Загрузка страницы

यसरी हडपिएको थियो ललिता निवासको सरकारी जग्गाः को-को दोषी ठहर भए ? क-कसले पाए सफाई ? Lalita Niwas

यसरी हडपिएको थियो ललिता निवासको सरकारी जग्गाः को-को दोषी ठहर भए ? क-कसले पाए सफाई ? Lalita Niwas

बालुवाटारस्थित बहुचर्चित ललिता निवास जग्गाघोटाला प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ। चार वर्षअघि दायर मुद्दामा २३ दिनसम्म निरन्तर सुनुवाइपछि बिहीबार विशेष अदालतले फैसला सुनाएको हो । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला सुनाउदै जग्गा प्रकरणमातत्कालीन भूमिसुधार सचिव दीप बस्न्यात र छविलाल पन्तलाई दोषी ठहर गरेको छ। उनीहरु दुवै जनालाई २ वर्ष कैद सजाय सुनाइएको हो । यस्तै ८० लाख ४८ हजार रुपैयाँका दरले जरिवाना गराउन पनि अदालतले आदेश दिएको छ। पन्त र बस्न्यातविरुद्ध जनही ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। बस्न्यात सचिवबाट अवकाश पाएपछि अख्तियारको प्रमुख आयुक्त भएका थिए। पन्त भने सचिवबाट अवकाशपछि खिलराज रेग्मीको सरकारमा २०७० मा भौतिक पूर्वाधारमन्त्री भएका थिए।

--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
---------------------------------------------
Stay connected with us:

Website → https://kendrabindu.com/
Facebook → https://www.facebook.com/KendrabinduN...
Twitter → https://twitter.com/kendrabindunews/
Instagram → https://www.instagram.com/kendrabindu/
Tumblr → https://kendrabindutv.tumblr.com/
LinkedIn → https://linkedin.com/company/kendrabi...
------------------------------------------
To Watch More Subscribe, Like and Share.
http://www.youtube.com/c/KendrabinduNews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Видео यसरी हडपिएको थियो ललिता निवासको सरकारी जग्गाः को-को दोषी ठहर भए ? क-कसले पाए सफाई ? Lalita Niwas канала Kendrabindu News
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
17 февраля 2024 г. 17:15:47
00:09:31
Другие видео канала
सोविता गौतमले संसदको पहिलो सम्बोधनमा के भनिन् ? II Sobita Gautam IIसोविता गौतमले संसदको पहिलो सम्बोधनमा के भनिन् ? II Sobita Gautam IIसफल र सक्षम बन्न नेपाल काष्ठमण्डप कलेज । Kasthamandap Collegeसफल र सक्षम बन्न नेपाल काष्ठमण्डप कलेज । Kasthamandap Collegeप्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरुले घण्टी बजाउँदा रवि मख्ख, जनमतको कदर गर्न सुझाव II Rabiप्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरुले घण्टी बजाउँदा रवि मख्ख, जनमतको कदर गर्न सुझाव II Rabiनेपाल ट्राम रेलतर्फ, केहो त ट्राम रेल सेवा ? II Towards Nepal Tram Rail IIनेपाल ट्राम रेलतर्फ, केहो त ट्राम रेल सेवा ? II Towards Nepal Tram Rail IIजसले भारतीय मुद्रा प्रयोगलाई अन्त्य गरे II Himalaya Shumsher Rana IIजसले भारतीय मुद्रा प्रयोगलाई अन्त्य गरे II Himalaya Shumsher Rana IIप्रतिनिधि सभा बैठक, २०८१ साल असार ५ गते, बुधबार– LIVEप्रतिनिधि सभा बैठक, २०८१ साल असार ५ गते, बुधबार– LIVEसचिवबाट अवकाश हुन तीन दिनमात्रै बाँकी हुँदा कसरी बने वैकुण्ठ अर्याल मुख्यसचिव ? I Baikuntha Aryal Iसचिवबाट अवकाश हुन तीन दिनमात्रै बाँकी हुँदा कसरी बने वैकुण्ठ अर्याल मुख्यसचिव ? I Baikuntha Aryal Iयुरोकप २०२४ का लागि यी २४ टोली छानिने प्रवल सम्भावना, यस्तो छ समिकरण II UEFA Euro 2024 IIयुरोकप २०२४ का लागि यी २४ टोली छानिने प्रवल सम्भावना, यस्तो छ समिकरण II UEFA Euro 2024 IIप्रतिनिधि सभा बैठक, २०८१ साल असार २ गते, आइतबार– LIVEप्रतिनिधि सभा बैठक, २०८१ साल असार २ गते, आइतबार– LIVEअझै धनी बन्दै विनोद चौधरी, थपियो ४० अर्ब सम्पत्ति || Binod Chaudhary ||अझै धनी बन्दै विनोद चौधरी, थपियो ४० अर्ब सम्पत्ति || Binod Chaudhary ||नेपालले विश्वकपमा खेल्न नसक्नुको रहस्य खोले कप्तान रोहितले, गुल्सन झाबारे बोल्दा बने भावुक |Rohit|नेपालले विश्वकपमा खेल्न नसक्नुको रहस्य खोले कप्तान रोहितले, गुल्सन झाबारे बोल्दा बने भावुक |Rohit|तपाईंको यो साताको ग्रहदशा कस्तो रहला हेर्नुहोस् साप्ताहिक राशिफल Weekly horoscope २०८१/०३/०९- ०३/१५तपाईंको यो साताको ग्रहदशा कस्तो रहला हेर्नुहोस् साप्ताहिक राशिफल Weekly horoscope २०८१/०३/०९- ०३/१५अन्तर्राष्ट्रिय मजदुर दिवस: नेपालका मजदूर र दिवसबीच अपनत्व कहिले कायम होला ?अन्तर्राष्ट्रिय मजदुर दिवस: नेपालका मजदूर र दिवसबीच अपनत्व कहिले कायम होला ?गाेरखा भूकम्पको ७ वर्ष पूरा, सम्झना अझै ताजा II Earthquake in Nepal 2072गाेरखा भूकम्पको ७ वर्ष पूरा, सम्झना अझै ताजा II Earthquake in Nepal 2072किन हुन्छ ग्यास सिलिन्डर दुर्घटना बारम्बार ? Why are gas cylinder accidents frequent ?किन हुन्छ ग्यास सिलिन्डर दुर्घटना बारम्बार ? Why are gas cylinder accidents frequent ?सडक नियम नमान्नेलाई नै खादा लगाउने कस्तो चलन ? Dhangadhi Mayor|| Gopal Hamalसडक नियम नमान्नेलाई नै खादा लगाउने कस्तो चलन ? Dhangadhi Mayor|| Gopal Hamalबदलिएको केशर महल, यस्तो बन्यो, झिलीमिलीले झकिझकाउ, स्वप्न बगैंचा उस्तै राम्रो Keshar Mahalबदलिएको केशर महल, यस्तो बन्यो, झिलीमिलीले झकिझकाउ, स्वप्न बगैंचा उस्तै राम्रो Keshar Mahalबैंककाे ढुकुटीमा पैसा टन्न छ, परिचालन गरेर उत्पादनमा जोड्नुपर्छ- चिन्तामणि शिवाकोटीबैंककाे ढुकुटीमा पैसा टन्न छ, परिचालन गरेर उत्पादनमा जोड्नुपर्छ- चिन्तामणि शिवाकोटीयसकारण बढ्दो छ नेपालमा  सवारी दुर्घटना | Causes of increasing Road Accidents in Nepal.यसकारण बढ्दो छ नेपालमा सवारी दुर्घटना | Causes of increasing Road Accidents in Nepal.दुर्गा प्रसाईका चर्चित अभिव्यक्तिहरु II Durga Prasai IIदुर्गा प्रसाईका चर्चित अभिव्यक्तिहरु II Durga Prasai IIसन्दीपसहित रोहित र दिपेन्द्रले पनि पाए ग्लोबल टी-२० मा माैका, कसको पारिश्रमिक धेरै ? Global T20सन्दीपसहित रोहित र दिपेन्द्रले पनि पाए ग्लोबल टी-२० मा माैका, कसको पारिश्रमिक धेरै ? Global T20
Яндекс.Метрика