Загрузка страницы

Interview with Vikramaditya Shah, Raju Dhungel & Shiva Pariyar - 2078 - 06 - 25

शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीत सार्वजनिक

इम्प्रेसन्स इन्टरटेनमेन्टले गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘पिउन सुरु गरेपछि’ सार्वजनिक गरेको छ ।

एक कार्यक्रमका बीच काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहको प्रमुख आतिथ्यमा म्युजिक भिडियोलाई मिडिया हब युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सिंहले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायतका टीमलाई बधाई दिएका थिए ।

कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका हुन् ।

रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको गीतको भिडियोमा नायक पुष्प खड्काका साथमा टिकटक स्टार्स, अन्जली लुईंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।

For more, visit http://imagekhabar.com
Our Facebook Page: https://www.facebook.com/imagekhabar.com.np
Our Twitter Page: https://twitter.com/imagekhabar
Our instagram Account : https://www.instagram.com/imagekhabar

Видео Interview with Vikramaditya Shah, Raju Dhungel & Shiva Pariyar - 2078 - 06 - 25 канала ImageKhabar
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
11 октября 2021 г. 20:15:00
00:26:26
Другие видео канала
Nepal Trust | स्व. राजा वीरेन्द्रको सम्पत्ति अझै खोजिँदै, ५७ करोड रुपैयाँ उपयोगविहीनNepal Trust | स्व. राजा वीरेन्द्रको सम्पत्ति अझै खोजिँदै, ५७ करोड रुपैयाँ उपयोगविहीनबौद्ध ग्रन्थ त्रिपिटक नेपाली भाषामा अनुवाद हुँदैबौद्ध ग्रन्थ त्रिपिटक नेपाली भाषामा अनुवाद हुँदैनेपालमा IVF प्रविधि सुविधानेपालमा IVF प्रविधि सुविधा१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टिStars on Music Of Your Choice with Anil Singh , SingerStars on Music Of Your Choice with Anil Singh , Singerसडक विस्तार नहुँदाको असर ।सडक विस्तार नहुँदाको असर ।देशैभर मनसुन फैलिन अझै एक साता लाग्नेदेशैभर मनसुन फैलिन अझै एक साता लाग्नेहिटी सम्पदा माथि संरक्षणको नाममा खेलवाडहिटी सम्पदा माथि संरक्षणको नाममा खेलवाडराष्ट्रिय सभागृह परिसरको दृश्य ।राष्ट्रिय सभागृह परिसरको दृश्य ।हिरासत नेताका लागि रजगज, अरुलाई कालकोठरीको बासहिरासत नेताका लागि रजगज, अरुलाई कालकोठरीको बासप्रहरी सरुवा बढुवामा कुनै हस्तक्षेप नगर्ने गृहमन्त्री लामिछानेको दाबीप्रहरी सरुवा बढुवामा कुनै हस्तक्षेप नगर्ने गृहमन्त्री लामिछानेको दाबीउपत्यकामा यतिबेला ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका फूलले वसन्त ऋतुलाई स्वागत गर्दैउपत्यकामा यतिबेला ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका फूलले वसन्त ऋतुलाई स्वागत गर्दैमदिरा सेवनले ज्योती गुम्दा जीवनभर पश्चातापमदिरा सेवनले ज्योती गुम्दा जीवनभर पश्चातापHot Seat - Interview with Dr. Krishna Hari Baral  - 2075 - 7 - 22Hot Seat - Interview with Dr. Krishna Hari Baral - 2075 - 7 - 22संसद: चर्चित विषयकै चर्चासंसद: चर्चित विषयकै चर्चा‘क्रिप्टोकरेन्सी प्रतिबन्ध होइन, नियमन गर्नुपर्छ; ढिला गरे पछि परिन्छ’‘क्रिप्टोकरेन्सी प्रतिबन्ध होइन, नियमन गर्नुपर्छ; ढिला गरे पछि परिन्छ’Image Sambad - Interview with Maya Shrestha & Subash Nembang - Part 2Image Sambad - Interview with Maya Shrestha & Subash Nembang - Part 2Ukali Orali - मकर संक्रान्तिको शुभकामना - 2076 - 10 - 01Ukali Orali - मकर संक्रान्तिको शुभकामना - 2076 - 10 - 01Star on Music of Your Choice with Melina Rai , Singer - 2075 - 4 - 23Star on Music of Your Choice with Melina Rai , Singer - 2075 - 4 - 23विशेष अदालतमा किन घट्यो मुद्दाको चाप ?विशेष अदालतमा किन घट्यो मुद्दाको चाप ?Guest house | यो हो तेस्रोलिंगीले चलाएको ‘गेस्टहाउस’Guest house | यो हो तेस्रोलिंगीले चलाएको ‘गेस्टहाउस’
Яндекс.Метрика