Загрузка страницы

Timro Tyo Pratap Das /Prabin Hadikham

Wasabi Entertainment Presents

Singer :- Pratap Das/Prabin Rai Zing
Beat :- Anxmus
Record :- Rugkashu Studio
Mix/Master :- Manoj Thapa Magar
Lyrics/ Music :- Prabin Rai Zing

For More Updates Do Subscribe WASABI ENTERTAINMENT

/ @wasabientertainm...

LIKE US ON FACEBOOK
https://www.facebook.com/WasabiEntert...

Fallow On Instagram
https://www.instagram.com/wasabienter...

Wasabi Entertainment On TikTok
https://www.tiktok.com/@wasabientnepa...

For Bussiness Inquiries
9844501802
dongoridon123@gmail.com
तिम्रो त्यो मुस्कानले लौ न मत पागलै भए
तिम्रो त्यो हेराईले लौन मत मदहोश भए

एक फेर हेरि देउन हो
मन को कुरा बुझी देउन हो
सपनिमा आउने परि
तिमी नै त हो

तिमी नै हो मेरो खुसी
तिम्रो माया मन भरी
झस्काई दिन्छ याद बनी
शाथ दिनु सधै भरि

मेरो माया तिमिलाई
सधै सधै भरिलाई
न टाढिनु कहिले नि
बसि देउ छाया बनी

माया गर्छु केवल तिमिलाई
जुनि जुनि भरी लाई
हिड्ने छु म छाया बनी
तिम्रो हात समाई
तिम्रो त्यो मन भित्र लुक्न देउन मलाई हो
तिमी सङै मलाइपनी सङै लैजाउन हो
एक फेर हेरि देउन हो
मन को कुरा बुझी देउन हो
सपनिमा आउने परि
तिमी नै त होतिम्रो त्यो मुस्कानले लौ न मत पागलै भए
तिम्रो त्यो हेराईले लौन मत मदहोश भए

एक फेर हेरि देउन हो
मन को कुरा बुझी देउन हो
सपनिमा आउने परि
तिमी नै त हो

तिमी नै हो मेरो खुसी
तिम्रो माया मन भरी
झस्काई दिन्छ याद बनी
शाथ दिनु सधै भरि

मेरो माया तिमिलाई
सधै सधै भरिलाई
न टाढिनु कहिले नि
बसि देउ छाया बनी

माया गर्छु केवल तिमिलाई
जुनि जुनि भरी लाई
हिड्ने छु म छाया बनी
तिम्रो हात समाई
तिम्रो त्यो मन भित्र लुक्न देउन मलाई हो
तिमी सङै मलाइपनी सङै लैजाउन हो
एक फेर हेरि देउन हो
मन को कुरा बुझी देउन हो
सपनिमा आउने परि
तिमी नै त होतिम्रो त्यो मुस्कानले लौ न मत पागलै भए
तिम्रो त्यो हेराईले लौन मत मदहोश भए

एक फेर हेरि देउन हो
मन को कुरा बुझी देउन हो
सपनिमा आउने परि
तिमी नै त हो

तिमी नै हो मेरो खुसी
तिम्रो माया मन भरी
झस्काई दिन्छ याद बनी
शाथ दिनु सधै भरि

मेरो माया तिमिलाई
सधै सधै भरिलाई
न टाढिनु कहिले नि
बसि देउ छाया बनी

माया गर्छु केवल तिमिलाई
जुनि जुनि भरी लाई
हिड्ने छु म छाया बनी
तिम्रो हात समाई
तिम्रो त्यो मन भित्र लुक्न देउन मलाई हो
तिमी सङै मलाइपनी सङै लैजाउन हो
एक फेर हेरि देउन हो
मन को कुरा बुझी देउन हो
सपनिमा आउने परि
तिमी नै त हो

Видео Timro Tyo Pratap Das /Prabin Hadikham канала Wasabi Entertainment
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
2 марта 2023 г. 20:50:15
00:03:01
Яндекс.Метрика