैछन्Aahuti (Political Analyst) - Fireside | 22 March 2021Aahuti (Political Analyst) - Fireside | 22 March 2021Pradesh Bishesh | प्रदेश विशेष, ०१ भाद्र २०७८Pradesh Bishesh | प्रदेश विशेष, ०१ भाद्र २०७८'संसद छलेर अध्यादेश ल्याउनु गलत''संसद छलेर अध्यादेश ल्याउनु गलत'कान्तिपुर टेलिभिजनको प्रधान सम्पादकमा दिलभूषण पाठककान्तिपुर टेलिभिजनको प्रधान सम्पादकमा दिलभूषण पाठकKantipur Samachar | कान्तिपुर समाचार, ०२ चैत्र २०७७Kantipur Samachar | कान्तिपुर समाचार, ०२ चैत्र २०७७Kantipur Samachar | कान्तिपुर समाचार, १३ मंसिर २०७७Kantipur Samachar | कान्तिपुर समाचार, १३ मंसिर २०७७Kantipur Samachar | कान्तिपुर समाचार, २५ असार २०७८Kantipur Samachar | कान्तिपुर समाचार, २५ असार २०७८
Яндекс.Метрика