Загрузка страницы

जतिनै ब्यस्त भए पनि सुन्नुहोला । मृत्युलाई समेत जित्ने प्रवचन्

राजा मिलिन्द र भिक्षु स्थाविरक‍ो मृत्युको बारेमा गम्भीर प्रश्नोतर तथा सानो दिय‍को कथा अत्यन्तै मनछुने भिडियो । अनिवार्य हेर्नुहोला । मूल शिक्षा र दुर्लभ प्रवचन । यो अध्यात्मिक तथा भौतिक उन्नतिको लागि दिएको महत्वपूर्ण भिडियो भएकाले अन्तिम सम्म अनिवार्य हेर्नुहोला । धन्यवाद
हााम्रो यस अाधिकारिक youtube channel buddhist society nepal मा बौद्ध धर्मको ध्यान, प्रवचन, पूजा विधि माणिजप लगायत सम्पूर्ण विषयमा समावेश गरि सदाबहर प्रसारण गरिरहने छौं । कृपाय यस प्रकारले बुद्धधर्म गाउँ गाउँ,बस्ति बस्तिमा पुर्याई सुसभ्य समाज निर्माण गरी बास्तबमा बुद्धको अमृत ज्ञान लिएर बास्तविक शान्ति प्राप्त गर्न सकोस भनी ठूलो सङ्कल्पका साथ हामीले यो buddhist society nepal yuotube channel निर्माण गरेकाछौं । यसप्रकारको परोपकारी तथा कल्याणकारी कार्यमा हजुरको सानो सहयोगले ठूलो योगदान पुग्नेछ,किनकी हामीले नबुझेका भोटभाषाबाट सरल नेपाली भाषामा अनुवाद् सहित सम्बन्धित भिडियो ल्याउने छौं । बिभिन्न रिन्पोछे, खेन्पो, बिज्ञ गुरुहरुको समेत अमूल्य धर्मोपदेश निरन्तर प्रसारण गर्दै जानेछौं । यस कुशल कार्यमा सहयोग र सहाभागि भै पुण्यको भागिदार हुनको लागि हाम्रो यस buddhist society nepal youtube channel लाई subcribe, share, coment,गर्नुहोला । साथै नजिकको बेल घण्टिमा पनि क्लिक गरिदिनुहोला । ताकि हाम्रो हरेक नायाँ भिडियो सबभन्द पहिले तपाईसम्म पुग्नेछ । buddhisy society nrpal
#buddhistsocitynepal

Видео जतिनै ब्यस्त भए पनि सुन्नुहोला । मृत्युलाई समेत जित्ने प्रवचन् канала Buddhist society Nepal
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
24 ноября 2021 г. 17:25:49
00:17:21
Другие видео канала
2563 au buddha jayantiko prabachan yasto xa lama pema gyasto tmg2563 au buddha jayantiko prabachan yasto xa lama pema gyasto tmgsagadawama yastosamma vaya xasagadawama yastosamma vaya xaक्रमशः सुनाउनुहोस ९ दिनको बर्दोमा के देख्छ ? ।क्रमशः सुनाउनुहोस ९ दिनको बर्दोमा के देख्छ ? ।राजा मैत्रीबलको कथाले पटक पटक म रुएँराजा मैत्रीबलको कथाले पटक पटक म रुएँयो प्रसङ्ग नसुने तपाइको ठूलो भुल हुने छ हजुरयो प्रसङ्ग नसुने तपाइको ठूलो भुल हुने छ हजुरपरम पुजानीय ङवाङ खेनराब डुग्पा रिन्पोछे ।परम पुजानीय ङवाङ खेनराब डुग्पा रिन्पोछे ।Dhyanko barema prabachanDhyanko barema prabachanམཆོད་རྟེན་དགོན་པ་ཞེང་པའི་ཕན་ཡོན། स्तुप र गुम्बा निर्मान गर्दा यति सम्म फैदाམཆོད་རྟེན་དགོན་པ་ཞེང་པའི་ཕན་ཡོན། स्तुप र गुम्बा निर्मान गर्दा यति सम्म फैदाहजुर यहाँ पुग्नु भयो ? नपुगे यो भिडियो हेर्नुहोस्हजुर यहाँ पुग्नु भयो ? नपुगे यो भिडियो हेर्नुहोस्परम पूज्य क्याब्जे छोग्लिङ रिन्पोछे गुरुज्यूको दुर्लभ भिडियो।परम पूज्य क्याब्जे छोग्लिङ रिन्पोछे गुरुज्यूको दुर्लभ भिडियो।आखिर किन हामफाले आगोमा । यो घट्नले नरुने कोही छैन ।आखिर किन हामफाले आगोमा । यो घट्नले नरुने कोही छैन ।यस्तो गल्ति नगर्नु है नत्र यस्तो हुन्छयस्तो गल्ति नगर्नु है नत्र यस्तो हुन्छदिवंगत नौमिबहादुर तामाङको तेस्रो दुन्चेको पूजा ।दिवंगत नौमिबहादुर तामाङको तेस्रो दुन्चेको पूजा ।कस्तो ठाउँमा योन sex सम्वन्ध राख्न मिल्छ ?कस्तो ठाउँमा योन sex सम्वन्ध राख्न मिल्छ ?मेरो आमा बुबासंग मुक्तिनाथ तथा फेवतल भ्रमनमा लिएको अन्तरवार्तको संझनामा।मेरो आमा बुबासंग मुक्तिनाथ तथा फेवतल भ्रमनमा लिएको अन्तरवार्तको संझनामा।རྩ་བའི་བླ་མ། मूल चावी लामा र अङ्गिक लामा यसरी पहिचान गर्नुहोस् नत्र जीवन बर्बाद् ।རྩ་བའི་བླ་མ། मूल चावी लामा र अङ्गिक लामा यसरी पहिचान गर्नुहोस् नत्र जीवन बर्बाद् ।धेरै महत्वपूर्न भिडियोधेरै महत्वपूर्न भिडियोसबै खाले मनको तनाबबाट मुक्तहुने भिडियो अवश्य हेर्नुहोससबै खाले मनको तनाबबाट मुक्तहुने भिडियो अवश्य हेर्नुहोसपाँचौ दिनमा के देख्छ ? यो बर्दो सुनाउनुस ।पाँचौ दिनमा के देख्छ ? यो बर्दो सुनाउनुस ।बर्दो थोयडोल छेन्मो (श्रवन महामुक्ति) को परिचय भाग २बर्दो थोयडोल छेन्मो (श्रवन महामुक्ति) को परिचय भाग २जीवन छउन्जेल नै सुन्नु पर्ने ।जीवन छउन्जेल नै सुन्नु पर्ने ।
Яндекс.Метрика