💥What If “Atomic Bush Song Sano Prakash” was made In parallel universe..
Song Title- Ranabhumi
band - koshis
Vocal/Guitar Steelman
Bass sajan khadka
Drum rajesh bonjon
video edit - rajesh bonjon
audio - Steelman
inspired by band atomic bush
भेटिन्न शान्ती खोजु कहाँ
गोली र बारुदको बर्षा याहाँ
दया र मायाको ठाऊँ नै छैन
रणभूमी हो यो कुनै खेल होइना
(रगतको खोला बग्ने रणभूमी यो
मानिसको भोग माग्ने रणभूमी यो )2
मोलौ छैन याहा आसुको
अनबिज्ञ छ सधै मृत्यूको
दीपको ज्योती याहा जल्दैन
ज्वाला हो यो कहिलै निभ्दैन
(रगतको खोला बग्ने रणभूमी यो
मानिसको भोग माग्ने रणभूमी यो )2
खुसी होइना केबल याहा आशुको भेल मात्रै बग्छ
साचेको त सपना काहाँ आफ्नै भाग्यले नै ठग्छ
खोजेर भेटिन्न याहाँ आशाको नौलो किरण
रोजेर पाईन्न सुख कुन बेला हुने हो मरण
पिडाहरु उस्तै नै छन् यूद्ध याहा चलीरहन्छन्
Видео 💥What If “Atomic Bush Song Sano Prakash” was made In parallel universe.. канала SteelMan Nepal
band - koshis
Vocal/Guitar Steelman
Bass sajan khadka
Drum rajesh bonjon
video edit - rajesh bonjon
audio - Steelman
inspired by band atomic bush
भेटिन्न शान्ती खोजु कहाँ
गोली र बारुदको बर्षा याहाँ
दया र मायाको ठाऊँ नै छैन
रणभूमी हो यो कुनै खेल होइना
(रगतको खोला बग्ने रणभूमी यो
मानिसको भोग माग्ने रणभूमी यो )2
मोलौ छैन याहा आसुको
अनबिज्ञ छ सधै मृत्यूको
दीपको ज्योती याहा जल्दैन
ज्वाला हो यो कहिलै निभ्दैन
(रगतको खोला बग्ने रणभूमी यो
मानिसको भोग माग्ने रणभूमी यो )2
खुसी होइना केबल याहा आशुको भेल मात्रै बग्छ
साचेको त सपना काहाँ आफ्नै भाग्यले नै ठग्छ
खोजेर भेटिन्न याहाँ आशाको नौलो किरण
रोजेर पाईन्न सुख कुन बेला हुने हो मरण
पिडाहरु उस्तै नै छन् यूद्ध याहा चलीरहन्छन्
Видео 💥What If “Atomic Bush Song Sano Prakash” was made In parallel universe.. канала SteelMan Nepal
Комментарии отсутствуют
Информация о видео
27 марта 2022 г. 14:27:08
00:05:25
Другие видео канала



















