Загрузка страницы

विकसित नेपाल कसरी बन्छ? | युवा export गरेर त पक्कै पनि बन्दैन #Interview

यदि नेपाललाई विकसित नेपाल बनाउनु छ भने देशको पोलिसी infrastructure, सबै देशको युवाहरुलाई स्किलफुल बनाउनमा केन्द्रित गर्नुपर्छ। जब युवा स्किलफुल बन्छ देशको स्रोत साधनमा युज गरेर उसले आफ्नो क्षमता प्रयोग गरेर देश बाहिर आफ्नो सेवा प्रदान गर्छ डलर भित्र्याउँछ र देशभित्र भएका बिजनेस उद्यमीहरूको लागि जनसङ्ख्या घट्दैन, कन्जम्सन घट्दैन जसकारणले गर्दा बिजनेसेसहरु बन्द हुँदैनन्। सो अब #SkillFul नेपाल बनाउने हामी सबैको उद्देश्य हुनुपर्छ ।

#ViksitNepalLeaders #SkillfulNepal #entrepreneurship #coachsauravgupta #business #levelupstartup #Skillhouseforentrepreneurs

Видео विकसित नेपाल कसरी बन्छ? | युवा export गरेर त पक्कै पनि बन्दैन #Interview канала Saurav Gupta
Показать
Страницу в закладки Мои закладки
Все заметки Новая заметка Страницу в заметки