Загрузка...

५३ मेगावाटको अपर म्याग्दी –१को बाँध निर्माण कार्य सुरु || Upper Myagdi hydro || Mudi Myagdi ||

५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण थालिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो ।
#Upper_Myagdi_Hydro_project_1

Видео ५३ मेगावाटको अपर म्याग्दी –१को बाँध निर्माण कार्य सुरु || Upper Myagdi hydro || Mudi Myagdi || канала Kaligandaki Media
Страницу в закладки Мои закладки
Все заметки Новая заметка Страницу в заметки