Загрузка страницы

पावर टेलर चलाएर आफ्नै घर।Hand Tractor/Power Tiller Price।Business Ideas।Business Stories Nepal।2021

#BusinessStoriesNepal #NepaliBusiness #PowerTiller

यसपल्ट हामीले पटक पटक विदेश गएर फर्किँदा पनि खासै प्रगती गर्न नसकेपछि पावर टेलर (हाते ट्याक्ट्रर) चलाउन थालेका दाईको सफलताको कथा सुनाउँदै छौँ।

नमस्कार साथीहरू। Business Stories Nepal Youtube Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।

हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज https://www.facebook.com/BusinessStoriesNepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।

हाम्रो सम्पर्क:
फेसबुक: https://www.facebook.com/BusinessStoriesNepal
टुइटर: https://twitter.com/StoriesNepal

Music: https://www.bensound.com

Видео पावर टेलर चलाएर आफ्नै घर।Hand Tractor/Power Tiller Price।Business Ideas।Business Stories Nepal।2021 канала Business Stories Nepal
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
23 июня 2021 г. 16:17:05
00:14:42
Другие видео канала
D-KAM's Best Selling Power Tillers in Nepal.D-KAM's Best Selling Power Tillers in Nepal.बहुउद्देशीय पाँवर टिलर || जोत्ने, खन्ने, रोप्ने, पानी तान्ने एउटै मेसिन || Power Tiller for farmersबहुउद्देशीय पाँवर टिलर || जोत्ने, खन्ने, रोप्ने, पानी तान्ने एउटै मेसिन || Power Tiller for farmersनेपालमा भित्राईएका आधुनिक कृषि औजार र यसको मुल्य || Powerful Agriculture Machines Nepal || krishi Tvनेपालमा भित्राईएका आधुनिक कृषि औजार र यसको मुल्य || Powerful Agriculture Machines Nepal || krishi TvBajaj Auto Rickshaw Price in Nepal 2021 यस्तो छ नेपालमा अटोको मूल्यBajaj Auto Rickshaw Price in Nepal 2021 यस्तो छ नेपालमा अटोको मूल्यTata Price In Nepal टाटाको साना तथा मझौला गाडीहरुको मूल्यTata Price In Nepal टाटाको साना तथा मझौला गाडीहरुको मूल्यHow to join a Reaper to Power Tiller? (रिपर जाेड्ने तरिका)How to join a Reaper to Power Tiller? (रिपर जाेड्ने तरिका)Auto chalaune sajilo tarikaAuto chalaune sajilo tarikaलाहुरेनीको  कृषि || विष्णु माया राई ||लाहुरेनीको कृषि || विष्णु माया राई ||१० जनाले दिनभरी गरेको काम १ घण्टामै गर्ने सस्तो राम्रो धान काट्ने मेसिन || Hand Rice Cutter Machine१० जनाले दिनभरी गरेको काम १ घण्टामै गर्ने सस्तो राम्रो धान काट्ने मेसिन || Hand Rice Cutter Machineथरि थरिका कृषि यन्त्रको प्रयोग गरि श्रम अनि लागत मुल्य घटाऔं II Krishi Dabali-20थरि थरिका कृषि यन्त्रको प्रयोग गरि श्रम अनि लागत मुल्य घटाऔं II Krishi Dabali-20Plowing rice,Tractor  Cameo Trachang NC Plus X,Kubota Tractor,Tractor Khmer Farmer,Kubota CambodiaPlowing rice,Tractor Cameo Trachang NC Plus X,Kubota Tractor,Tractor Khmer Farmer,Kubota CambodiaMahindra Tractor Price in Nepal 2021 यस्तो छ नेपालमा महिन्द्रा ट्राक्टरको मूल्यMahindra Tractor Price in Nepal 2021 यस्तो छ नेपालमा महिन्द्रा ट्राक्टरको मूल्यmini tiller for agriculture,chipatar gau ma hate tractor,chipatar media channel,चिपटार मेडिया चैनलmini tiller for agriculture,chipatar gau ma hate tractor,chipatar media channel,चिपटार मेडिया चैनलWOW ! नेपाल भित्रियो इटालियन ब्रान्डको ट्रयाक्टर || Case Tractor in Nepal || Wave NepalWOW ! नेपाल भित्रियो इटालियन ब्रान्डको ट्रयाक्टर || Case Tractor in Nepal || Wave Nepalकृषि औजारको नेपाली बजार मुल्य || Nepali market price of agricultural machinery || KN Krisi Nepalकृषि औजारको नेपाली बजार मुल्य || Nepali market price of agricultural machinery || KN Krisi NepalHow to Attach Power Tiller TrolleyHow to Attach Power Tiller TrolleyTractor's Price in Nepal ? Tractor Monthly Earning ? Tractor Business in Nepal All InformationTractor's Price in Nepal ? Tractor Monthly Earning ? Tractor Business in Nepal All Informationहाते ट्याक्टर डिजेल बाट चल्ने राम्रो कि पेट्रोल ?  Mini Tiller in Hill Area of Nepalहाते ट्याक्टर डिजेल बाट चल्ने राम्रो कि पेट्रोल ? Mini Tiller in Hill Area of NepalMinitiller lady, a story of female farmer from central hill of NepalMinitiller lady, a story of female farmer from central hill of NepalPower Tiller GN Model  सानो हाते ट्याक्टरPower Tiller GN Model सानो हाते ट्याक्टर
Яндекс.Метрика